सोरु गाउँपालिकाको बजेट ५७ करोड, एकल पुरुषलाई भत्तादेखि स्वयंसेविकालाई मोवाइलसम्म
बुधबार, असार ११, २०८२
यस्तो आयो ताप्लेजुङका स्थानीय सरकारको बजेट
मंगलबार, असार १०, २०८२
ताप्लेजुङ जिल्लमा रहेका ९ वटा स्थानीय सरकारहरुले बजेट ल्याएका छन् । ५ वटाले यसअघि नै बजेट ल्याइसकेका छन् भने ३ वटा स्थानीय सरकारले आज बजेट पेश गरिरहेका छन्
जीतपुरसिमरा उपमहानगरको बजेटमा यसपटक पनि लफडा, रितका लागि व्यानरमै लेखियाे पहिलो बैठक
मंगलबार, असार १०, २०८२
बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको बजेट अधिवेशन स्थगित भएको छ । गत वर्ष पनि विवादका बीच बजेट ल्याएको उपमहानगरमा यसपटक पनि बजेट निर्माण र प्रस्तुत गर्ने प्रकृयामा लफडा देखिएको हो ।
यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब
मंगलबार, असार १०, २०८२
यस्तो छ बुटवल उपमहानगर, तिलोत्तमा नगर र मालिका गाउँको बजेट हिसाब
ग्लोबल आइएमई बैंकका ग्राहकले पाउनेछन् यी सेवामा १५ छुट
मंगलबार, असार १०, २०८२
ग्लोबल आइएमई बैंक लिमिटेडका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले आइएमई हस्पिटालिटी र इला होटल एण्ड रिसोर्टमा १५ प्रतिशतसम्मको छुट पाउनेछन् ।
कास्कीका स्थानीय तहको बजेट हालचालः कतै बोलेका कारण विवाद, कतै धमाधम बाचन
मंगलबार, असार १०, २०८२
गण्डकी प्रदेशको राजधानीसमेत रहेको कास्कीका विभिन्न सथनीय तहले धमाधम नीति तथा कार्यक्रम र बजेट ल्याइरहेका छन्
वडामा कम्तीमा ३ करोड रुपैयाँ बजेट सुनिश्चित गर्दै पारित भयो भरतपुर महानगरको बजेट
मंगलबार, असार १०, २०८२
भरतपुर महानगरपालिकाको नगरसभाले ५ अर्ब १९ करोड ७१ लाख ६६ हजार रूपैयाँको बजेट पास गरेको छ । आइतबारदेखिसुरु भएको नगर सभाले सोमबार नीति तथा कार्यक्रम र बजेट सर्वसम्मत रुपमा पास गरेको हो
गाउँका सरकार बजेट ल्याउँदै, केन्द्र सरकारको बजेट पारित हुँदै
मंगलबार, असार १०, २०८२
आज देशभरका स्थानयि सरकारले बजेट पेश गर्दैछन् । सम्बन्धित गाउँ तथा नगरसभामा उपाध्यक्ष र उपप्रमुले आज सभामा बजेट पेश गर्दैछन् ।
पनौतीका मेयरको मनोमानीविरुद्ध जनप्रतिनिधि एक ठाउँ, बजेट अनिश्चित
सोमबार, असार ९, २०८२
जनप्रतिनिधिहरुबीचको विवादका कारण यो वर्ष पनि पनौती नगरपालिकाको नीति तथा कार्यक्रम र बजेट निर्माण प्रकृया अन्योलमा परेको छ ।
प्रधानमन्त्री ओलीको नगरमा लुँडो र क्यारेमबोर्ड निषेध !
सोमबार, असार ९, २०८२
निर्णय कार्यान्वयनका लागि नगर प्रहरी परिचालन गरिएको छ । क्यारेमबोर्ड र लुँडो प्रतिबन्ध गरेपछि यी खेल पारखीहरुले भने विरोध गरिरहेको जनप्रतिनिधिहरु बताउँछन् ।
भक्तपुर नगरपालिकाले ल्यायो साढे २ अर्बको बजेट, शिक्षामा २२ प्रतिशत
सोमबार, असार ९, २०८२
भक्तपुर नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि २ अर्ब ४७ करोड ३१ लाख ११ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।
जैमिनीको अभियानः सेरा जाऔँ केरा खाऔँ, बाली जोगाउन बाँदर बगैँचा
सोमबार, असार ९, २०८२
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख नरबहादुर पुनले तीन वर्षदेखि चर्चामा रहेको बाँदर नियन्त्रणका लागि बाँदर बगैँचाका लागिब जेट छुट्याएको बताएका छन् ।
रेसुङ्गा सरकारको नीतिः बाँदर देख्ने बित्तिकै धपाउने, पर्यटक लोभ्याउन चरा च्याप्पै समाउने
सोमबार, असार ९, २०८२
गुल्मीको रेसुङ्गा नगरपालिकाले सार्वजनिक जग्गाको पहिचान, नक्सा अद्यावधिक, लगतकट्टी तथा संरक्षणका लागि नापी विभागको समन्वयमा रेसुङ्गा नगरपालिका क्षेत्रको पुनः नापीलगायतका कार्य आगामी वर्षको प्राथमिकता भएको बताएको छ ।


