तराईमा हुस्सु लाग्छ, ढुक्क हुनू पानी थोपो झर्दैन 
तराईमा हुस्सु लाग्छ, ढुक्क हुनू पानी थोपो झर्दैन  जल तथा मौसम विज्ञान विभागले आज पनि देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको बताएको छ । यसका कारण आज तराईका धेरै स्थानमा हुस्सु लागेको विभागको भनाइ छ
रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक
रेखा शर्माको आलाकार्टा प्रणाली अलपत्र, ठगिए उपभोक्ता, मारमा वितरक विनातयारी तथा नेपाली टेलिभिजन च्यानल संचालक (अपरेटर) को दबाबमा लागू गरिएको आलाकार्टाको कारण उपभोक्ता शुल्क तिरेर पनि टिभी हेर्न नपाएको अवस्थामा छन् भने विदेशी टेलिभिजन च्यानलका वितरक पनि पैसा नपाएर मारमा परेका छन् ।
मन्त्रिपरिषदका २० निर्णयः बुढीगंगा नगरपालिका र धनगढी उपमहानगरले पाए सरकारी जग्गा
मन्त्रिपरिषदका २० निर्णयः बुढीगंगा नगरपालिका र धनगढी उपमहानगरले पाए सरकारी जग्गा मंगलबार बसेको मन्त्रिपरिषद बैठकले सो निर्णय गरेको हो । सरकारका प्रवक्ता समेत रहेका संचार तथा सुचना प्रविधि मन्त्री पृथ्बीसुब्बा गुरुङले सरकारका २० निर्णय सार्वजनिक गर्दै यस्तो जानकारी दिएका हुन् ।
एक वर्षमा एक लाख भूमिहीनलाई लालपुर्जा, कसले कति पाउँछन् जग्गा ?
एक वर्षमा एक लाख भूमिहीनलाई लालपुर्जा, कसले कति पाउँछन् जग्गा ? सरकारले भूमि समस्या समाधान आयोग गठन गरेर भूमि वितरणको कामलाई अघि बढाउने जनाएको छ ।
तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन 
तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन  संसदीय समितिले तत्काल गुठी विधेयक ल्याउन सरकारलाई निर्देशन दिएको छ । 
सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई
सामना बैंकिङ पुरस्कार बीएन घर्तीलाई सामना बैंकिङ पुरस्कार गुठीले यस वर्षको सामना बैंकिङ पुरस्कार बैंकिङ विज्ञ बीएन घर्तीलाई प्रदान गरेको छ ।
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण
कर्मचारीलाई बिदामा नबस्न काठमाडौँ महानगरको निर्देशन, यस्तो छ कारण काठमाडौँ महानगरपालिकाले अन्तिम लेखा परीक्षण गर्ने कार्य अवधिभर बिदामा नबस्न कर्मचारीलाई निर्देशन दिएको छ । 
अब सेयर खरिद गर्न नागरिक लगानी कोषले पनि कर्जा दिने
अब सेयर खरिद गर्न नागरिक लगानी कोषले पनि कर्जा दिने कोषले आफ्नो लगानी सम्बन्धी कार्यविधिमा केही संशोधन गरेर सेयर खरिद गर्नको लागि कर्जा उपलब्ध गराउने नयाँ व्यवस्था थपेको हो ।
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी
अवैध उत्खनन रोक्ने अधिकृतलाई कारबाही, अनुगमनमा जानुअघि अनुमति लिन अध्यक्षको उर्दी आफूलाई जानकारी नै नदिई अवैध उत्खनन रोक्न प्रहरीलाई पत्र लेखेको भन्दै अध्यक्ष नमोनारायण माझीले प्रमुख प्रशासकीय अधिकृत रामराज पौडेललाई स्पष्टीकरण सोधेपछि पालिका आन्तरिक विवादमा फसेको हो ।  
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन 
ग्लोबल आइएमई बैंकको ‘मेरी उनीलाई स्वस्थ नारी अभियान’, देशभर निःशुल्क स्वास्थ्य शिविर सञ्चालन  ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘मेरी उनीलाई स्वस्थ नारी पहल अभियान’ सञ्चालन गरेको छ । 
Weather Update