विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै
विद्युत् नियमन आयोगमा खुला प्रतिस्पर्धाबाट नियुक्ति गरिँदै ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले विद्युत् नियमन आयोगका रिक्त पदाधिकारी नियुक्तिका लागि खुला प्रतिस्पर्धाबाट छनोट प्रक्रिया अघि बढाएको छ ।
शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने
शैक्षिक विकासमा विश्व बैङ्कले सघाउने विश्व बैङ्कले मुलुकको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने बताएको छ ।
उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड
उत्पादन, रोजगारी र सुशासनमा सांसदहरूको जोड राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै राष्ट्रिय उत्पादन वृद्धि, युवालाई स्वदेशमै रोजगारी, सुकुमवासी समस्या समाधान तथा सुशासनका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती
पोखरा महानगरको सहयोगले पाँच सय रोपनी क्षेत्रफलमा तरबुजा खेती पोखरा महानगरपालिकामा यसवर्ष पाँच सय रोपनी क्षेत्रफल जमिनमा तरबजुजा खेती गरिएको छ ।
जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ?
जेठको लागि ०.१ प्रतिशतले घट्यो बैंकको व्याज, सबैभन्दा बढी व्याज दिने बैंक कुन हो ? व्याजदर घटेपनि जेठमा एनएमबी बैंकले सबैभन्दा बढी व्याज दिनेछ । सो बैंकले ४.८० प्रतिशत व्याज तोकेको छ । सो ब्याजदर पनि ५ वर्ष वा सोभन्दा माथिको अवधिको व्यक्तिगत मुद्दती निक्षेपका लागि मात्रै हो ।
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ
प्रतिनिधिसभामा नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ प्रतिनिधिसभामा आगामी आर्थिक वर्ष २०८३र०८४ को  सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि
सुनचाँदीको मूल्यमा सामान्य वृद्धि बुधबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएको छ । सुन तोलामा रु ३०० र चाँदी रु ३५ ले बढेको हो ।
नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने
नीति तथा कार्यक्रममाथिको प्रश्नको जवाफ प्रधानमन्त्रीले नदिने, अर्थमन्त्रीले दिने प्रधानमन्त्री वालेन्द्र शाहले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ नदिने भएका छन् ।
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८ काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ ।
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड
भारतीय पर्यटकका विषयमा फैलाइएका सूचना आधारहीनः पर्यटन बोर्ड नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड
शीघ्र सेवा प्रवाहमा परराष्ट्रमन्त्रीको जोड परराष्ट्रमन्त्री शिशिर खनालको अध्यक्षतामा बुधबार मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठक सम्पन्न भएको छ ।
सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य
सामुदायिक विद्यालयमा विद्युतीय हाजिरी अनिवार्य कृष्णपुर नगरपालिकाले सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारीको उपस्थितिलाई व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउन विद्युतीय हाजिरी प्रणाली अनिवार्य गरेको छ ।
Weather Update