संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने
संविधान संशोधन कार्यदलले आज पूर्वमहान्यायाधिवक्ताहरुसँग छलफल गर्ने संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदलले आज पूर्वमहान्याधिवक्ताहरुसँग छलफल गर्ने भएको छ ।
रमेश लेखकको चलखेलबाट विपद् प्राधिकरणको सिइओ बनेका भट्ट अध्यादेशबाट पदमुक्त
रमेश लेखकको चलखेलबाट विपद् प्राधिकरणको सिइओ बनेका भट्ट अध्यादेशबाट पदमुक्त योग्यता नपुगेका भट्टलाई सिइओ नियुक्त गर्ने तत्कालिन गृहसचिव गोकर्णमणि दुवाडी र तत्कालिन गृहमन्त्री रमेश लेखकमाथि कस्तो कारवाही हुन्छ भन्ने अझै प्रष्ट भने भएको छैन ।
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश
राष्ट्रपतिले जारी गरे संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेश सो अध्यादेशलाई सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जस्ताकोतस्तै पुनः सिफारिस गरेपछि राष्ट्रपतिले मंगलबार अध्यादेश जारी गरेका हुन्।
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला
पशुपतिनाथको स्वामित्वमा आयो पशुपति गौशाला धर्मशाला फैसलासँगै पशुपति गौशाला धर्मशालाको सबै स्वामित्व कोषमै फिर्ता भएको छ ।
कर्जा असुलीको सम्पत्ति तीन वर्षभित्रै बेच्नुपर्ने व्यवस्था खारेज
कर्जा असुलीको सम्पत्ति तीन वर्षभित्रै बेच्नुपर्ने व्यवस्था खारेज सर्वोच्च अदालतले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ मार्फत भूमिसम्बन्धी ऐनमा थप गरिएको दफा १२च संविधानसँग बाझिएको ठहर गर्दै ‘बदर घोषित’ गरिदिएको छ ।
कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा
कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक बस्दै, यी हुन् एजेन्डा नेपाली कांग्रेस संसद् समन्वय बोर्डको पहिलो बैठक आज बस्दै छ ।
निजामती सेवा विधेयकः कम्प्युटर अपरेटरलाई बढुवामा सधैको लागि लाग्यो प्रतिवन्ध
निजामती सेवा विधेयकः कम्प्युटर अपरेटरलाई बढुवामा सधैको लागि लाग्यो प्रतिवन्ध संघीय सरकारले ल्याएको निजामती सेवा विधेयकले कम्प्युटर अपरेटर पदमा कार्यरत देशभरका ५ सयभन्दा बढी कर्मचारी अबदेखि कहिल्यै बढुवा हुन नसक्ने व्यवस्था गरिदिएको छ ।
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा
बागमती प्रदेशका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा विभागले काठमाडौंको नक्साल र सुन्धारामा रहेका कार्यालय तथा हेटौंडामा रहेको घर र कार्यालयमा छापा मारेको हो ।
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस
सरकारले पुनर्विचार गरेन संवैधानिक परिषद् सम्बन्धी अध्यादेश, पुनः जारी गर्न सिफारिस सरकारले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश पुनः जारी गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठक जारी, कारण अध्यादेश फिर्ता नै हो ?
मन्त्रिपरिषद् बैठक जारी, कारण अध्यादेश फिर्ता नै हो ? राष्ट्रपतिले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी नगरी पुनरविचारको लागि मन्त्रिपरिषदमा नै फिर्ता गरेका थिए ।
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री
भूमिहीन नागरिकको आवाश सुनिश्चित गरिन्छ, भ्रममा नपर्नूः प्रधानमन्त्री उनले ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिने जानकारी दिएका छन्।
लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार, वार्तामा बस्न तयार रहेको प्रतिक्रिया
लिपुलेकबारे नेपालको दाबी भारतद्वारा अस्वीकार, वार्तामा बस्न तयार रहेको प्रतिक्रिया लिपुलेक हुँदै कैलाश मानसरोवर यात्रा खुला गरेको सन्दर्भमा नेपालको परराष्ट्र मन्त्रालयले गरेका सीमा सम्बन्धी दाबीका बारेमा भारतको विदेश मन्त्रालयका प्रवक्ता रनधीर जैसवालले प्रतिक्रिया दिएका हुन्।
Weather Update