भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
सरकारलाई हर्क साम्पाङको प्रश्न : यो सैनिक शासन हो ?
सरकारलाई हर्क साम्पाङको प्रश्न : यो सैनिक शासन हो ? श्रम संस्कृति पार्टीका अध्यक्ष एवं संसदीय दलका नेता हर्क साम्पाङ वर्तमान शासन सैनिक शासन हो भनी प्रश्न गरेका छन्।
कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन हुन सक्ला ?
कांग्रेस संसदीय दलको नेता सर्वसम्मत चयन हुन सक्ला ? नेपाली कांग्रेसले संसदीय दलको नेता सर्वसम्मतिले चयन गर्ने तयारी गरेको छ । कांग्रेसले सोमबार कार्यसम्पादन समितिको बैठकपछि संसदीय दलको बैठक बोलाएको छ ।
दलको नेता चयनमा देखिको कांग्रेस विवाद के हो? बोलाइयो बैठक
दलको नेता चयनमा देखिको कांग्रेस विवाद के हो? बोलाइयो बैठक कार्यसम्पादन समितिको बैठक लगत्तै भोलि नै दिउँसो १ बजे संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन समितिका संयोजक प्रकाश रसाइलीले संसदीय दलको बैठकबाट दलको नेता चयनसम्बन्धी विषयलाई पारित गर्ने कार्यसूची रहेको बताए ।
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै
काठमाडौँ उपत्यकाका नदी किरानका सुकुम्बासी बस्ती आज पनि खाली गराइदै हिजो बाँकी रहेका संरचनाहरू भत्काउन र जग्गा खाली गर्न सरकारी टोली बिहानैदेखि कार्यक्षेत्रमा खटिएको छ।
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो
बुटवलमा पनि सरकारी जग्गामा बनेका घरटहरा हटाउन थालियो बुटवल उपमहानगरपालिकाले शनिबार साँझ माइकिङ गरेर सूचना जारी गर्दै सरकारी जग्गामा बनेका संरचना हटाउन निर्देशन दिएको थियो ।
काठमाडौँका तीन ठाउँबाट हटाइयो सुकुम्बासी बस्ती, कहाँ कहाँ के–के भयो ?
काठमाडौँका तीन ठाउँबाट हटाइयो सुकुम्बासी बस्ती, कहाँ कहाँ के–के भयो ? भक्तपुरको मनोहरा खोला किनारस्थित सुकुमवासी बस्तीमा भने सुकुमवासी बस्तीका बासिन्दाले भने केही अवरोध गरेका थिए । अवरोधका क्रममा आक्रमणमा परी २२ सुरक्षाकर्मी घाइते भएका प्रहरीले थिए ।
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान
सुदूरपश्चिम प्रदेशसभाको बजेट अधिवेशन आह्वान अधिवेशन आह्वानसम्बन्धी सिफारिस पत्र बुझाउन प्रदेश प्रमुखको धनगढीस्थित निवास पुग्नुभएका मुख्यमन्त्री र प्रदेश प्रमुखबीच समसामयिक विषयमा छलफलसमेत भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
सुधन गुरुङलाई ऋण दिने श्रेष्ठ नेपाल समाचारपत्रका दिरेकलालका आफन्त, सेयर फिर्ता लिने गरी दिइयो ऋण
सुधन गुरुङलाई ऋण दिने श्रेष्ठ नेपाल समाचारपत्रका दिरेकलालका आफन्त, सेयर फिर्ता लिने गरी दिइयो ऋण कामना न्युज पब्लिकेसन्स प्रालिका संचालक तथा सम्पादक दिरेकलाल श्रेष्ठले सुधनको नाममा रहेको सेयर आफ्नो पनि भएको स्वीकार गरे ।
आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ?
आन्तरिक राजस्व विभागका महानिर्देशकको सुदुरपश्चिम सरुवा, चिलुवालको के होला ? ‘अर्थमन्त्रीलाई म्यानेज गर्न सकिन्छ’ भन्दै व्यवसायीसँग रकम उठाउने विचौलियाले महानिर्देशक दाहाललाई प्रयोग गरेको चर्चा चलेपछि अर्थमन्त्रीले महानिर्देशकको सरुवा गराएका हुन् ।
उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ?
उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ? उद्यमी व्यवसायीलाई हतोत्सायी बनाउने गतिविधिले हालको बलियो एवं स्थीर सरकारको समयमा लगानी अभिबृद्धि गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना निजी क्षेत्रको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
Weather Update