उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ?
उद्योगी व्यवसायीको धरपकड विरुद्ध निजी क्षेत्र, भन्यो– स्थीर सरकार गलत बाटोमा जादै त छैन ? उद्यमी व्यवसायीलाई हतोत्सायी बनाउने गतिविधिले हालको बलियो एवं स्थीर सरकारको समयमा लगानी अभिबृद्धि गर्ने, लगानीकर्ता सुरक्षित महसुस गर्ने विषयबाट विमुख हुन नपरोस् भन्ने चाहना निजी क्षेत्रको छ ।
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन
कांग्रेस संसदीय दलको नेता चयनका निम्ति आज निर्वाचन निर्वाचन तालिकाअनुसार, उमेदवारी दर्ता दिउँसो ३ बजे हुनेछ । ४:३० सम्म उमेदवारको नाम फिर्ता लिने समय तोकिएको छ ।
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
आज लोकतन्त्र दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै २०औँ लोकतन्त्र दिवस आज (वैशाख ११) विभिन्न कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ ।
सरकारले किन दुई दिनमै राष्ट्रपतिलाई पत्रचार गर्दै रोक्यो संसदको बजेट अधिवेशन?
सरकारले किन दुई दिनमै राष्ट्रपतिलाई पत्रचार गर्दै रोक्यो संसदको बजेट अधिवेशन? राष्ट्रपति पौडेलले पनि मन्त्रिपरिषद्को निर्णय अनुसार संसद् अधिवेशन स्थगित गरेका राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जनाएका छन् । विशेष कारण देखाएर सदनको बजेट अधिवेशन आह्वान स्थगन किन गरियो भन्ने यकिन कारण भने खुलाइएको छैन ।
शेखर गोल्छा पक्राउ
शेखर गोल्छा पक्राउ व्यवसायी दिपक भट्ट र सुलभ अग्रवालले गरेको गैरकानुनी सेयर कारोबारमा गोल्छाको पनि संलग्नता पाइएपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।
रत्ननगर नगरपालिकाका मेयर सापकोटाको असल कामः तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा
रत्ननगर नगरपालिकाका मेयर सापकोटाको असल कामः तलब–भत्ताबाट विपन्नको स्वास्थ्य बिमा उनले वडा कार्यालयहरूको सिफारिसका आधारमा छनोट भएका ती अतिविपन्न तथा गरिब परिवारको निःशुल्क स्वास्थ्य बिमा गरिदिएका हुन् । ती परिवारहरूको बिमा शुल्क मेयर सापकोटाले आफ्नो पछिल्लो तीन महिनाको तलब–भत्ताबाट व्यहोरेको जानकारी दिए ।
पन्ध्र शय्याको व्यास नगर अस्पताल भवन निर्माण सम्पन्न
पन्ध्र शय्याको व्यास नगर अस्पताल भवन निर्माण सम्पन्न अस्पतालका प्रमुख मेडिकल अधिकृत डा नविना न्यौपानेले स्थानीयस्तरमै सेवा विस्तार हुनुले बिरामीलाई बाहिर जानुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको बताए ।
*शेखर गोल्छा प्रहरी नियन्त्रणमा*
*शेखर गोल्छा प्रहरी नियन्त्रणमा* गोल्छालाई भैरहवाबाट नियन्त्रणमा लिइएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सिआइबी) स्रोतले जानकारी दियो ।
बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान
बजेट पारित गर्नका लागि राष्ट्रपतिद्वारा सदनको बजेट अधिवेशन आह्वान १७ गते बिहीबार दिउँसो २ बजे संसद्का दुवै सदनको बैठक बस्नेछ । हाल बोलाइएको संसद्को बजेट अधिवेशन हो । यस अधिवेशनमा आगामी आर्थिक वर्ष अर्थात् ०८३/०८४ को बजेट पारित हुनेछ । यस्तै त्यसअघी सरकारको नीति कार्यक्रम पनि पारित गर्नुपर्ने हुन्छ।
सुधनले छाडेर हिडेपश्चात् गृहमन्त्रालय आफैसँग राखे बालेनले
सुधनले छाडेर हिडेपश्चात् गृहमन्त्रालय आफैसँग राखे बालेनले राष्ट्रपति पौडेलले प्रधानमन्त्री वालेन्द्र शाह स्वयम्ले सम्हाल्ने गरी  जिम्मेवारी तोकेका छन् । प्रधानमन्त्री शाहको सिफारिसमा मौजुदा मन्त्रिपरिषद्का गृहमन्त्री सुधन गुरुङले आज प्रधानमन्त्रीसमक्ष राजीना दिएका थिए । सोही कारण निजले सम्हाली आएको मन्त्रालयको कार्यभार समेत प्रधानमन्त्री स्वयम्ले सम्हाल्ने गरी तोकेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः विदेशमा रहेको सम्पत्ति समेत संकलन हुने
एक वर्ष कार्यकाल तोकिएको सम्पत्ति छानबिन आयोगद्वारा कार्य प्रारम्भः विदेशमा रहेको सम्पत्ति समेत संकलन हुने आयोगका नवनियुक्त अध्यक्ष भण्डारीले आजै कायम मुकायम (कामु) प्रधानन्यायाधीश सपना प्रधान मल्ल समक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरे भने अन्य सदस्यहरू तत्कालीन पुनरावेदन अदालतका पूर्व मुख्यन्यायाधीश पुरुषोत्तम पराजुली, उच्च अदालतका पूर्वन्यायाधीश चण्डीराज ढकाल, पूर्वप्रहरी नायब महानिरीक्षक गणेश केसी र चार्टर्ड अकाउण्टेन्ट प्रकाश लम्साललाई अध्यक्ष भण्डारीले शपथ गराएका थिए ।
कोन्ज्योसोम गाउँपालिकाले भन्यो– कर्मचारीलाई विरामी विदा चाहिए २४ घण्टा अगाडि नै स्वीकृत गराउनू
कोन्ज्योसोम गाउँपालिकाले भन्यो– कर्मचारीलाई विरामी विदा चाहिए २४ घण्टा अगाडि नै स्वीकृत गराउनू पाँचौँ बुँदामा सरकारको निर्देशन बमोजिम तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउन भनिएको छ । पोशाक र परिचयपत्र नलगाई आउने कर्मचारीलाई सो दिन अनुपस्थित सरह मानिने गाउँपालिकाको निर्णय छ ।
Weather Update