प्रधानमन्त्री बालेन र मुख्यमन्त्रीहरूको छलफलः संघीयता कार्यान्वयनका जटिलता सुल्झाउन माग
बिहीबार, वैशाख ३, २०८३
सर्वोच्चले दियो नेता खड्कालाई थुनामुक्त गर्ने आदेश‚ विदेश जान अनुमति आवश्यक
बिहीबार, वैशाख ३, २०८३
सर्वोच्चले पूर्व नजिर उल्लेख गर्दै खड्कालाई लागेको अभियोगमा मिलापत्र हुनसक्ने पनि आदेशमा उल्लेख छ । खड्काको रिटमा सर्वोच्च्ले बुधबार ललितपुर जिल्ला अदालतबाट म्याद थपका लागि खडा गरिएको पर्चा, राजस्व अनुसन्धान विभागको अनुरोध पत्र र थुनाको कारणसहितको लिखित जवाफ विहीबार १२ बजेसम्म पेश गर्न आदेश दिएको थियो ।
सातै प्रदेशका मुख्यमन्त्रीहरुसँग पहिलो पटक छलफल गर्दै प्रधानमन्त्री शाह
बिहीबार, वैशाख ३, २०८३
प्रधानमन्त्री शाहको सचिवालयले दिएको जानकारी अनुसार बैठक विकास निर्माणका कार्यलाई तीव्रता दिने, स्रोत–साधनको समुचित बाँडफाँड सुनिश्चित गर्ने तथा प्रदेशहरूले भोगिरहेका विभिन्न प्रशासनिक र आर्थिक समस्याहरू समाधान गर्ने विषयमा केन्द्रित रहनेछ।
सर्वोच्चका पूर्वन्यायाधीश भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन
बिहीबार, वैशाख ३, २०८३
सरकारले सर्वोच्च अदालतका पूर्व न्यायाधीश राजेन्द्रकुमार भण्डारीको संयोजकत्वमा सम्पत्ति जाँचबुझ आयोग गठन गरेको छ।
संसदीय समितिहरुको सभापतिको निर्वाचनः आज मनोनयन दर्ता
बिहीबार, वैशाख ३, २०८३
संघीय संसद्अन्तर्गत संसदीय समितिहरूको सभापतिको निर्वाचनका लागि आज मनोनयन दर्ता हुँदै छ।
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र
बिहीबार, वैशाख ३, २०८३
टाइम म्यागेजिनको १०० प्रभावशाली व्यक्तिको सूचीमा प्रधानमन्त्री बालेन्द्र शाह पनि समावेश भएका छन् । बुधबार सार्वजनिक सूचीमा प्रधानमन्त्री शाह पनि अटाएका हुन् ।
२०६२ यताका उच्च पदाधिकारीको सम्पत्ति छानविन गर्न समिति गठन
बुधबार, वैशाख २, २०८३
सरकारले २०६२ साल यतिाका उच्च सरकारी अधिकारीको सम्पत्ति जाँचबुझ छानबिन आयोग गठन गरेको छ ।
ज्योतिष र वास्तुशास्त्रीको विश्लेषणमा कस्तो छ २०८३ साल ?
बुधबार, वैशाख २, २०८३
विश्व सेयर बजार बढ्ने ज्योतिषीय प्रक्षेपण गर्दै उनले विलासिताका सामान खरिदमा होडबाजी यथावत रहने र मुल्य वृद्धिले जनआक्रोश बढ्नेतर्फ सचेत गराए ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज : दलको नेता चयन गरिने
बुधबार, वैशाख २, २०८३
बैठकमा संसदीय दलको नेता चयन, क्रियाशील सदस्यतालगायत विषयमा छलफल हुने बताइएको छ ।
प्रधानमन्त्री बालेनले समानुपातिक सांसदहरूसँग आज अन्तरक्रिया गर्ने
बुधबार, वैशाख २, २०८३
प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने समानुपातिकतर्फका सांसदहरूसँग आज (वैशाख २) अन्तरक्रिया गर्दै छन् ।
मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान
मंगलबार, वैशाख १, २०८३
गृहमन्त्री महतोले गत चैत २७ गते जनकपुरधाममा आठ जिल्ला प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूको समन्वय बैठकमा सबै स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक सम्पत्तिको रक्षा तथा अतिक्रमण हटाउने र सफा बनाउने विषयमा सुरक्षा निकायलाई निर्देशन दिइएको बताए।
सार्वजनिक भयो 'राष्ट्रिय प्रतिबद्धतापत्र'को मस्यौदा‚यी हुन् भएका व्यवस्था (पूर्णपाठ)
मंगलबार, वैशाख १, २०८३
४६ पछि सार्वजनिक पदमा आसीनको सम्पत्ति छानबिन‚ भ्रष्टाचारसम्बन्धी सूचना दिने व्यक्तिलाई सुरक्षा र प्रोत्साहन
मंगलबार, वैशाख १, २०८३
'संवत् २०४६ पछि सार्वजनिक पदमा आसीन व्यक्तिको सम्पत्ति पारदर्शी र कानूनी प्रकृयाअनुसार छानबिन गरिनेछ । संवैधानिक निकायहरूको संस्थागत सुदृढीकरणका साथै मन्त्रिपरिषद्ले गर्ने नीतिगत निर्णयको परिभाषा गरिनेछ । भ्रष्टाचारसम्बन्धी सूचना दिनेलाई संरक्षण तथा प्रोत्साहन गर्न सूचक संरक्षणसम्बन्धी कानूनका साथै स्वार्थको द्वन्द्वसम्बन्धी कानून निर्माण गरिनेछ,' राष्ट्रिय प्रतिबद्धतापत्रको मस्यौदामा भनिएको छ, 'राजनैतिक नेतृत्व...


