वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल
वैश्विक चुनौतीको सामना गर्न सहकार्य र सामूहिक जिम्मेवारी आवश्यक छः परराष्ट्रमन्त्री खनाल ‘मध्यपूर्वमा भइरहेका घटना र त्यसबाट उत्पन्न समस्या नेपालका लागि टाढाका घटनाहरू होइनन् । लाखौं नेपाली नागरिक त्यहाँ बसोबास तथा रोजगारीमा छन्, उनीहरूको सुरक्षा हाम्रो प्रमुख प्राथमिकताको विषय हो’, उनले भने ।
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ
प्रचण्डको चेतावनीः संविधान र राष्ट्रिय हितमा आँच आए सडक र सदन दुवैबाट प्रतिकार हुन्छ 'सरकारले संविधान भित्र रहेर काम गरेमा त्यसमा हाम्रो साथ रहन्छ,' उनले भने, 'तर संविधानमाथि छेडखान हुन थाल्यो, राष्ट्रिय हितमा आँच आउन थाल्यो, जनताले पाएका हक-अधिकार खोज्ने गतिविधि हुन थालेमा सदन भित्रबाट पनि सदन बाहिरबाट पनि त्यसको प्रतिकार गर्छौं ।'
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त
प्रधानमन्त्रीले गरे मन्त्रिपरिषद विस्तार, उद्योगमा गौरीकुमारी र श्रममा रामजी यादव नियुक्त नवनियुक्त मन्त्रीहरुले आजै राष्ट्रपति भवनमा आयोजित एक समारोहबीच राष्ट्रपतिसमक्ष पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम रहेको प्रधानमन्त्री शाहको सचिवालयले जानकारी दिएको छ ।
युवालाई स्वरोजगार बनाउन इलाम नगरपालिकाले २० उद्यमीलाई दियो ल्यापटप
युवालाई स्वरोजगार बनाउन इलाम नगरपालिकाले २० उद्यमीलाई दियो ल्यापटप स्थानीयस्तरमा उद्यमशीलता विकास गरी युवालाई स्वरोजगारीतर्फ प्रेरित गर्ने उद्देश्यले इलाम नगरपालिकाले बिहीबार २० जना उद्यमीलाई ल्यापटप वितरण गरेको छ।
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने
राष्ट्रपति पौडेलले संसद्को संयुक्त बैठकलाई आज सम्बोधन गर्ने राष्ट्रपति रामचन्द्र पौडेलले आज संघीय संसद्को दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रियसभा)लाई सम्बोधन गर्दै छन् ।
सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड
सभामुखद्वारा स्थानीय तहले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्नेमा जोड नेपाल नगरपालिका सङ्घको ३३औँ स्थापना दिवसको अवसरमा यहाँ आज आयोजित कार्यक्रममा सभामुख अर्यालले अनुभव र असल अभ्यासको आदान–प्रदान गर्दै सामाजिक विकास तथा सुशासनलाई थप प्राथमिकता दिन आग्रह गरे । उनले सेवाग्राहीलाई उच्च प्राथमिकतामा राखेर काम गर्नुपर्ने उल्लेख गर्दै उनले सेवामा कुनै त्रुटी गर्न नहुने बताए।
शुक्रबार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने
शुक्रबार रातिदेखि संघीय संसद्को अधिवेशन अन्त्य हुने नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम राष्ट्रपतिले दुवै सदनको चालु अधिवेशन अन्त्य गरेको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।
६८ उपसचिवको सरुवा, २९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
६८ उपसचिवको सरुवा, २९ जनालाई प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी मन्त्रालयले दिएको जानकारी अनुसार यसरी सरुवा गरिएकामध्ये २९ जनालाई विभिन्न नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
हाजिर जमानीमा अस्पतालबाटै छुटे ओली र लेखक
हाजिर जमानीमा अस्पतालबाटै छुटे ओली र लेखक जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईका अनुसार ओलीलाई अस्पतालमै आफन्तको जिम्मा लगाएर छोडिएको छ ।
परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै
परराष्ट्रमन्त्री खनाल आज मौरिसस जाँदै परराष्ट्रमन्त्री शिशिर खनाल आज आफ्नो पहिलो विदेश भ्रमणका रूपमा मौरिसस जाँदै छन् ।
उपसभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज
उपसभामुख निर्वाचन : उम्मेदवारी दर्ता आज प्रतिनिधिसभाको उपसभामुख चयनका निम्ति आज  उमेदवारी दर्ताको समय तोकिएको छ ।
आज जनआन्दोलन दिवस
आज जनआन्दोलन दिवस नेपालमा प्रजातन्त्र पुनर्बहाली भएको दिनको सम्झनामा आज विभिन्न कार्यक्रम गरी जनआन्दोलन दिवस मनाइँदै छ।
Weather Update