एमालेलाई जरिमाना बुझाउन बालेनको दोस्रो पत्र, च्यासलले देखाइदियो असली ठाउँ
आइतबार, मंसिर ९, २०८१

स्थानीय तह उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न राष्ट्रपतिको स्वीकृति
आइतबार, मंसिर ९, २०८१
राष्ट्रपति रामचन्द्र पौाडेलले आसन्न स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना प्रयोग गर्न अनुमति दिएका छन् ।

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने
आइतबार, मंसिर ९, २०८१
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् ।

काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौँ : मन्त्री सिंह
आइतबार, मंसिर ९, २०८१
उपपधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् ।

गलत ठेगानामा बालेनकाे चिठी, आयोजक भन्छ– जरिमानाबारे थाहा छैन
आइतबार, मंसिर ९, २०८१
काठमाडौँ महानगरको चिठी भने एमाले केन्द्रीय कार्यालयको नाममा काटिएको देखिन्छ । गलत ठेगानामा काटिएको र ‘स्टन्टबाजी’ कारबाहीको जरिमाना नतिर्ने एमालेका नेताहरुले सार्वजनिक अभिव्यक्ति दिन थालेका छन् ।

रवि लामिछानेलाई अदालतमा उपस्थित गराइयो
आइतबार, मंसिर ९, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई आइतबार म्याद थपका लागि अदालतमा उपस्थित गराइएको छ ।

महानगरको जरिमानामा एमालेको प्रतिकृयाः मेयर एमाले विरोधी भएकाले स्टण्डबाजी गरे
शनिबार, मंसिर ८, २०८१
एक लाख जरिमाना लगाएपछि एमाले महासचिव शंकर पोखरेलले मेयर बालेन शाहमाथि गम्भीर आरोप लगाएका छन्
-1732266910.jpg)
एमालेले कहिले तिर्छ बालेनले तोकेको १ लाख रुपैयाँ जरिमाना ?
शनिबार, मंसिर ८, २०८१
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहको निर्देशनमा महानगरले सत्तारुढ दल एमालेलाई १ लाख रुपैयाँ जरिमाना तोकेको छ

कीर्तिपुर नगरका लागि माओवादी केन्द्रको प्रतिबद्धतापत्र सार्वजनिक
शुक्रबार, मंसिर ७, २०८१
नेकपा माओवादी केन्द्रका उम्मेदवारहरुले चुनावी प्रतिबद्धता पत्र सार्वजनिक गरेका छन् ।

सिके राउतको कारबाहीको ‘डण्डा’ सभामुखले रोकिदिए
शुक्रबार, मंसिर ७, २०८१
डा. सिके राउत नेतृत्वको जनमत पार्टीले गोमा लाभ सापकोटालाई सांसद पदबाट मुक्त गर्ने निर्णयलाई सभामुख देवराज घिमिरेले राजनीतिक पूर्वाग्राही भन्दै अस्वीकार गरेका छन् ।
-1732266910.jpg)
दरवारमार्गबाट प्रधानमन्त्री केपी ओलीका २२ सन्देश
शुक्रबार, मंसिर ७, २०८१
प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आज जागरण सभाका नाममा समकालीन राजनीतिक दल, विरोधी र देशबासीका नाममा केही गम्भीर सन्देश दिन खोजेका छन्
-1732266910.jpg)
२०८३ असारसम्म म यो देशको प्रधानमन्त्री हो : केपी ओली
शुक्रबार, मंसिर ७, २०८१
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफु नेतृत्वको सरकार आगामी २०८३ साल असारसम्म कायम रहने ठोकुवा गरेका छन्

स्थानीय तह उपनिर्वाचन : जब माओवादीकी उम्मेदवार एमालेलाई भोट माग्दै हिँडिन्
शुक्रबार, मंसिर ७, २०८१
माओवादी केन्द्रकी उम्मेदवार राजुकुमारी विक एमालेकी उम्मेदवार सुलोचनाकुमारी भण्डारीलाई भोट मागिरहेकी छन्