सिंहदरबारका कर्मचारीलाई अर्काे मेजमानी, सामान्य प्रशासन मन्त्रालयमै ल्याइयो सिभिल हस्पिटल
सिंहदरबारका कर्मचारीलाई अर्काे मेजमानी, सामान्य प्रशासन मन्त्रालयमै ल्याइयो सिभिल हस्पिटल निजामती कर्मचारी अस्पताल (सिभिल हस्पिटल) को सेवा इकाई सञ्चालनमा आएको छ। आजदेखि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भवनको तल्लो तलामा सेवा इकाई सञ्चालनमा आएको हो।
स्थानीय तहका कर्मचारीमाथि बढ्दो आक्रमणप्रति स्थानीय सेवा कर्मचारी संजालको आपत्ति
स्थानीय तहका कर्मचारीमाथि बढ्दो आक्रमणप्रति स्थानीय सेवा कर्मचारी संजालको आपत्ति स्थानीय तहमा कार्यरत कर्मचारीहरुको संस्था स्थानीय तह कर्मचारी संजाल नेपालले स्थानीय तहका कर्मचारीहरुमाथि पछिल्लो समय भएको आक्रमणप्रति आपत्ति जनाएको छ ।
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, बढैयाताल गाउँपालिकाका २९ भूमिहीन परिवार बने जग्गाधनी
बर्दियाबाट सुरु भयो लालपुर्जा वितरण, बढैयाताल गाउँपालिकाका २९ भूमिहीन परिवार बने जग्गाधनी सरकारले बर्दियाबाट जग्गाधनी प्रमाणपूर्जा (लालपुर्जा) वितरण सुरु गरेको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका–४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई लालपुर्जा वितरण गरिएको हो ।
तीनै तहका सरकारलाई प्रधानमन्त्री कार्यालयको निर्देशनः मोबाइल एप प्रयोग गरेर सरकारी कागजात स्क्यान नगर्नू
तीनै तहका सरकारलाई प्रधानमन्त्री कार्यालयको निर्देशनः मोबाइल एप प्रयोग गरेर सरकारी कागजात स्क्यान नगर्नू परिपत्रमा सरकारी कामकाजमा प्रयोग हुने आधिकारिक कागजातहरूको गोपनीयता र सुरक्षित अभिलेखीकरणको सुनिश्चित गर्नु प्रत्येक कार्यालय तथा कर्मचारीको दायित्व भएको प्रष्ट पारिएको छ।
चम्पादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत सुवेदीलाई भ्रष्टाचारको अभियोगमा मुद्दा
चम्पादेवी गाउँपालिकाका निमित्त प्रमुख प्रशाकीय अधिकृत सुवेदीलाई भ्रष्टाचारको अभियोगमा मुद्दा पलापु खानेपानी लिफ्टको बैंक ग्यारेन्टी रकम हिनामिना गरेको तथा आम्दानी नजनाएको भन्नेसमेतको उजुरीका सम्बन्धमा छानबिन गर्दा भ्रष्टाचार भएको आयोगको ठहर छ ।
समयमा बजेट नल्याउने २३ स्थानीय तहसँग सामान्य प्रशासन मन्त्रालयले माग्यो तीन दिने स्पष्टिकरण
समयमा बजेट नल्याउने २३ स्थानीय तहसँग सामान्य प्रशासन मन्त्रालयले माग्यो तीन दिने स्पष्टिकरण पत्रमार्फत विभिन्न गाउँपालिका र नगरपालिकालाई तीन दिनभित्र बजेट तर्जुमा प्रक्रियाको अवस्था र ढिलाइको कारण स्पष्ट पारेर विवरण पठाउन निर्देशन दिएको हो।
मधेस प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसुची
मधेस प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसुची विनियोजन विधेयकमाथि छलफलका लागि आज दिउँसो १ बजेका लागि प्रदेशसभाको अधिवेशन आह्वान भएको प्रदेशसभा सचिवालयका सचिव वासुप्रसाद कोइरालाले जानकारी दिए ।
स्थानीय तहका समस्याका बारेमा सामान्य प्रशासन मन्त्री र मधेशका मुख्यमन्त्रीबीच छलफल
स्थानीय तहका समस्याका बारेमा सामान्य प्रशासन मन्त्री र मधेशका मुख्यमन्त्रीबीच छलफल भेटमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको हो।
विदेशी पिआर लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
विदेशी पिआर लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी)  लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ ।
जन्तेढुंगा गाउँपालिकाको अस्पताल अलपत्र, ठेक्का तोड्ने पालिकाको तयारी, ठेकेदार भन्छः बजेटै पुगेन
जन्तेढुंगा गाउँपालिकाको अस्पताल अलपत्र, ठेक्का तोड्ने पालिकाको तयारी, ठेकेदार भन्छः बजेटै पुगेन पर्याप्त बजेट र उपयुक्त वातावरण सिर्जना गर्दासमेत ठेकेदार कम्पनीले अस्पताल भवनको काम नगरेको गाउँपालिकाका उपप्रमुख एवं अनुगमन समिति संयोजक खेमबहादुर खड्काले जानकारी दिए ।
कृषि मन्त्री चौधरी भन्छिन्– धान उत्पादन बढाउन प्रविधि र सहकार्य अपरिहार्य
कृषि मन्त्री चौधरी भन्छिन्– धान उत्पादन बढाउन प्रविधि र सहकार्य अपरिहार्य कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले जलवायु परिवर्तनको चुनौती सामना गर्दै धान उत्पादनमा आत्मनिर्भरता हासिल गर्न आधुनिक प्रविधि, अनुसन्धान र सबै सरोकारवालाबीचको सहकार्य अपरिहार्य रहेको बताएकी छन् ।
प्रचण्ड भन्छन्– कम्युनिष्टहरुबीच छिटो एकता गरौं
प्रचण्ड भन्छन्– कम्युनिष्टहरुबीच छिटो एकता गरौं नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय स्वाधीनताको रक्षा र जनअधिकारको सम्वर्द्धनका लागि वामपन्थी शक्तिहरुबीच सहकार्य जरुरी भएको बताएका छन् ।
Weather Update