योजना आयोगमा भट्ट, डेपुटी गभर्नरमा पण्डित
मंगलबार, चैत २४, २०८२
६ देशका राजदूत फिर्ता बोलाइयो
मंगलबार, चैत २४, २०८२
सरकारले राजनीतिक कोटामा नियुक्त राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ।
सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने
सोमबार, चैत २३, २०८२
मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीको बुँदा नम्बर २ अन्तर्गत विभिन्न मन्त्रालय र मातहतका निकायले आफूले सम्पादन गर्ने १० वटा मुख्य सुधारका करिब तीन सय बढी क्रियाकलापको कार्ययोजना समय सीमासहित बुझाएका हुन् ।
ओली–लेखकको रिहाइ २६ गतेमात्रै हुने
सोमबार, चैत २३, २०८२
‘चैत २१ देखि लागु हुने गरी तेस्रोपटक पाँच दिनको म्याद थप अनुमति प्रदान गर्नेगरी काठमाडौं जिल्ला अदालतबाट मिति २०८२ चैत २२ भएको आदेश अनुसारको समयावधिमा अनुसन्धान कार्यसम्पन्न भई मुद्दा चल्ने नचल्ने निर्णय भएमा सोही अनुसार सो हुन नसकेमा तत्पश्चात अर्थात् तेस्रोपपटक म्याद थपको अवधि उपरान्त यी रिट निवेदक केपी शर्मा...
कार्यालय समय पालना भएको वा नभएबारे छड्के गर्न सतर्कता केन्द्रले खटायो टोली
सोमबार, चैत २३, २०८२
त्यस क्रममा भ्रष्टाचार र गलत कार्य भएको पाइएमा तत्काल सुधारका लागि निर्देशन दिने र भ्रष्टाचारसम्बन्धी काम भएको भेटिए अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखी पठाउने काम भइरहेको उनले जानकारी दिए। सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, सार्वजनिक सेवा प्रवाहलाई सरलीकरण र सहजीकरण गर्ने वर्तमान सरकारको गति र उद्देश्यअनुसार आफ्नो सम्पूर्ण साधनस्रोत र जनशक्ति...
तेस्रोपटक म्याद नथप्न परमादेश सहित ओली र लेखकको बन्दी प्रत्यक्षीकरणको रिट खारेज
सोमबार, चैत २३, २०८२
न्यायाधीशद्वय विनोद शर्मा र सुनिल कुमार पोखरेलको संयुक्त इजलासले बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै बन्दी प्रत्यक्षीकरणको रिटमा सोमबार सुनुवाइ गर्दै रिट खारेज गरेको हो ।
श्रीमान कुमार रेग्मीः ललिता निवासको साढे १ आना जग्गा फिर्ता गरेर ९ आना पचाउन पाउने भाग्यमानी !
सोमबार, चैत २३, २०८२
अर्काे रोचक विषय के छ भने रेग्मीले पैसा लिएर विक्री गरेको जग्गा खरिद गर्नेहरुको जग्गा रोक्का छ । तर, जग्गा विक्री गरेर पैसा लिएर हिडेका कुमार रेग्मीले भने अहिले सर्वाेच्च अदालतको वरिष्ठतम न्यायाधीश भएर न्याय पर्गेलिरहेका छन् ।
पहिलेदेखि नै थियो मेयर डा. यादवको आतंक, आज अफिसमै कुटे ५० वर्षीय कार्यालय सहयोगी
सोमबार, चैत २३, २०८२
नगरपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई मेयर डा. यादवले कुटपिट गरेका हुन् ।
बुढीनन्दा नगरपालिकाको किसानमैत्री कामः कोल्टीमा कृषि उपज सङ्कलन केन्द्र सञ्चालन
सोमबार, चैत २३, २०८२
कृषि उपज केन्द्र तथा शीतभण्डार गृहमा किसानले उत्पादन गरेका आलु, स्याउ, सुन्तलालगायत भण्डारण गरिने नगरप्रमुख बोहराले बताए ।
संविधान संशोधन बहसपत्र कार्यदल : प्रतिनिधि पठाउन दलहरूलाई पत्राचार
सोमबार, चैत २३, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले ‘संविधान संशोधन बहसपत्र’ तयार पार्न गठन गरेको कार्यदलले सक्रियता बढाएको छ ।
ओली र लेखकको बन्दीप्रत्यक्षीकरण रिट : सुनुवाइ आज निरन्तर
सोमबार, चैत २३, २०८२
पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकको बन्दीप्रत्यक्षीकरण रिटको सुनुवाइ आज पनि निरन्तर हुने भएको छ ।
संसद् सचिवालयले बोलाएको सर्वदलीय बैठक आज बस्दै
सोमबार, चैत २३, २०८२
संघीय संसद् सचिवालयले सर्वदलीय बैठक बोलाएको छ । बैठक आज (चैत २३) बिहान ११ बजे बस्ने संसद् सचिवालयले जनाएको छ ।
हर्कको मागः २८ अर्ब ऋण लिनुको कारण सदनमा जानकारी गराइयोस्
आइतबार, चैत २२, २०८२
‘बहुमत ल्याएँ भन्दैमा मन्त्रीहरू मिलेर यस्तो निर्णय गरेर हुँदैन । हरेक कुरा सदनमा जानकारी हुनुपर्छ । यो ऋणको प्रयोजन र खर्चको परियोजनाबारे चित्तबुझ्दो विवरण मन्त्रीले सदनमा जानकारी गराउनुपर्छ,’ उनको माग छ ।


