स्थानीय तह उपनिर्वाचनको मनोनयन दर्ता शान्तिपूर्ण रुपमा सम्पन्न
आइतबार, मंसिर २, २०८१

उम्मेदवारलाई धम्क्याएको भन्दै निर्वाचन आयोगमा रास्वपाको उजुरी
आइतबार, मंसिर २, २०८१
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले हुम्लाको सर्केगाड गाउँपालिकामा पार्टीको उम्मेदवारलाई मनोनयन दर्ता नगर्न भन्दै धम्की आएको आरोप लगाएको छ ।

कीर्तिपुर नगरपालिकामा क–कसले दिए उम्मेदवारी ?
आइतबार, मंसिर २, २०८१
नेकपा एमालेले कीर्तिपुरमा रिक्त मेयर र २ वडाध्यक्षमा उम्मेदवारी दिएको छ । निर्वाचन अधिकृतको कार्यालय पुगेर मेयरमा सुरेन्द्र मानन्धरले उम्मेदवारी दर्ता गराएका छन् ।

कीर्तिपुरमा राप्रपाको इन्ट्री, रास्वपाले पाएन उम्मेदवार !
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा कीर्तिपुर नगरपालिकामा हुन गइरहेको उप निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीले अन्ततः उम्मेदवारी नदिने भएको छ ।

कीर्तिपुर, ग्रामथान र हेटौडा उपमहानगर र काठमाडौँमा कसकसले गरे उम्मेदवारी दर्ता ?
आइतबार, मंसिर २, २०८१
कीर्तिपुर नगरपालिकाको मेयरमा तथा दुई वडामा नेपाल मजदुर किसान पार्टीले उम्मेदवारी दिएको छ । श्रीकृष्ण महर्जनलाई सो पार्टीले मेयरमा अघि सारेको हो

कीर्तिपुरकाे मेयरमा एमालेसहित ३ जनाको उम्मेदवारी दर्ता, वडामा कसकसको ?
आइतबार, मंसिर २, २०८१
एमालेले मेयरमा डा सुरेन्द्र माननधर तथा वडा नम्बर १ को अध्यक्षमा हर्ष महर्जन र ४ को वडाध्यक्षमा बद्री बुढाथोकीको मनोनयन दर्ता गराएको छ

कीर्तिपुरमा स्वतन्त्रले उम्मेदवारीको खाता खोले
आइतबार, मंसिर २, २०८१
स्थानीय तह उपनिर्वाचनका लागि कीर्तिपुर नगरपालिका वडा नम्बर १ मा सबैभन्दा पहिलो उम्मेदवारी एकजना स्वतन्त्रको परेको छ

स्थानीय तह उपनिर्वाचनः काठमाडौँमा मिले माओवादी र नेकपा एस
आइतबार, मंसिर २, २०८१
नीय तह उपनिर्वाचनमा काठमाडौँमा हुने २ स्थानमा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीले तालमेल गरेर उम्मेदवारी दिने भएका छन्

एमालेलाई भोट मागेर हिड्न थाल्यो ढकालको परिवार दल
आइतबार, मंसिर २, २०८१
एमालेको सूर्य चिन्हबाट आम निर्वाचनमा प्रतिस्पर्धा गरेको एनजिओकर्मी एकनाथ ढकालको परिवार दलले स्थानीय तह उपनिर्वाचनमा एमालेका उम्मेदवारलाई सघाउने भएको छ

महाबुमा समाजवादीबाट ‘चोरेर’ एमालेले बनायो उम्मेदवार
आइतबार, मंसिर २, २०८१
दैलेखको महाबु गाउँपालिकामा एमालेले २ दिनअघिमात्रै समाजवादी पार्टी छाडेर एमालेमा फर्किएका व्यक्तिलाई उम्मेदवार बनाएको छ ।

स्थानीय तह उपनिर्वाचनः कैलाली जिससमा कांग्रेस–एमाले गठवन्धन
आइतबार, मंसिर २, २०८१
१६ मंसिरमा हुने स्थानीय तह उपनिर्वाचनमा जिल्ला समन्वय समिति कैकालीको प्मुखमा कांग्रेस र एमालेबीच तालमेलको सहमति भएको छ

स्थानीय तह उपनिर्वाचनः ४४ स्थानमा आज उम्मेदवार मनोनयन दर्ता हुदै
आइतबार, मंसिर २, २०८१
बिहान १० देखि अपराह्न ५ बजेसम्म सम्बन्धित स्थानीय तहमा स्थापना भएका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोनयन दर्ता हुने निर्वाचन आयोगले जनाएको छ