कार्यसूचीमा थप गर्न बालेन सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईका यस्ता सुझाव
आइतबार, चैत १५, २०८२
विद्यालय र विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठन हटाइने
आइतबार, चैत १५, २०८२
सरकारले विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने भएको छ।
पहिलो चरणमा २०६२ सालयताका उच्चपदस्थको सम्पत्ति छानबिन गरिने
आइतबार, चैत १५, २०८२
सरकारले १५ दिनभित्र अधिकार सम्पन्न सम्पत्ति छानबिन समिति गठन गर्ने भएको छ।
कांग्रेसको इतर पक्ष: संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने चेतावनी
शनिबार, चैत १४, २०८२
'दूराशयपूर्ण तवरबाट भएको यस राजनीतिक प्रतिशोधले सरकार संविधान र लोकतन्त्रको प्रतिबद्धताबाट पछाडि हट्न पुगेको देखिन्छ । यस कार्यको संवैधानिक, कानूनी र राजनीतिकरूपमा प्रतिवाद गर्ने नेपाली कांग्रेसको यो बैठक निर्णय गर्दछ। साथै आइपर्ने जुनसुकै परिस्थितिको राजनीतिकरूपमा सामना गर्न देशभरिका पार्टीका साथीहरूलाई तयार रहन हार्दिक अपिल गर्दछ ।'
प्रहरीले भन्यो- एमाले अध्यक्ष ओली पक्राउको विरोधमा उत्रेका सात प्रदर्शनकारी पक्राउ
शनिबार, चैत १४, २०८२
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली पक्राउको विरोधमा उत्रिएका सात प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।
ओली लेखक पक्राउः एमालेमा तरंग, कांग्रेस बेखबर जस्तै
शनिबार, चैत १४, २०८२
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई पक्राउ गरिएपछि ती नेता सम्बद्ध पार्टीको फरक प्रतिक्रिया देखिएको छ ।
यी हुन् बालेन नेतृत्वको मन्त्रिपरिषदको पहिलो बैठकले गरेका निर्णयहरु
शुक्रबार, चैत १३, २०८२
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय सिंहदरबारमा बसेको बैठकले ४ वटा निर्णय गरेको सरकारका प्रवक्ता शिक्षा मन्त्री सस्मित पोखरेलले जानकारी दिए ।
ओली र लेखकप्रति कठोर अभिव्यक्ति दिने सुधन गुरुङले गृहमन्त्री बनेपछि के निर्देशन दिए ?
शुक्रबार, चैत १३, २०८२
‘भ्रष्टाचारप्रति शुन्य सहनशीलता हुन्छ, कसैले घुस माग्यो भने त्यसलाई त्यत्तिकै छाडिँदैन,’ उनले भने ।
बालेन प्रधानमन्त्री बनेपछि एकडारा गाउँपापालिकाभरि खुसीयाली, साँझ दीप प्रज्ज्वलन
शुक्रबार, चैत १३, २०८२
‘एकडारा–१ मात्र होइन् जिल्लावासीले नै खुसियाली साटासाट गर्दै उत्सव मनाइरहेका छन्,’ उनले भने ।
यस्तो छ प्रधानमन्त्री बालेन्द्र शाहको जीवनी
शुक्रबार, चैत १३, २०८२
‘र्याप आर्टिस्ट’का रूपमा समेत ख्याति कमाएका शाहले भारतबाट एमटेक (संरचनागत इन्जिनियरिङ) र पूर्वाञ्चल विश्वविद्यालयबाट सिभिल इन्जिनियरिङमा स्नातक गरेका छन् ।
प्रधानमन्त्री बने बालेन, यस्तो बन्यो १५ सदस्यीय मन्त्रिपरिषद
शुक्रबार, चैत १३, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) प्रधानमन्त्री बनेका छन् ।


