बाटोमा लत्रिएको बिजुलीको नांगो तार पन्छाउँदा करेन्ट लागेर वडा सदस्यको मृत्यु
बुधबार, चैत ११, २०८२
इरानसँग युद्ध लम्ब्याउन ट्रम्पलाई उक्साइरहेछन् साउदीका राजकुमार
बुधबार, चैत ११, २०८२
साउदीका राजकुमार मोहम्मद बिन सलमानले इरानसँगको युद्ध जारी राख्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई सुझाएका छन् । इरानविरुद्ध अमेरिकी–इजरायली हमला पश्चिम एसियालाई कायापलट गर्ने अवसर भन्दै युद्ध जारी राख्न सुझाएको समाचार न्युयोर्क टाइम्सले प्रकाशित गरेको छ ।
संसद्का ज्येष्ठ सदस्य केसीले पद तथा गोपनीयताको शपथ लिँदै
बुधबार, चैत ११, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्य निर्वाचनबाट निर्वाचित ज्येष्ठ सदस्य अर्जुननरसिंह केसीलाई पद तथा गोपनीयताको शपथ गराउने कार्यक्रम तय भएको छ ।
कांग्रेसको १५औँ महाधिवेशन भदौ २४ देखि २६ गतेसम्म गर्ने प्रस्ताव
मंगलबार, चैत १०, २०८२
प्रस्तावित तालिकाअनुसार साउन १२ गते गाउँ/नगर अधिवेशन, साउन २३ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन, साउन ३० गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन र एक मात्रै क्षेत्र रहेका जिल्लाको अधिवेशन तोकिएको छ । त्यस्तै, भदौ ६ र ७ गते जिल्ला अधिवेशन, भदौ १५ र १६ गते प्रदेश अधिवेशन तथा भदौ २४, २५ र २६...
लामिछानेको रिट आज पनि ‘हेर्दाहर्दै’मा‚ बिहीबार सुनुवाइ हुने
मंगलबार, चैत १०, २०८२
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले यही चैत ५ गते लामिछानेविरुद्ध सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराध मुद्दा फिर्ता लिने महान्यायाधिवक्ताको संशोधित निर्णय पेस गर्न आदेश गरेको थियो ।
सिंहदरबारमा ६ दलका संसदीय कार्यालय तयार
मंगलबार, चैत १०, २०८२
सङ्घीय संसद् सिंहदरबारभित्रबाटै सञ्चालन हुने तयारीसँगै नवनिर्वाचित ६ राष्ट्रिय दलका संसदीय कार्यालयहरू व्यवस्थापन अन्तिम चरणमा पुगेका छन्।
बालेनलाई संसदीय दलको नेता चुन्न रास्वपाले बोलायो केन्द्रीय समिति बैठक
मंगलबार, चैत १०, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीले केन्द्रीय समिति बैठक आह्वान गरेको छ। रास्वपाले चैत १२ गते बिहीबार अपाराह्न ४ बजे केन्द्रीय समिति बैठक बोलाएको हो। बैठक पार्टी केन्द्रीय कार्यालय चःमतिमा बस्ने छ।
लामछिानेको रिट ‘हेर्दाहर्दै’मा‚ मंगलबार सुनुवाइ हुने
सोमबार, चैत ९, २०८२
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गर्नुभएको थियो । उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
एमालेले भन्योः निर्वाचनको समीक्षा प्रतिवेदन पठाउनु
सोमबार, चैत ९, २०८२
एमालेले तल्ला कमिटीलाई निर्वाचनको समीक्षासहित प्रतिवेदन पठाउन निर्देशन दिएको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए। ‘ती सुझावका आधारमा हामीले बैठकबाट पनि निर्वाचनको समीक्षा गर्नेछौँ‚’ उनले भने ।
कांग्रेस १५औँ महाधिवेशन दशैं अगाडि गर्ने तयारी
सोमबार, चैत ९, २०८२
एक पदाधिकारीले दिएको जानकारीअनुसार १५औं महाधिवेशन दशैं अघिनै सम्पन्न गर्ने गरी तयारी भएको छ । ‘भोलिबाट बस्ने केन्द्रीय समिति बैठकले महाधिवेशन कार्यतालिका ल्याउने र छलफलपश्चात् पारित गर्ने छ । सभापति गगन थापाले तालिका प्रस्तुत गर्नुहुनेछ,’ ती पदाधिकारीले भने, ‘हाम्रो तयारी दशैं अगाडि नै नियमित १५औं महाधिवेशन गरेर नयाँ कार्यसमिति चयन...
प्रम कार्कीले रविसँग भनिन्- तपाईं युवाहरुसँग देशवासीले ठूलो अपेक्षा गरेका छन्
आइतबार, चैत ८, २०८२
'समयमै निष्पक्ष निर्वाचन सम्पन्न भई मुलुकले सहज र लोकतान्त्रिक निकास पाएको छ। यो सामान्य कुरा होइन। यो सफलताका लागि म सम्माननीय प्रधानमन्त्रीज्यू, यहाँको मन्त्रिपरिषद् र सचिवालय टिमलाई बधाई र धन्यवाद दिन चाहन्छु‚' उनले भने ।
अपांग महासंघका अध्यक्षको राजीनामा माग
आइतबार, चैत ८, २०८२
देशभरका ५०० भन्दा बढी अपांगता भएका व्यक्तिहरूद्वारा सञ्चालित संस्थाहरूको छाता संगठन राष्ट्रिय अपांग महासंघ नेपालभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेको छ ।
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, सभापति थापाको राजीनामाबारे औपचारिक निर्णय होला ?
आइतबार, चैत ८, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै छ ।


