कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति थापाको राजीनामाबारे छलफल हुने
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक आज, सभापति थापाको राजीनामाबारे छलफल हुने नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक दिउँसो १ बजे पार्टी मुख्यालय सानेपामा बस्नेछ ।
जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते
जेनजी आन्दोलनका घाइतेको अन्तिम वर्गीकरण चैत २० गते जिल्ला प्रशासन कार्यालय काठमाडौंले जेनजी आन्दोलनका घाइते व्यक्तिको वर्गीकरणका लागि अन्तिमपटक आग्रह गरेको छ ।
बालेन शाहले १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी
बालेन शाहले १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी रास्वपाका वरिष्ठ नेता बालेन शाहले चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने तयारी भएको छ ।
राप्रपा संसदीय दलको नेतामा शाही चयन
राप्रपा संसदीय दलको नेतामा शाही चयन नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुको आज बसेको बैठकले शाहीलाई दलको नेता बनाउने निर्णय गरेको हो । प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा उनी जुम्लाबाट निर्वाचित भएका हुन् ।
कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा
कांग्रेस सभापति पदबाट गगन थापाले दिए राजीनामा नेपाली कांग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । गत फागुन २१ गते भएको प्रतिनिधिसभा निर्वाचनमा पराजित भएका थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।
रास्वपाको अभिमुखीकरणमा आज रवि र बालेन जाँदै, रविले गर्नेछन् सम्बोधन
रास्वपाको अभिमुखीकरणमा आज रवि र बालेन जाँदै, रविले गर्नेछन् सम्बोधन ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा भइरहेको दुईदिने अभिमुखीकरण कार्यक्रमलाई आज पार्टी सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ?
वेनिघाट रोराङ गाउँपालिकाको उपाध्यक्षलाई प्रश्नः आशिका तामाङको निर्देशनपछि कर उठाउन रोक्नुभयो ? वडापालिकाले सो गाउँपालिकाको उपाध्यक्ष टापबहादुर श्रेष्ठसँग सम्पर्क गरी कर उठाउन रोक्नुहुन्छ कि कारवाही भोग्नुहुन्छ भनेर सोधकाे छ ।
कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्नः बैशाख २८ गतेदेखि गर्ने भनेको नियमित महाधिवेशन हुन्छ कि हुन्न ?
कांग्रेस प्रवक्ता चालिसेलाई प्रश्नः बैशाख २८ गतेदेखि गर्ने भनेको नियमित महाधिवेशन हुन्छ कि हुन्न ? यसैबीच वडापालिकाले कांग्रेस प्रवक्ता देवराज चालिसेसँग सम्पर्क गरी बैशाखमा गर्ने भनिएको नियमित महाधिवेशन हुन्छ कि हुँदैन भनेर सोधेको छ ।
रविविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने
रविविरुद्धको रिटमा आज पनि निरन्तर सुनुवाइ हुने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको मुद्दा फिर्ता प्रकरणमा सर्वोच्च अदालतमा आज पनि सुनुवाइ हुने भएको छ ।
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने
लामिछानेको रिट ‘हेर्दाहेर्दै’ मा‚ मंगलबार सुनुवाइ हुने न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियोे । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा मङ्गलबार सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो
आयोगले भन्योः कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित समितिको विवरण संविधान एवं कानुनअनुसार अद्यावधिक गरिएको हो निर्णयमा चित्त नबुझाएको पक्षले कानुनी उपचार खोज्ने अधिकारबमोजिम यस विषयमा सम्मानित सर्वोच्च अदालतमा परेको रिट निवेदनलाई सम्मान गरेको र आयोगको निर्णयउपर सम्मानित सर्वोच्च अदालतबाट परीक्षण हुने आयोगले जनाएको छ ।
एनआरएनमा सहमति बन्यो, अध्यक्षमा हेमराज सर्वसम्मत
एनआरएनमा सहमति बन्यो, अध्यक्षमा हेमराज सर्वसम्मत लामो समयदेखि चल्दै आएको आन्तरिक खिचातानी र पटक–पटकको विभाजनपछि अन्ततः गैरआवासीय नेपाली संघ (एनआरएनए)मा सहमतिको वातावरण बनेको छ ।
Weather Update