बकर इदले सांस्कृतिक सद्भावलाई सुदृढ बनाउँछः दाहाल
बिहीबार, जेठ १४, २०८३
जेनजी आन्दोलनबारे यस्तो छ मानव अधिकार आयोगको प्रतिवेदन (पूर्णपाठसहित)
बुधबार, जेठ १३, २०८३
आयोगले गरेको अध्ययन प्रतिवेदनमा तीन निकायहरूमा जोगाउन नसकेकोले अब राष्ट्रिय सम्पत्ति जोगाउने दायित्व ख्याल गर्ने प्रधान सेनापतिलाई निर्देशन दिएको छ ।
नेपाल राष्ट्र बैंकले तिरायो ज्ञानेन्द्र ढुंगानालाई करिब १३ लाख
बुधबार, जेठ १३, २०८३
पूर्वसिइओ ढुंगाना र अहिलेका गभर्नर डा. पौडेल गभर्नर बन्ने प्रतिस्पर्धामा थिए । ढुंगानालाई नेपाल राष्ट्र बैंक संचालक समिति बैठकले जरिवाना तिराएको हो । नेपाल राष्ट्र बैंकको संचालक समिति अध्यक्ष गभर्नर हुने कानुनी व्यवस्था छ ।
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन
बुधबार, जेठ १३, २०८३
मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका सङ्घ र गाउँ पालिका राष्ट्रिय महासङ्घका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो ।
संघीय संसदका दुवै सदनको छुट्टाछुट्टै बैठक बस्दै
बुधबार, जेठ १३, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक आज छुट्टाछुट्टै बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार प्रतिनिधिसभाको बैठक बिहान ११ बजे र राष्ट्रियसभाको बैठक दिउँसो १ : १५ बजे बस्ने भएको हो ।
लुम्बिनी प्रदेशसभामा नीति तथा कार्यक्रममाथि छलफल हुने
मंगलबार, जेठ १२, २०८३
लुम्बिनी प्रदेशसभाको आठौँ अधिवेशनअन्तर्गत सातौँ बैठकमा आजदेखि आगामी आर्थिक वर्ष २०८३ /८४ को नीति कार्यक्रममाथि छलफल सुरू हुने भएको छ । प्रदेशसभा सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीअनुसार बैठकमा सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को वार्षिक नीति तथा कार्यक्रममाथि छलफल प्रारम्भ गरिनेछ
यी हुन आजको मन्त्रिपरिषद बैठकले गरेका निर्णयहरु
सोमबार, जेठ ११, २०८३
सरकारले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) को महानिर्देशकमा सहसचिव मुकेश डङ्गोललाई नियुक्त गरेको छ ।
खिजीदेम्बा गाउँपालिका र ग्रिन भेन्चर्सबीचको विवाद के हो ?
सोमबार, जेठ ११, २०८३
आयोजनाले जेठ १० गते खर्चको विवरण गाउँपालिकालाई उपलब्ध गराएको छ । ग्रिन भेन्चर्स लिका प्रमुख कार्यकारी अधिकृत श्रीधन खनालका अनुसार खिजीदेम्बा गाउँपालिकाको १,२ र ३ नम्बर वडामा गरी २ करोड ४० लाख ६३ हजार रुपैयाँ खर्च भएको छ ।
ओपी बजेट सुझावः कर्मचारीको तलब र आयकरको सीमा बढाऊ
सोमबार, जेठ ११, २०८३
अर्काे, सरकारले आयकरको सीमा निकै तल राखेको छ । अर्थात हामीले आफूलाई चाहिने रकम आम्दानी नगरेपनि सरकारले तिमीले धेरै कमायौं, मलाई पनि देउ भन्दै करको नाममा जवरजस्ती लिन्छ ।
दैलेख र कालिकोटका स्थानीय सरकार प्रमुखहरु महाबुलेकमा, ग्यास उत्खनन गर्न दबाब बढाउँदै
बुधबार, जेठ ६, २०८३
दैलेख र कालिकोट जिल्लाका स्थानीय तहका जनप्रतिनिधि, जिल्ला प्रशासन तथा सुरक्षा निकायका प्रमुखहरूको जेठ ३ गते महाबुलेकमा बसेको ऐतिहासिक संयुक्त बैठकले समेत यो मुद्दालाई जोडदार रूपमा उठाएको छ ।


