काठमाडौँ जिल्लामा करिब ६५ प्रतिशत मत खस्यो, १० वटै क्षेको मतगणना आजै थाल्ने तयारी
बिहीबार, फागुन २१, २०८२
प्रतिनिधिसभा सदस्य निर्वाचन : आज मतदान
बिहीबार, फागुन २१, २०८२
‘जेनजी’ आन्दोलनपछिको विशेष परिस्थितिमा प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत आज (फागुन २१) मतदान हुँदै छ । मुलुकका ७७ वटै जिल्लामा बिहान ७ देखि बेलुका ५ बजेसम्म एकै चरणमा मतदान हुनेछ ।
कांग्रेसले भन्योः मतपेटिका खोल्नुअघि साझा प्रतिबद्धता आवश्यक
सोमबार, फागुन १८, २०८२
साझा प्रतिबद्धताका लागि पनि कांग्रेस तयार रहेको उनले बताए । उपसभापति शर्माले आगामी निर्वाचनबाट कसैको बहुमत नआएमा के गर्ने ? पहिलो बैठकबाट कार्यान्वयन गर्ने साझा सहमतिका मुद्दाहरू के-के हुन सक्छन् ? ती विषयमा बहससहित साझा प्रतिबद्धता बनाउँदा देशको हितमा हुने बताए ।
दूतावासहरूलाई उच्च सतर्क रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न सरकारको निर्देशन
सोमबार, फागुन १८, २०८२
मध्यपूर्वमा बढ्दै गएको तनावलाई मध्यनजर गर्दै सरकारले सम्बन्धित देशका नेपाली दूतावासहरूलाई उच्च सतर्कतामा रहन र नागरिकको अवस्था निरन्तर अनुगमन गर्न निर्देशन दिएको छ।
हिमाली र पहाडी जिल्लामा आज मनाइँदै होली, तराईमा भोलि
सोमबार, फागुन १८, २०८२
फागुपूर्णिमा अर्थात् होली पर्व आज हिमाली र पहाडी जिल्लामा हर्षोल्लासका साथ एकापसमा रङग र लोला खेली मनाइँदै छ । यो पर्व प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाका दिन मनाइन्छ ।
देशभर मतदाता शिक्षा कार्यक्रम सम्पन्न
सोमबार, फागुन १८, २०८२
निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा जानकारी गराउने र बदर मत घटाउने उद्देश्यका साथ निर्वाचन आयोगले देशभर सञ्चालन गरेको मतदाता शिक्षा कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेसमा कांग्रेस (बिपी) समाहित
आइतबार, फागुन १७, २०८२
कांग्रेस (बिपी) ले नेपाली कांग्रेसको आदर्श, मूल्यमान्यता र सिद्धान्तप्रति पूर्ण प्रतिबद्धता व्यक्त गरेको छ । समाहित प्रक्रियासम्बन्धी अन्य आवश्यक व्यवस्था कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयबमोजिम सङ्गठनात्मक संरचनामा उपयुक्त समायोजन गरी कार्यान्वयन गरिने जनाइएको छ ।
चुनाव तयारीः मदिरा प्रतिबन्द, सेना फिल्डमा, निर्वाचन सामग्री सबै क्षेत्रमा
आइतबार, फागुन १७, २०८२
निर्वाचनमा असर पुग्न सक्ने भन्दै अधिकांश जिल्ला प्रशासन कार्यालयहरुले भदौ १४ गतेदेखि नै मदिरा विक्री वितरणमा प्रतिबन्ध गरेका छन् ।
नवलपरासी प्रशासनले ११ दिनको लागि रोक्यो नागरिकता र पासपोर्ट वितरण
आइतबार, फागुन १७, २०८२
कार्यालयले सार्वजनिक सुचना नै प्रकाशित गरी सेवा स्थगित भएको जानकारी दिएको छ ।
भोट हाल्न जाँदा के–के कागजात लानु पर्छ ?
आइतबार, फागुन १७, २०८२
तपाईंलाई सो निर्वाचनमा भोट दिन जाँदा के–के कागजात साथै लिएर जानुपर्ला भन्ने जिज्ञासा छ भने निर्वाचन आयोगले त्यसको पनि जानकारी दिएको छ ।


