सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी
सभापति पदमा गगन थापाको मात्रै उम्मेदवारी पुस २७ गतेदेखि काठमाडौँको भृकुटीमण्डपमा जारी दोस्रो विशेष महाधिवेशनमा सभापति पदमा महामन्त्री थापाको मात्रै उम्मेदवारी परेको हो ।
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु
महाराजगञ्ज छलफलः सबै छोड्न देउवा तयार, जवाफ नदिई फर्किए महामन्त्रीहरु सभापति देउवाले यस्तो भनाइ राखेपछि दुबै महामन्त्रीहरुले केही जवाफ नदिइ ‘साथीहरुसँग छलफल गर्छाैं भनेर हिडेका प्रवक्ता डा. महतको भनाइ छ ।
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता विफल, सभापतिले हेपेको महामन्त्रीहरुको भनाइ
सभापति देउवा र महामन्त्रीद्वयबीचको वार्ता विफल, सभापतिले हेपेको महामन्त्रीहरुको भनाइ महामन्त्रीहरुले सभापति देउवाले अझ असहिष्णु र हेपाहा व्यवहार गरेको बताएका छन् । विशेष महाधिवेशन पक्षको मिडिया सेन्टरले दिएको जानकारी अनुसार यसैकारण सहमति जुट्न नसकेको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ८ बजे बस्दै
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक ८ बजे बस्दै नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ ।
कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता आज
कांग्रेस विशेष महाधिवेशनमा उम्मेदवारी दर्ता आज नेपाली कांग्रेस विशेष महाधिवेशनअन्तर्गत उमदेवारी मनोनयन आज हुने भएको छ ।
बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता
बन्दसूचीबाट १७५ उम्मेदवारको नाम फिर्ता आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिकतर्फको बन्दसूचीबाट १७ चुनाव चिह्नका (एकलसहित) १७५ जना उम्मेदवारले नाम फिर्ता लिएका छन्। 
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल
निर्वाचन फागुन २१ मै हुन्छ, कुनै शंका नगर्नू: गृहमन्त्री अर्याल गृहमन्त्री ओमप्रकाश अर्यालले आगामी फागुन २१ गते हुने निर्वाचनको लागि उपयुक्त वातावरण बनिसेको बताएका छन्। दुई चरणमा चुनाव हुने भनि गरिएका हल्ला निराधार भएको उनले बताए। 
कांग्रेस संकटः सानेपा कुर्दै भृकुटीमण्डप, भृकुटीमण्डप कुर्दै सानेपा
कांग्रेस संकटः सानेपा कुर्दै भृकुटीमण्डप, भृकुटीमण्डप कुर्दै सानेपा आज विशेष महाधिवेशनमा निर्वाचनका सबै प्रक्रिया स्थगन भए केन्द्रीय कार्यसमिति बैठक पनि नबस्ने एक केन्द्रीय सदस्यले बताए ।
देउवालाई सभापतिबाट हटाएर उनैको राजीनामा मागिरहेको विशेष महाधिवेशन पक्ष
देउवालाई सभापतिबाट हटाएर उनैको राजीनामा मागिरहेको विशेष महाधिवेशन पक्ष सोमबार (पुस २८ गते) विशेष महाधिवेशनमा पेश भएको कार्यविधिमा पार्टीको १४औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमिति विघटन गर्ने प्रस्ताव थियो भने ध्वनी मतले सो प्रस्ताव पारित गरेको छ ।
विशेष महाधिवेशनः मनोनयन पत्र दर्ताको समय पछि सारियो, सभापतिको फाराम लाने ३ जना को हुन् ?
विशेष महाधिवेशनः मनोनयन पत्र दर्ताको समय पछि सारियो, सभापतिको फाराम लाने ३ जना को हुन् ? यसअघि २ देखि ३ बजेसम्मको लागि तोकिएको समय संशोधन गर्दै साँझ साढे ६ बजेदेखि साढे ७ बजेसम्मको लागि समय सारिएको निर्वाचन समितिले जानकारी दिएको छ ।
कांग्रेसको विशेष महाधिवेशनः देउवा र राष्ट्रपति पौडेल पनि मतदाता, जम्मा कति जना छन् ?
कांग्रेसको विशेष महाधिवेशनः देउवा र राष्ट्रपति पौडेल पनि मतदाता, जम्मा कति जना छन् ? निर्वाचन समितिले सार्वजनिक गरेको मतदाता सुचीमा सभापति शेरबहादुर देउवादेखि वर्तमान राष्ट्रपति रामचन्द्र पौडेलसम्मको नाम छ । 
कांग्रेस विशेष महाधिवेशनः सभापतिको उम्मेदवारले ३० हजार बुझाउनु पर्ने, अरुले कति ?
कांग्रेस विशेष महाधिवेशनः सभापतिको उम्मेदवारले ३० हजार बुझाउनु पर्ने, अरुले कति ? सार्वजनिक भएको विवरण अनुसार सभापति पदमा उम्मेदवारी दर्ताको लागि ३० हजार रुपैयाँ शुल्क तिर्नुपर्नेछ । यस्तै, उपसभापति र महामन्त्री पदको लागि २० हजार रुपैयाँ तोकिएको छ ।
Weather Update