लिची बगैँचा घुस प्रकरण : रञ्जिता श्रेष्ठ ५ लाख धरौटीमा रिहा
सोमबार, फागुन ११, २०८२
निर्वाचनविरोधी गतिविधिमा संलग्नलाई कानुनी दायरामा ल्याइने
सोमबार, फागुन ११, २०८२
गृह मन्त्रालयले निर्वाचनविरोधी गतिविधि गर्ने र शान्ति व्यवस्थामा असर पुर्याउनेलाई कानुनी दायरामा ल्याउने स्पष्ट पारेको छ ।
महांकाल गाउँपालिकाले कर्मचारीलाई भन्योः निर्वाचन आचारसंहिता उल्लघन नगर्नू
आइतबार, फागुन १०, २०८२
ललितपुर जिल्लाको महांकाल गाउँपालिकाले कर्मचारीहरुलाई निर्वाचन आचारसंहिता पालना गर्न भनेको छ ।
रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले
आइतबार, फागुन १०, २०८२
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप लगाएको छ । विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको छ ।
भूमि आयोगमा जग्गा प्राप्तिका लागि ११ लाखको निवेदन
आइतबार, फागुन १०, २०८२
राष्ट्रिय भूमि आयोगमा जग्गा पाउन निवेदन दर्ता गर्ने ‘भूमिहीन दलित’, ‘भूमिहीन सुकुम्वासी’, ‘अव्यवस्थित बसोबासी’को संख्ङ्ख्याया ११ लाख पुगेको छ ।
रौतहट घटना : जनमतका जिल्ला संयोजक र वडाध्यक्षसहित २३ जना पक्राउ
आइतबार, फागुन १०, २०८२
रौतहटको गौरमा दुई समूहबिचको झडपमा संलग्न २३ जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार पक्राउ पर्ने दुवै पक्षका छन्।
रौतहटको गौरमा अनिश्चितकालीन कर्फ्यु: अत्यावश्यक कामका लागि अहिले बिहान २ घण्टा खुकुलो
आइतबार, फागुन १०, २०८२
दुई समुदायबीच तनाव बढेपछि रौतहटमा शनिबारदेखि जारी गरिएको कर्फ्यु आइतबार पनि जारी रहनेछ ।
बारा घटनाको नालिबेलीः कसरी समन्वय गर्दैछ स्थानीय सरकार ?
शनिबार, फागुन ९, २०८२
सम्झौता भएपनि शुक्रबार स्थानीय मस्जिदबाट भड्काउपूर्ण अभिव्यक्ति आएको स्थानीय बताउँछन् । मुस्लिम समुदायले भने मस्जिदमा प्रार्थना चलिरहेको समयमा हिन्दुहरुले बाजा बजाएर तनाव सिर्जना गरेको दाबी गरेका छन् ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि देशभरका ६७४३ वडामा मतदाता शिक्षा जारी
शुक्रबार, फागुन ८, २०८२
स्वीकृत कार्यक्रमअनुसार देशभरका ६ हजार ७४३ वटै वडामा मतदाता शिक्षा कार्यक्रम जारी रहेको निर्वाचन आयोगले जनाएको छ ।
सभापति गगनले सार्वजनिक गरे रविले सहकारीको ‘बचत रकम ठगेको’ प्रमाण
शुक्रबार, फागुन ८, २०८२
नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले विभिन्न पाँच जिल्लाका सहकारीको बचत रकम ठगी गर्दा प्रत्यक्ष संलग्न रहेको प्रमाण सार्वजनिक गरेका छन्।
गाउँ तहमै सक्रिय रहन कार्यकर्तालाई गोरखा कांग्रेसको सर्कुलर
शुक्रबार, फागुन ८, २०८२
नेपाली कांग्रेस गोरखाले आसन्न प्रतिनिधि सभा निर्वाचनमा गाउँ तहमै रहेर सहयोग गर्न कार्यकर्तालाई आग्रह गरेको छ । मंगलवार पत्रकार सम्मेलन गर्दै कांग्रेस जिल्ला सभापति नन्दप्रसाद न्यौपानेले यस्तो आग्रह गरेका हुन् ।
अब उम्मेदवारले ‘सनरुफ’ गाडी प्रयोग गर्न नपाउने
शुक्रबार, फागुन ८, २०८२
अब कुनै पनि उम्मेदवारले ‘सनरूफ’ गाडी (छतबाट टाउको निकाल्न मिल्ने) प्रयोग गर्न नपाउने भएका छन् ।


