देशभरका स्थानीय तहहरुले कसरी मनाए ७६औं प्रजातन्त्र दिवस ?
बिहीबार, फागुन ७, २०८२
आज प्रजातन्त्र दिवस, देशैभरि सार्वजनिक बिदा
बिहीबार, फागुन ७, २०८२
आज ७५ औँ प्रजातन्त्र दिवस। महान् सहिदहरूको बलिदानीपूर्ण संघर्षको वलमा २००७ साल फागुन ७ गते नेपालमा प्रजान्त्र स्थापना भएको थियो।
‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी
बिहीबार, फागुन ७, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा सभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीअनुसार हुने निर्वाचनको लागि आवश्यक पर्ने अस्थायी मतदाता नामावली सङ्कलन तथा स्थायी मतदान प्रक्रियालाई व्यवस्थित तुल्याउन ‘अस्थायी मतदाता नामावलीसम्बन्धी कार्यविधि २०८२’ जारी गरेको छ।
प्रजातन्त्र दिवसले समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न सहयोग पुगोस् : राष्ट्रपति पौडेल
बिहीबार, फागुन ७, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र दिवसले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको राष्ट्रिय लक्ष्य हासिल गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् ।
कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक, यस्ता छन् १० भिजन
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसले प्रतिनिधि सभाको निर्वाचनमा जनतामाझ प्रतिज्ञापत्र सार्वजनिक गरेको छ । नेपालको ऐतिहासिक सांस्कृतिक नगरी जनकपुरधामबाट बुधबार प्रतिज्ञापत्र सार्वजनिक गरेको हो ।
प्रतिज्ञा पत्रबारे कांग्रेस सभापति थापासँग भोलि खुल्ला प्रश्नोत्तर हुने
बुधबार, फागुन ६, २०८२
बुधबार जनकपुरमा सार्वजनिक गरेको प्रतिज्ञा पत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले खुला प्रश्नोत्तर गर्ने भएका हुन् ।
कांग्रेसको प्रतिज्ञा पत्र अनुमोदन, जनकपुरबाट सार्वजनिक हुँदै
बुधबार, फागुन ६, २०८२
पाली कांग्रेस केन्द्रीय कार्यसमितिले कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत पारित गरेको छ।
कक्षा १२ को परीक्षा वैशाख १४ गतेदेखि
बुधबार, फागुन ६, २०८२
आगामी वैशाख १४ गतेदेखि यस वर्षको कक्षा १२ को परीक्षा सुरु हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले आज परीक्षाको साधारण, परम्परागत र प्राविधिक विषय समूह तर्फका नयाँ तथा पुरानो पाठ्यक्रम एवं ग्रेड वृद्धि परीक्षाको तालिका सार्वजनिक गरेको परीक्षा नियन्त्रक कृष्ण शर्माले जानकारी दिए ।
कांग्रेसको पहिलो चुनावी सभा जनकपुरमा आज, त्यहीँबाट चुनावी घोषणापत्र सार्वजनिक गर्ने
बुधबार, फागुन ६, २०८२
नेपाली कांग्रेसले पहिलो चुनावी सभा मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज गर्दै छ । कांग्रेसले चुनावी घोषणापत्र पनि जनकपुरबाटै सार्वजनिक गर्ने तयारी गरेको छ ।
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना
बुधबार, फागुन ६, २०८२
यसपटक जितेर जितको संख्या थप्ने उनको दाउ छ ।
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने
मंगलबार, फागुन ५, २०८२
प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्याउने गरी काम भइरहेको जानकारी दिए ।
जेनजी आन्दोलनका २ सय घाइतेको वर्गीकरण
मंगलबार, फागुन ५, २०८२
जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए।
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने
आइतबार, फागुन ३, २०८२
आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ ।


