भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु 
भुमे गाउँपालिका पुगेर प्रचण्डले भने– लुकुमलाई नमूना गाउँ बनाउछु  नेपाली कम्युनिष्ट पार्टीका संयोजक  पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लुकुमलाई नमूना गाउँ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । 
मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै
मतपत्र शुक्ररबारसम्म छापिसक्ने, आजैदेखि जिल्लामा पठाइँदै जनक शिक्षा सामग्री केन्द्र लिमिटेड सानोठिमीले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि दैनिक १५ लाख मतपत्र छापिरहेको छ ।
पर्साको स्थलगत रिपोर्टः कस्ले जित्छ फरक पाटो, घण्टी मोह बढेको हो 
पर्साको स्थलगत रिपोर्टः कस्ले जित्छ फरक पाटो, घण्टी मोह बढेको हो  ‘यहाँ उम्मेदवार को छ म चिन्दिनँ, बालेन शाहको नाममा भोट हाल्छु,’ उनले भने । 
निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ
निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत गरी जिल्लाको सीमा नाकामा कडाइ गरिएको छ ।
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग
पूर्वाधार विकास र सुरक्षा बाँके–२ का सीमावासीका माग प्रतिनिधिसभा क्षेत्र नम्बर २ का सीमावर्ती क्षेत्रका मतदाताले विगतका हरेक निर्वाचनमा आश्वासन पाएको तर ती पूरा नभएको जनाउँदै पूर्वाधार विकास र शान्तिसुरक्षा सुदृढ हुनुपर्ने माग गरेका छन् ।
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता
मुस्ताङको समर मतदानस्थलमा जम्मा ३६ मतदाता फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि हिमाली जिल्ला मुस्ताङमा कूल ३९ वटा मतदान केन्द्र तथा मतदानस्थल कायम छन् । 
देशभरका ६७४३ वटै वडामा सञ्चालन मतदाता शिक्षा कार्यक्रम
देशभरका ६७४३ वटै वडामा सञ्चालन मतदाता शिक्षा कार्यक्रम आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई थप भव्य र व्यवस्थित बनाउने उद्देश्यका साथ मतदाता शिक्षा विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ।
जातीय भेदभाव गर्ने उम्मेदवारलाई ‘नो भोट’
जातीय भेदभाव गर्ने उम्मेदवारलाई ‘नो भोट’ आगामी निर्वाचन दलितमैत्री बनाउन दबाब दिने उद्देश्यले अभियान सुरु गरिएको छ।
नवलपुर–२ का मतदाता भन्छन्– चुनावी बाचा केही पूरा भए, केही अधुरै छन्
नवलपुर–२ का मतदाता भन्छन्– चुनावी बाचा केही पूरा भए, केही अधुरै छन् यहाँ ६३ हजार ७२ महिला, ६८ हजार ३७० पुरुष एवं तीन जना यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यक गरी जम्मा एक लाख ३१ हजार ४४५ मतदाता कायम रहेका जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । 
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ४४ जिल्लाका १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सम्पन्न भएको छ।
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
देउवा चुनावी सभा वा अभियानमा निस्कने कुनै तयारी छैन : सचिवालय
देउवा चुनावी सभा वा अभियानमा निस्कने कुनै तयारी छैन : सचिवालय नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाको चुनावी सभामा वा प्रचार अभियानमा निस्कने कुनै तयारी नरहेको सचिवालयले जनाएको छ ।
Weather Update