स्थानीय तह उपनिर्वाचन : तीन स्थानमा निर्विरोध, उम्मेदवारलाई चुनाव चिह्न प्रदान
बुधबार, मंसिर ५, २०८१
स्वामीकार्तिक खापरको उपाध्यक्षमा माओवादी र राप्रपाका उम्मेदवारले फिर्ता गरे उम्मेदवारी
बुधबार, मंसिर ५, २०८१
बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाको उपाध्यक्ष पदका दुई उम्मेदवारले उम्मेदवारी फिर्ता लिएका छन्
स्थानीय तह उपनिर्वाचनमा बालबालिकाको प्रयोग नगर्न जिसपकाे आग्रह
बुधबार, मंसिर ५, २०८१
बालबालिका शान्तिक्षेत्र राष्ट्रिय अभियान (जिसप) ले आसन्न स्थानीय तह उपनिर्वाचनका कुनै पनि कार्यक्रममा बालबालिकाको प्रयोग नगर्न आग्रह गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : रुकुमपूर्वबाट माओवादी केन्द्रले खोल्यो जितकाे खाता
बुधबार, मंसिर ५, २०८१
नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनमा जितको खाता खोलेको छ । माओवादीले रुकुमपूर्वको पुथा उत्तरगंगा गाउँपालिकाबाट जितको खाता खोलेको हो ।
स्थानीय तह उपनिर्वाचन : नेपाली सेना परिचालन विधि अवलम्बन गर्न सिफारिस
बुधबार, मंसिर ५, २०८१
राष्ट्रिय सुरक्षा परिषद्ले स्थानीय तहको उपनिर्वाचनमा नेपाली सेना परिचालर्ने विधि अवलम्बन गर्न सिफारिस गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुँदै
बुधबार, मंसिर ५, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि मनोनयन दर्ता गराएका उम्मेदवारहरुको अन्तिम नामावली प्रकाशन गर्दै छ ।
माओवादीले कार्यविधि बनाएर मात्र स्थानीय तहका सम्मेलन गर्ने
बुधबार, मंसिर ५, २०८१
नेकपा माओवादी केन्द्रले पालिका सम्मेलनका लागि कार्यविधि बनाउन कार्यदल बनाउने निर्णय गरेको छ
विस्तृत शान्ति सम्झौताका १८ वर्षः अझै बाँकी छन् द्वन्द्वका डोब
बुधबार, मंसिर ५, २०८१
तत्कालीन विद्राेही नेकपा माओवादी र नेपाल सरकारबीच विस्तृत शान्ति सम्झौता भएको आज १८ वर्ष पुगेको छ
स्थानीय तह उपनिर्वाचन : कल सेन्टर स्थापना, साँझ ७ बजेसम्म फोन गर्न सकिने
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तह उपनिर्वाचनका लागि कल सेन्टर स्थापना गरेको छ ।
स्थानीय तह उपनिर्वाचन : क–कसले पाए पर्वेक्षणको अनुमति ?
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचनको पर्वेक्षण गर्न विभिन्न ९ संस्थालाई अनुमति दिएको छ ।
कीर्तिपुरमा मेयरका प्रत्यासी महर्जन भन्छन्ः तलव भत्ता लिन्न, नमूना सहर बनाउँछु
मंगलबार, मंसिर ४, २०८१
विद्युत र खानेपानी निःशुल्क गर्ने हाम्रो एजेण्डा छ । फोहर पनि निशुल्क संकलन गरिने छ । म मेयरमा विजयी भएमा मैले पाउने तलव भत्ता समेत समाजसेवामै लगाउने छु
स्थानीय तह उपनिर्वाचन : उम्मेदवारको नामावली आज प्रकाशन हुने
मंगलबार, मंसिर ४, २०८१
स्थानीय तह उपनिर्वाचनअन्तर्गत मंगलबार उम्मेदवारको नामावली प्रकाशन हुनेछ । निर्वाचन कार्यतालिका अनुसार मंगलबार साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन हुनेछ ।
स्वतन्त्र र निष्पक्ष निर्वाचन गराउन स्थानीय तहलाई आयोगको यस्तो ८ बुँदे निर्देशन
मंगलबार, मंसिर ४, २०८१
निर्वाचन आयोगले आसन्न स्थानीय तहको उपनिर्वाचन स्वतन्त्र र निष्पक्ष निर्वाचन गर्न सम्बन्धित स्थानीय तहलाई ८ बुँदे निर्देशन दिएको हो ।


