सहिदहरूको आकांक्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह
सहिदहरूको आकांक्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
सहिद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
सहिद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ । 
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।
कुस्ती मैदानमा चुनावी मैदानका खेलाडी, खेत–खेतमा कार्यकर्ताको लस्कर 
कुस्ती मैदानमा चुनावी मैदानका खेलाडी, खेत–खेतमा कार्यकर्ताको लस्कर  दल तथा स्वतन्त्र उम्मेदवारहरु भने निर्वाचन आयोगको सर्त छल्दै मतदाता रिझाउन अनेक चटकमा उत्रिएका छन् । उम्मेदवारहरु कोठे बैठक र घरदैलोमा मात्र नभई खेतवारी र खेलमैदानसम्म पुगेर नमस्कार गर्दै मतदाता रिझाउने प्रयासमा लागेका छन्
अदालतद्धारा रविविरुद्धको संगठत अपराध र सम्पत्ति शुद्धीकरण अभियाेग फिर्ता गर्न अस्वीकार, अब के हुन्छ ?  
अदालतद्धारा रविविरुद्धको संगठत अपराध र सम्पत्ति शुद्धीकरण अभियाेग फिर्ता गर्न अस्वीकार, अब के हुन्छ ?   जिल्ला अदालत रुपन्देहीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहितका प्रतिवादीकोे संगठित अपराध र सम्पत्ति शुद्धीकरण अभियाेग फिर्ता गर्न अस्वीकार गरेको छ
निर्वाचन प्रचारमा कति सवारी साधन प्रयोग गर्न पाइन्छ
निर्वाचन प्रचारमा कति सवारी साधन प्रयोग गर्न पाइन्छ निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनमा सवारी साधन प्रयोग गर्दा अचारसंहिता पालना गर्न आग्रह गरेको छ । आचारसंहिता पालन नगरे सम्बन्धित उमेदवारलाई कारबाही हुने आयोगले प्रष्ट पारेको छ । 
सीके राउतसहित ३ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण
सीके राउतसहित ३ उम्मेदवारलाई आयोगले सोध्यो स्पष्टीकरण निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै निर्वाचन आयोगले तीन उमेदवारलाई स्पष्टीकरण सोधेको छ । आयोगले बुधबार उमेदवारहरू चन्द्रकान्त राउत (सीके), खगेन्द्र सुनार र निशा अधिकारीलाई स्पष्टीकरण सोधेको हो ।
निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति
निर्वाचनमा नेपालमै उत्पादित सामग्री प्रयोग गर्ने आयोगको नीति निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि सकेसम्म नेपालमै उत्पादित सामग्री प्रयोगको नीति लिएको छ ।
डडेल्धुरामा बालेनः ४ मिनेट बसे, उम्मेदवारका कुरा २ मिनेट सुने 
डडेल्धुरामा बालेनः ४ मिनेट बसे, उम्मेदवारका कुरा २ मिनेट सुने  सचिवालय बाहिर छतमा निस्किएर चुनाव चिन्ह घण्टी बजाएर निस्किए । वालेन सचिवालयमा छिर्दा १० बजेर ६ मिनेट गएको थियो । उनी त्यहाँबाट बाहिरिदा १० बजेर १० मिनेट गएको थियो । 
उम्मेदवारका बाचाः सुरुङदेखि गाँजा 
उम्मेदवारका बाचाः सुरुङदेखि गाँजा  प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै नेकपा (एमाले) धनकुटाका उम्मेदवार राजेन्द्रकुमार राईले गाँजा बैधानिक बनाउँनेदेखि सुरुङमार्ग निर्माणसम्मका १४ वुँद प्रतिवद्धता सार्वजनिक गरेका छन्
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस
राष्ट्रपतिसमक्ष राष्ट्रियसभा सदस्य निर्वाचनको प्रतिवेदन पेस राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले सो प्रतिवेदन पेस गरेका हुन् । 
Weather Update