दैलेख–१ को वडागत हिसावः १० वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार वासनाको सम्भावना कस्तो छ ?
दैलेख–१ को वडागत हिसावः १० वर्षपछि कांग्रेसले उठाएको उम्मेदवार वासनाको सम्भावना कस्तो छ ? यसपालि नेपाली कांग्रेसले दैलेख–१ मा बासना थापालाई उम्मेदवार बनाएको छ । थापा सो क्षेत्रमा नयाँ अनुहार हुन् । स्थानीय पर्यटन व्यवसायी रुपक थापाकी श्रीमती बासनाले स्नतकोत्तर तहसम्मको अध्ययन गरेकी छन् ।
दल र उम्मेदवारले २५ हजारभन्दा माथिको नगद सहयोग लिन नपाउने
दल र उम्मेदवारले २५ हजारभन्दा माथिको नगद सहयोग लिन नपाउने राजनीतिक दल र उम्मेदवारहरूले रु २५ हजार भन्दा बढीको सहयोग नगदमा लिन पाइने छैन ।
निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने, आयोगद्वारा नयाँ कार्यविधि जारी
निर्वाचन खर्च अनिवार्य रूपमा बैंक खातामार्फत गर्नुपर्ने, आयोगद्वारा नयाँ कार्यविधि जारी निर्वाचन आयोगले आमनिर्वाचनका क्रममा हुने राजनीतिक दल तथा उम्मेदवारको प्रचार–प्रसार खर्चलाई पूर्ण रूपमा बैङ्किङ प्रणालीमा आबद्ध गराउने उद्देश्यसहित ‘निर्वाचन प्रचार–प्रसार बैङ्क खाता सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२’ जारी गरेको छ।
सिद्धार्थनगरका पूर्वनगर उपप्रमुख रतन गुप्ताको निधन
सिद्धार्थनगरका पूर्वनगर उपप्रमुख रतन गुप्ताको निधन रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाका पूर्वनगर उपप्रमुख रतनकुमार गुप्ताको निधन भएको छ ।
जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता
जापानको औपचारिक भ्रमण सकेर राष्ट्रपति पौडेल स्वदेश फिर्ता जापान भ्रमणका क्रममा राष्ट्रपति पौडेलले टोकियोमा जापान सरकारले अयोजना गरेको नेपाल–जापान कूटनीतिक सम्बन्धको ७०औँ वार्षिकोत्सव विशेष स्वागत समारोहमा सहभागी भएर सम्बोधन गरेका थिए ।
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ?
सिराहा–४ को हिसावः राजकिशोर यादव उम्मेदवार भएको क्षेत्रमा जसपाको कति छ वडागत मत ? यो विश्लेषणमा हामीले सिराहा–४ मा पर्ने वडाहरूमा जसपा नेपालका वडाध्यक्षका उम्मेदवारहरुले कति मत पाएका थिए भनेर वडागत विवरण दिएका छौं ।
माघ २५ देखि देशभर एचपीभी खोप अभियान
माघ २५ देखि देशभर एचपीभी खोप अभियान पाठेघरको मुखको क्यान्सर विरुद्ध प्रभावकारी मानिने एचपीभी (ह्युमन प्यापिलोमा भाइरस) खोप अभियान देशभर सञ्चालन हुने भएको छ।
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ
बैंकिङ कसुर र वैदेशिक रोजगारीमा ठगी: काठमाडौँबाट १ महिला र १ पुरुष पक्राउ नेपाल प्रहरीले काठमाडौँबाट वैदेशिक रोजगार र बैंकिङ कसुरको आरोपमा दुई जनालाई पक्राउ गरेको छ।
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्‍यो भनेे मतदान केन्द्र कसरी जाने?
मुस्ताङमा चिन्ता: चुनावमा हिउँ पर्‍यो भनेे मतदान केन्द्र कसरी जाने? आगामी फागुन २१ हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुस्ताङमा ३९ वटा मतदान केन्द्र कायम गरिएको छ।
गोरखाको निर्वाचन तयारीबारे अनुगमन
गोरखाको निर्वाचन तयारीबारे अनुगमन गोरखाको निर्वाचन तयारीको पछिल्लो अवस्थाबारे अर्थमन्त्री रामेश्वर खनाल र प्रहरी नायब महानिरीक्षक दीपेन्द्र जिसीले अनुगमन भ्रमण गरेका छन् ।
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी
समानुपातिकतर्फको बन्दसूचीमा पुरुषको तुलनामा महिला बढी प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फ राजनीतिक दलहरुले पेस गरेको बन्दसूचीमा पुरुषको तुलनामा महिलाको संख्या बढी छ ।
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन
निर्वाचन सुरक्षाका लागि आजदेखि ८० हजार सेना परिचालन फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि सेना परिचालन गरिएको छ । 
Weather Update