राष्ट्रपति पौडेल भोलीबाट जापानको भ्रमणमा जादै‚ २१ गते स्वदेश फर्कने
शनिबार, माघ १७, २०८२
देशलाई राजनीतिक चलखेलको प्रयोगशाला बनाउनु हुँदैन : प्रवक्ता चालिसे
शनिबार, माघ १७, २०८२
‘देशको विकास, नागरिक अधिकारको रक्षा र स्वतन्त्रताका लागि भरोसायोग्य नेतृत्व आवश्यक छ । अहिलेको अवस्थामा त झनै सचेत भएर निर्णय गर्नुपर्नेछ । नागरिक मत नै परिवर्तनको आधार हो, त्यो जिम्मेवार प्रतिनिधिलाई मत दिएर प्रयोग गर्न आवश्यक छ‚’ उनले भने‚ ‘मतदान गर्ने कुरा तरकारी किन्दा छनोट गरेजस्तो विषय हैन, ज्यादै ध्यान...
सर्वोच्च लक्षित ओलीको अभिव्यक्ति : चुनाव गर्ने कि संसद् पुनःस्थापना?
शनिबार, माघ १७, २०८२
शनिबार एमालेको ओखलढुंगा-काठमाडौं सम्पर्क मञ्चद्वारा काठमाडौंमा आयोजित निर्वाचन केन्द्रित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले संसद्बारे सर्वोच्च अदालत कानमा तेल हालेर बस्न नमिल्ने टिप्पणी गरेका हुन् ।
महाविर पुनको क्षेत्रमा ८६१ म्यादी, बढी भएका बागलुङेलाई !
शनिबार, माघ १७, २०८२
जिल्ला प्रहरी कार्यालय म्याग्दीअन्तर्गत ५६५ जना र सशस्त्र प्रहरी बल आश्रित गुल्म गलेश्वरअन्तर्गत ९६ जना निर्वाचन प्रहरी छनोट भएका हुन्
काठमाडौँको मतपत्र देशकै ठूलो, कति छन् चिन्ह ?
शनिबार, माघ १७, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ
सुदूरपश्चिमका ४८ प्रतिशत मतदानस्थल अति संवेदनशील
शनिबार, माघ १७, २०८२
सुदूरपश्चिम प्रदेशमा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्धारित मतदानस्थलमध्ये सुरक्षाका दृष्टिले २५ दशमलव ५१ प्रतिशत मतदानस्थल मात्रै सामान्य छन्
सञ्जालमा सुझाव माग्दै कांग्रेस महामन्त्री पौडेल, कस्तो छ जित्ने रणनीति ?
शनिबार, माघ १७, २०८२
महामन्त्री पौडेलले सामाजिक सञ्जालमार्फत नीति निर्माणका लागि सार्वजनिक सुझाव आह्वान गरेका हुन् । ‘आगामी पाँच वर्षका लागि काठमाडौं ५ को नीति निर्माणमा अमूल्य सुझाव अपेक्षा गरेको छु,’ उनले भनेका छन्
१२ वर्षपछि भोट हाल्न पाउँदा कार्यकर्ता दंग, तर अझै पुगेन उम्मेदवारको ढंग
शनिबार, माघ १७, २०८२
४ जना उम्मेदवारबीच टक्कर रहेको क्षेत्रमा कांग्रेसका उम्मेदवारले रणनीतिक रुपमा उपस्थिति जनाउन सके यसपटक १२ वर्षपछि खोलो फर्कने कांग्रेस कार्यकर्ताको विश्वास छ
व्यास नगरनगरपालिकाको अल्ट्रा म्याराथनमा सेनाको बर्चस्व
शुक्रबार, माघ १६, २०८२
मगर समुदायको बसोबास रहेको मानुङकोट र गुरुङ समुदायको बसोबास रहेको सहिदभूमि पुलिमराङ जोड्ने अल्ट्रा म्याराथनले नगरपालिकाका छ वडालाई समेत प्रत्यक्ष जोडेको छ ।
सहिदहरूको आकांक्षा साकार पार्न समर्पित हुन राष्ट्रपतिको आग्रह
शुक्रबार, माघ १६, २०८२
राष्ट्रपति रामचन्द्र पौडेलले सम्पूर्ण राजनीतिक दल, आम जनसमुदाय र सम्बद्ध सबैलाई नेपाल राष्ट्र र नेपाली जनताको स्वाधीनताका लागि सहादत प्राप्त गरेका सहिदहरुको आकांक्षा साकार पार्न मन, वचन र कर्मले समर्पित हुन आग्रह गरेका छन् ।
सहिद दिवस : विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै
शुक्रबार, माघ १६, २०८२
विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदै छ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ ।
प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही
शुक्रबार, माघ १६, २०८२
गृह मन्त्रालयले प्रहरी चारित्रिक प्रमाणपत्रमा केरमेट र थपघट गरेमा कारबाही हुने स्पष्ट पारेको छ ।
विभिन्न जिल्लाको मतपत्रको नमूना सार्वजनिक
शुक्रबार, माघ १६, २०८२
निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि विभिन्न जिल्ला र निर्वाचन क्षेत्रको मतपत्रको नमूना सार्वजनिक गरेको छ ।


