बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल
बाबुराम भट्टराई र जनार्दन शर्मासँग सहकार्यबारे रास्वपाको छलफल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता मनीष झाले पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई र पूर्वमन्त्री जनार्दन शर्मासँग आगामी निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भइरहेको बताएका छन्।
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता
गृहमन्त्री र पूर्व राष्ट्रपति भण्डारीबीच भेटवार्ता गृहमन्त्री ओमप्रकाश अर्यालले आज पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।
जाँचबुझ आयोगले आईजीपीसँग माग्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने
जाँचबुझ आयोगले आईजीपीसँग माग्यो स्पष्टीकरण, २४ घण्टाभित्र जवाफ दिनुपर्ने भदौ २३ र २४ मा भएको जेनजी आन्दोलन छानबिनका लागि बनेको आयोगले प्रहरी महानिरीक्षक चन्द्रकुवेर खापुङसँग दोस्रोपल्ट स्पष्टीकरण माग गरेको छ ।
संसद् विघटनविरुद्धको रिट : सर्वोच्चले दलबाहेकलाई भन्यो– सात दिनभित्र लिखित जवाफ पेस गर्नू
संसद् विघटनविरुद्धको रिट : सर्वोच्चले दलबाहेकलाई भन्यो– सात दिनभित्र लिखित जवाफ पेस गर्नू सर्वोच्च अदालतले राजनीतिक दलहरूलाई विपक्षी बनाउनुपर्ने आधार कारण नभेटेको भन्दै उनीहरूलाई लिखित जवाफ पेस गर्न नपर्ने आदेश दिएको छ ।
बयान पश्चात् रविको प्रतिकृयाः अहिले केही छैन समय आएपश्चात् बोल्छु
बयान पश्चात् रविको प्रतिकृयाः अहिले केही छैन समय आएपश्चात् बोल्छु उच्चस्तरीय जाँचबुझ आयोगसँग राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा)का सभापति रवि लामिछानेले बयान दिएर सकेका छन् ।
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य
नवगठित नेकपा: पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने, २० प्रतिशत जेनजी अनिवार्य विभिन्न १० वटा वामपन्थी पार्टीको एकताबाट गठन भएको ‘नेपाली कम्युनिस्ट पार्टी’ले नेतृत्व विकास र हस्तान्तरणको वैज्ञानिक विधि स्थापित गर्दै पार्टी पदाधिकारीको उमेर हद र कार्यकाल तोक्ने भएको छ ।
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल
प्रम कार्की र पूर्व राष्ट्रपति यादवबिच यी विषयमा भए छलफल प्रधानमन्त्री सुशीला कार्की र पूर्व राष्ट्रपति डा रामवरण यादवबिच आज शिष्टाचार भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा आगामी निर्वाचनको तयारी र राजनीतिक वातावरणका विषयमा चर्चा भएको थियो।
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित
नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले गर्यो ९ बुँदे प्रस्ताव पारित नेपाली कम्युनिस्ट पार्टीको एकता राष्ट्रिय सम्मेलनले ९ बुँदे प्रस्ताव पारित गरेको छ ।
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित
अमेरिकाको न्यूयोर्क शहरको मेयरमा बालेन जस्तै र्‍यापर ममदानी निर्वाचित नेपालमा पनि गत स्थानीय तहको निर्वाचनमा राजनीतिक दलभन्दा बाहिरबाट स्वतन्त्र उम्मेदवार बनेर बालेन शाह काठमाडौँ महानगरको मेयर बनेका छन् । बालेन पनि र्‍यापर हुन् ।
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार 
जाँचबुझ आयोगले रवि लामिछानेसँग बयान लिँदै, लगिँदैछ सिंहदरबार  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आज सरकारले गठन गरेको जाँचबुझ आयोगले बयान लिने भएको छ। बयानका लागि लामिछानेलाई सिंहदरबारस्थित आयोगकै कार्यालयमा ल्याइँदैछ।  
Weather Update