कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए
कुरा नमिलेपछि जेनजीका ६ जना प्रदेश संयोजकलाई कुलमानको उज्यालो नेपाल पार्टीमा जान सुदनले नै रोकिदिए कुलमानसँग मिलेर पार्टी खोल्ने गरी यसअघि सहमति जुनाएका सुदनले ‘द काउन्सिल अफ जेनजी’का ६ जना प्रदेश संयोजकलाई समाहित गराउन खोजेका थिए । तर ऊर्जामन्त्री कुलमानसँग मंगलबार दुई चरणमा भएको वार्तामा कुरा नमिलेपछि सुदन पछि हटेका छन् ।
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज
मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले दर्ता गरेको रिटको पेसी आज मधेसको मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदको दर्ता गरेको रिटमा आज पेसी तोकिएको छ ।  मधेस प्रदेशमा मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए । कुल ११० सदस्यीय प्रदेशसभाका ७४ सांसदले मुख्यमन्त्री नियुक्ति संवैधानिक नभएको दाबीसहित रिट दायर गरेका छन् ।
स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो !
स्थानीय तहमा छैनन् कर्मचारी, काठमाडौँ र जिल्ला सदरमुकाममा थुप्रो ! दुर्गमका स्थानीय तहमा कर्मचारी अभाव हुँदा सेवा प्रवाहमा चरम समस्या छ। सङ्घमा भने कर्मचारी धेरै हुँदा कामै पुगेको छैन। 
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ?
को हुन् ३३औँ प्रहरी प्रमुख नियुक्त दानबहादुर कार्की ? उनीसँगै आईजीपीका लागि एआईजी राजन अधिकारी, मनोज केसी र सिद्दिविक्रम शाह पनि प्रतिस्पर्धामा थिए ।
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट
मधेस सरकार गठनविरूद्ध सर्वोच्चमा रिट मधेस सरकार गठनविरूद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । 
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड
चुनावअघि नै पार्टी महाधिवेशन गर्नुपर्नेमा वरिष्ठ अधिवक्ताहरूको जोड नेपाली कांग्रेसभित्र नियमित वा विशेष महाधिवेशनको पक्षमा दुई धार देखिएपछि संस्थापन इतर पक्षले विशेष महाधिवेशनका विषयमा कानुनी विमर्श सुरु गरेको छ ।
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै
मधेस प्रदेश प्रमुखमा कर्ण सिफारिस‚ भण्डारीलाई पदमुक्त गरिँदै सरकारले मधेस प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीलाई पदमुक्त गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको छ ।
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए 
ओलीको कटाक्ष: नेकपालाई ज्येष्ठ नागरिकहरूको आश्रम बनाए  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले १० वाम दल र व्यक्ति मिलेर गठन भएको नेपाली कम्युनिस्ट पार्टीलाई ज्येष्ठ नागरिक आश्रमको सज्ञां दिएका छन् ।
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार
बिरामी भनेर काठमाडौँ हिँडेकी मधेशकी प्रदेश प्रमुखले एमालेका यादवलाई गरिन् मुख्यमन्त्री नियुक्त, राति नै शपथ र सरकार विस्तार मधेशमा एमाले, संघीय समाजवादी र राप्रपाको संयुक्त सरकार गठन भएको छ । सबैभन्दा ठूलो दलको हैसियतले मुख्यमन्त्री नियुक्त भएका एमाले दलका नेता सरोज कुमार यादवको नेतृत्वमा सानो आकारको मन्त्रिमण्डल गठन भएको हो ।
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त
एमालेका सरोज यादव मधेसको मुख्यमन्त्री नियुक्त एमालेका सरोजकुमार यादव ठूलो दलको हैसियतमा मधेशको मुख्यमन्त्रीमा नियुक्त भएका छन्। 
संसद पुनर्स्थापनाको रिट लैजान कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन
संसद पुनर्स्थापनाको रिट लैजान कांग्रेस–एमालेले थाले हस्ताक्षर संकलन विघटित प्रतिनिधि सभामा दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका सदस्यले पुनर्सथापनाको माग लिई अदालत जान हस्ताक्षर सङ्कलन अभियान चलाएका छन्। 
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन
भुसालको नेतृत्वमा दल दर्ताको तयारी‚ आयोगमा पुग्यो निवेदन तत्कालीन नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भूसालले आफू निकटस्थ नेताहरूको अगुवाइमा दल दर्ताको निवेदन दिएका छन् । 
Weather Update