आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना 
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना  यसपटक जितेर जितको संख्या थप्ने उनको दाउ छ । 
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने
मतपत्र छपाइ सकियो, अब प्रदेशमा पठाइने प्रबन्ध निर्देशक पौडेलले कर्णाली र सुदुरपश्चिममा सबै मतपत्र पुगिसकेको र बाँकी क्षेत्रमा पनि १० दिनभित्र मतपत्र पुर्‍याउने गरी काम भइरहेको जानकारी दिए ।
जेनजी आन्दोलनका २ सय घाइतेको वर्गीकरण
जेनजी आन्दोलनका २ सय घाइतेको वर्गीकरण  जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले हालसम्म दुई सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए।
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने
रास्वपाको नागरिक करारपत्र सार्वजनिक, २०४६ पछिका सबैको सम्पत्ति छानविन गरिने आफ्नो चुनावी अभियानका क्रममा ‘मतदातासँग करार गर्ने’ नयाँ अभ्यासको थालनी गर्दै रास्पापाले सो नागरिक करारपत्र देशभरका उम्मेदवारलाई वितरण गर्ने भएको छ ।
प्रलोपाको घोषणापत्र सार्वजनिक, प्राथमिकतामा के राख्यो ?
प्रलोपाको घोषणापत्र सार्वजनिक, प्राथमिकतामा के राख्यो ? पार्टी अध्यक्षहरू सुदन किराती, दुर्गा सोब र सन्तोष परियारलगायतले यही फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि संयुक्त रूपमा प्रतिबद्धतापत्र सार्वजनिक गरेका हुन् ।
उज्यालो नेपाल पार्टीले बहुमत ल्याए बच्चा जन्मने वित्तिकै १५ हजार दिने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श 
उज्यालो नेपाल पार्टीले बहुमत ल्याए बच्चा जन्मने वित्तिकै १५ हजार दिने, प्रत्येक वडामा मानसिक स्वास्थ्य परामर्श  प्रतिनिधिसभा सदस्य सङ्ख्या २७५ बाट २०१ र प्रदेशसभा सदस्य सङ्ख्या ५५० बाट ३३० मा झार्ने प्रस्ताव गरिएको छ । यसको लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ भने संविधान संशोधन गर्न २ तिहाई बहुमत आवश्यक हुन्छ ।
आज २६३औँ सेना दिवस
आज २६३औँ सेना दिवस नेपाली सेनाले आइतबार मुलुकभर विविध कार्यक्रम आयोजना गरी आफ्नो स्थापनाको २६३ औँ वार्षिकोत्सव मनाउँदै छ । राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा सैनिक टुँडिखेलमा आइतबार महाशिवरात्रि बढाइँ तथा सेना दिवस विशेष समारोहको आयोजना गरिनेछ । उनी नेपाली सेनाको परमाधिपति हुन् ।
वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन
वरिष्ठ राजनीतिज्ञ विश्वबन्धु थापाको निधन वरिष्ठ राजनीतिज्ञ तथा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता विश्वबन्धु थापाको निधन भएको छ। 
कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने
कांग्रेसले मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने नेपाली कांग्रेसले फागुन ६ मा हुने मधेसको चुनावी सभामा घोषणापत्र सार्वजनिक गर्ने भएको छ।
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी
मतदाता शिक्षा प्रभावकारी बनाउन दिक्तेलमा नमूना मतदान अभ्यास, सबै पालिकामा गर्ने तयारी निर्वाचन आयोगको नमूना मतदान अभ्यास कार्यक्रम जिल्लाका १० वटै स्थानीय तहमा सञ्चालन गरिने जिल्ला निर्वाचन कार्यालय प्रमुख रविन मगरले जानकारी दिए ।
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल
गाउँपालिका महासंघ, नगरपालिका संघ र जिल्ला समन्वय समिति महासंघसँग गृहमन्त्रीको छलफल स्थानीय तहका छाता संगठनका प्रमुख तथा पदाधिकारीहरुले स्वच्छ, निष्पक्ष र भयरहीत वातावरणमा निर्वाचन सम्पन्न गर्न आ–आफ्नो स्थानबाट समन्वयात्मक भूमिका निर्वाह गरिरहेको बताए ।
मोरङ ६ का उम्मेदवार विनोद ढकाललाई पितृ शोक
मोरङ ६ का उम्मेदवार विनोद ढकाललाई पितृ शोक आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मोरङको निर्वाचन क्षेत्र नम्बर ६ बाट उम्मेदवार रहेका नेकपा (एमाले)का नेता विनोद ढकाललाई पितृ शोक परेको छ।
Weather Update