रविको मुद्दा सर्वाेच्चलाई ‘काउसो’, तर्किए ८ न्यायाधीश, पन्छिन सक्छन् अझै ३ जना
रविको मुद्दा सर्वाेच्चलाई ‘काउसो’, तर्किए ८ न्यायाधीश, पन्छिन सक्छन् अझै ३ जना सर्वाेच्च अदालतका न्यायाधीश र प्रधानन्यायाधीशमाथि महाअभियोग लगाउन दुईतिहाइ मत चाहिन्छ, जसको लागि रास्वपालाई २ मत पुग्दैन । तर, म्याग्दीबाट निर्वाचित स्वतन्त्र सांसद महाबीर पुनले रास्वपालाई सहयोग गर्ने बचन दिएका छन् ।
सडकमा पनि एमालेले पाएन जनसमर्थन
सडकमा पनि एमालेले पाएन जनसमर्थन जेनजी आन्दोलनसँग सम्बन्धित घटनाको छानबिन गर्न गठित आयोगको प्रतिवेदनका आधारमा पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई सरकारले पक्राउ गरेपछि एमालेले देशव्यापी आन्दोलनको घोषणा गरे पनि त्यसले अपेक्षित जनसमर्थन पाउन नसकेको देखिएको छ।
तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा !
तीन पूर्वप्रधानमन्त्रीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दा ! तीन जना पूर्वप्रधानमन्त्रीमाथि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले छानबिन थालेका छन्।
मन्त्री र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : काम गर्न नसके छोड्नू
मन्त्री र कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन : काम गर्न नसके छोड्नू आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा मन्त्रीहरूलाई एक्लाएक्लै बोलाएर उनले मन्त्रालयगत कामको अवस्था, कर्मचारी संयन्त्रको सहयोग र कार्यान्वयनका क्रममा देखिएका समस्याबारे जानकारी लिएका हुन्।
एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
एमाले लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ नाबालिगलाई घरेलु कामदार बनाएर हिंसा गरेको आरोपमा नेकपा एमालेकी लुम्बिनी प्रदेश सांसद रेखाकुमारी शर्मा पक्राउ परेकी छन्।
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र
ओली रिहाइको माग गर्दै एमालेको प्रतिवादः बुझायो ७७ वटै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र जेनजी आन्दोलन दबाएको भन्दै ओलीलाई प्रहरीले शनिबार पक्राउ गरेको थियो । त्यसैको विरोधमा एमालेले प्रदर्शन गर्दै देशैभरका जिल्ला प्रशासन कार्यालयमार्फत सरकारलाई आज ज्ञापनपत्र बुझाएको हो ।
नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल
नागरिकताको प्रतिलिपी र पासपोर्ट बनाउन अब आफ्नै जिल्ला जानु नपर्ने, वडाको सिफारिस पनि डिजिटल सरकारले नागरिकताको प्रतिलिपी, पासपोर्ट जस्ता कागजात बनाउनको लागि अझ सजिलो व्यवस्था गर्न लागेको छ ।
स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापदण्ड बन्ने
स्थानीय तहबाट प्रवाह हुने सेवाको गुणस्तर मापदण्ड बन्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारले शासकीय सुधार सम्बन्धी १०० कार्यसुची सार्वजनिक गर्दै यस्तो जानकारी दिएको हो ।
कांग्रेस नेता दिपक खड्का पक्राउ
कांग्रेस नेता दिपक खड्का पक्राउ नेपाली कांग्रेसका नेता एवं पूर्व ऊर्जामन्त्री दिपक खड्का पक्राउ परेका छन् ।
ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै
ओली र लेखकलाई आज अदालत उपस्थित गराइँदै जेनजी आन्दोलनमा दमन गरेको आरोपमा शनिबार पक्राउ परेका पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखकलाई आज काठमाडौं जिल्ला अदालत लगिँदै छ ।
कार्यसूचीमा थप गर्न बालेन सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईका यस्ता सुझाव
कार्यसूचीमा थप गर्न बालेन सरकारलाई पूर्वप्रधानमन्त्री भट्टराईका यस्ता सुझाव पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले नवगठित बालेन्द्र शाह नेतृत्वको रास्वपा सरकारको मन्त्रीपरिषद्को पहिलो बैठकबाट पारित गरेका सुधारका कार्यसूचीमा केही अति महत्वपूर्ण काम छुटेको बताएका छन्।
विद्यालय र विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठन हटाइने
विद्यालय र विश्वविद्यालयबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठन हटाइने सरकारले विद्यालय र विश्वविद्यालयमा रहेका दलीय विद्यार्थी संगठन हटाउने भएको छ।
Weather Update