आज पृथ्वी जयन्ती, देशैभरि सार्वजनिक बिदा
आइतबार, पुस २७, २०८२
आज कांग्रेसको विशेष महाधिवेशन
आइतबार, पुस २७, २०८२
नेपाली कांग्रेसमा संस्थापन पक्षको असहमतिबीच आज पुस २७ गते (आइतबार) विशेष महाधिवेशन पक्षधरको आह्वानमा विशेष महाधिवेशन सुरु हुँदै छ।
निर्वाचन : सामाजिक सञ्जालमा के के गर्न पाइन्न ?
आइतबार, पुस २७, २०८२
निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचन स्वच्छ र मर्यादित बनाउने उद्देश्यका साथ सामाजिक सञ्जालमा हुने गतिविधि पनि आचारसंहिताको दायरामा ल्याएको छ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष बने कुलमान
शनिबार, पुस २६, २०८२
‘उज्यालो नेपाल पार्टीका अध्यक्ष पदमा श्री कुलमान घिसिङज्यूलाई नियुक्त गरिएको औपचारिक घोषणा तथा नवनियुक्त अध्यक्षसँग समसामयिक घटनाक्रमको बारेमा प्रत्यक्ष प्रेस भेटघाट कार्यक्रम आयोजना गर्न लागिएको व्यहोरा जानकारी गराउँदै तपाईंको गरिमामय उपस्थितिका लागि हार्दिक निमन्त्रणा गर्दछौँ,’ डा. थापाले भनेका छन् ।
कांग्रेसको दोस्रो विशेष महाधिवेशनको तयारी सम्पन्न
शनिबार, पुस २६, २०८२
भृकुटीमण्डपको खुला चौरमा हुने उद्घाटन शत्रका लागि मञ्च सजाएर चिटिक्क पारिएको छ । मञ्च ब्यवस्थापन समितिका संयोजक गोविन्द पुडासैनीले उद्घाटन समारोहका लागि मञ्चमा ५० जना अतिथि अटाउने गरी कुर्सीको ब्यवस्थापन गरिने बताए ।
सभापति देउवाद्वारा विशेष महाधिवेशनको निमन्त्रणा अस्वीकार
शनिबार, पुस २६, २०८२
हरसमयसँगको कुराकानीमा साहले सभापति देउवाले पत्र बुझ्न नमानेको जानकारी दिए । भित्र बैठकमा रहेका देउवालाई भेट गरेर पत्र बुझाउने तयारी भए पनि आधा घण्टासम्म बस्दा पनि ननिस्किएपछि स्वकीय सचिव भानु देउवालाई दिएको पत्र फर्काइदिएको साहले बताए ।
विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका आठ जिल्लाका सभापतिको आग्रह
शुक्रबार, पुस २५, २०८२
जिल्ला सभापतिहरूमा महोत्तरीका नागेश्वरप्रसाद यादव, सप्तरीका रामदेव शाह, सर्लाहीका डा सरोजकुमार यादव, बाराका राजेशराय यादव, सिरहाका रामचन्द्र यादव, रौतहटका सुनिलकुमार यादव, पर्साका जनार्दन सिंह क्षेत्री र धनुषाका योगेन्द्र पञ्जियारले हस्ताक्षर गर्नुभएको छ । पार्टीको हित, प्रतिष्ठा र सङ्गठन सुदृढीकरणका लागि अनुशासन, एकता र समन्वय अपरिहार्य रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ...
कैलाली कारागारबाट भागेका २२६ कैदीबन्दी अझै फरार
शुक्रबार, पुस २५, २०८२
कारागार प्रशासनका अनुसार सो समयमा कारागारमा ६६७ कैदीबन्दी रहेका थिए । त्यसमध्ये ५८ महिला थिए । जेनजी प्रदर्शनका क्रममा ६६५ कैदीबन्दी भागेका, एक कैदीबन्दी उपचाररत रहेकाले भाग्न नपाएको तथा एक कारागारबाट नभागेको प्रमुख सापकोटाले जानकारी दिए ।
मतदाता नामावली बेच्दै निर्वाचन आयोग
शुक्रबार, पुस २५, २०८२
निर्वाचन आयोगले कुनै राजनीतिक दललाई देशभरका मतदाताको विवरण आवश्यक परेको खण्डमा निश्चित शुल्क तिरेर उपलब्ध गराउने व्यवस्था गरेको छ।
एमालेद्वारा पार्टीको अन्तरपार्टी निर्देशन जारी, यी विषय छन् समावेश
बिहीबार, पुस २४, २०८२
युवा परिचालन गर्न केन्द्रमा संयोजक क्षितिज थेवे र सहसंयोजकः समिक बडाल, कोशी प्रदेशमा संयोजक मनोज ताम्ली, मधेस प्रदेशमा मोविन आलम, बागमतीमा अमित लामा, राजधानी प्रदेशमा अमन मास्के, गण्डकीमा आरसी लामिछाने, लुम्बिनीमा विमला विक, कर्णालीमा दानसिं परियार र सुदूरपश्चिम प्रदेशमा संयोजक कमला बोहरालाई बनाएको छ ।
विशेष महाधिवेशन रोक्न अपिल गर्ने कार्यसम्पादन समितिको निर्णय
बिहीबार, पुस २४, २०८२
हस्ताक्षर फिर्ता लिन अनुरोध गर्न पार्टीका कार्यवहाक सभापति पूर्णबहादुर खड्काले रखेको प्रस्तावमा आफूहरूको असहमति रहेको थापाले बताए । आसन्न प्रतिनिधिसभा निर्वाचनअघि पार्टीको नेतृत्व परिवर्तन गर्न विशेष महाधिवेशन आवश्यक रहेको उनले बताए ।
कांग्रेस विशेष महाधिवेशन विवादः काउन्टर रणनीति बनाउन संस्थापन पक्षको बैठक भोलि
बिहीबार, पुस २४, २०८२
छलफल आन्दभूमि पार्टी प्यालेसमा बस्ने ती नेताले जानकारी दिए। उनले विशेष महाधिवेशनलाई कसरी काउन्टर दिने भन्ने विषयमा छलफल हुने पनि बताए।
गिरिजाप्रसादले कांग्रेस विभाजन गर्न खोज्दा यसरी जोगाएका थिए कृष्णप्रसाद भट्टराईले
बिहीबार, पुस २४, २०८२
उक्त उपनिर्वाचनमा भट्टराई पराजित भएपछि कांग्रेसका भट्टराई पक्षीय कार्यकर्ताहरुले कोइरालाको पुत्ला दहनदेखि जुत्ताको माला लगाएको फोटो बोकेर सिंहदरबार मुख्य गेटमा प्रदर्शन नै गरेका थिए ।


