कांग्रेस विवादः पहिलो चरणको वार्तामा सैद्धान्तिक सहमति, भागबण्डा मिलाउन बाँकी
मंगलबार, पुस २९, २०८२
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै
मंगलबार, पुस २९, २०८२
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ। बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्नेछ।
सीडीओसहित गृहका ८ कर्मचारी सरुवा
मंगलबार, पुस २९, २०८२
गृह मन्त्रालयले सोमबार प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित आठ कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।
प्रतिनिधि सभा निर्वाचन: समानुपातिक सूचीबाट ८५ नाम फिर्ता
मंगलबार, पुस २९, २०८२
प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीतर्फ बन्दसूचीमा नाम समावेश भएका विभिन्न राजनीतिक दलका ८५ उम्मेदवारले आफ्नो नाम फिर्ता लिएका छन्।
कांग्रेस सस्थापनले विषेश महाधिवेशनबाट नेतृत्व मात्रै होइन, नीति परिवर्तन पनि अस्वीकार गर्यो
सोमबार, पुस २८, २०८२
आज विशेष महाधिवेशनमा पेश भएको कार्यविधिमा १४औं महाधिवेशनबाट निर्वाचित पार्टी सभापति शेरबहादुर देउवासहित सम्पूर्ण पादधिकारी, केन्द्रीय सदस्य तथा अन्य संरचना विघटन गर्ने प्रस्ताव हलबाट पारित भएको छ । यस्तै, कार्यवाहक सभापति खड्काले पनि नीति परिवर्तन पनि आफूहरुलाई स्वीकार्य नभएको अर्थ लाग्ने गरी अपिल जारी गरेका छन् ।
कांग्रेसको विशेष महाधिवेशन कार्यविधि पारितः के छ कार्यविधिमा ?
सोमबार, पुस २८, २०८२
आज भृकुटीमण्डमा भएको बन्दसत्रले पारित गरेको कार्यविधिमा केन्द्रीय कार्यसमितिको विघटन गर्ने प्रावधान समावेश गरिएको हो ।
यस्तो छ विशेष महाधिवेशनमा महामन्त्री गगन थापाले पेश गरेको प्रतिवेदन (पूर्णपाठ)
सोमबार, पुस २८, २०८२
उनले पेश गरेको समसामयिक राजनीतिक प्रस्ताव र विषेश महाधिवेशनको नीतिगत संकल्पमा १७ बुँदा छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले विशेष महाधिवेशनमा पेश गरेको राजनीतिक प्रस्तावमा के छ ? (पूर्णपाठ)
सोमबार, पुस २८, २०८२
महामन्त्री शर्माको प्रतिवेदनमा प्रधानमन्त्रीमा दुई कार्यकालको सीमा राख्न प्रस्ताव गरिएको छ ।
विशेष महाधिवेशनले हटायो कांग्रेसको देउवा नेतृत्वको कार्यसमिति (कार्यविधिको पूर्णपाठ सहित)
सोमबार, पुस २८, २०८२
काठमाडौँको भृकुटीमण्डपमा जारी विशेष महाधिवेशनको बन्दसत्रमा पेश भएको कार्यविधि पारित भएपछि देउवा नेतृत्वको कार्यसमिति विघटन भएको हो ।
कांग्रेसभित्रको विद्रोही आत्मा र पुस्तान्तरणको लागि महामन्त्री गगन थापाले दिएको सन्देश
सोमबार, पुस २८, २०८२
‘म बीपीको छोरा होइन, गणेशमानको छोरा पनि होइन,’ भन्दै उनले वंशको रगत होइन, विचार र साहस आफ्नो राजनीतिक पूँजी भएको बताए ।
आज वारेसमार्फत पनि समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने
सोमबार, पुस २८, २०८२
आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्।
झापा ५ बाट उम्मेदवार बन्ने बालेनको तयारी, मेयरबाट राजीनामा दिएर चुनावी अभियानमा १६५ क्षेत्र घुम्ने
सोमबार, पुस २८, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले फागुन २१ गतेको प्रतिनिधि सभा चुनावको लागि झापाबाट प्रचार सुरु गर्ने भएका छन्।
कांग्रेस विशेष महाधिवेशनको बन्दसत्र १० बजेदेखि सुरु हुँदै
सोमबार, पुस २८, २०८२
नेपाली कांग्रेसको विशेष महाधिवेशनअन्तर्गतको बन्दसत्र आज बिहान बिहानबाट सुरु हुने भएको छ । बिहान १० बजेबाट बन्दसत्र सुरु हुने भएको हो ।


