जेनजी आन्दोलनमा विध्वंश मच्चाउने टीओबीका दावाको तिब्बती कनेक्सन
जेनजी आन्दोलनमा विध्वंश मच्चाउने टीओबीका दावाको तिब्बती कनेक्सन टीओबीबारे काठमाडौं प्रहरीले लामो अनुसन्धान गरेर उक्त समूहलाई कुनै पनि विदेशी संस्थाहरुले समेत आर्थिक सहयोग नगरेको खुलाएको हो । जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवन भट्टराइका अनुसार दावा समूहले २०२४ जुन १० मा ‘बाइक ग्रुप’का रुपमा स्थापना भएको खुलेको जानकारी दिए । 
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ?
कांग्रेसका विशेष महाधिवेशन पक्षधरले भेटे राष्ट्रपति, के भनेर पठाए पौडेलले ? पौडेल राष्ट्रपति बन्नुअघि कांग्रेस नेता थिए भने उनले पार्टी सभापति शेरबहादुर देउवा इतर पक्षको नेतृत्व गर्ने गरेका थिए ।
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न जेनजी फ्रन्टको माग
प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव श्रेष्ठलाई बर्खास्त गर्न जेनजी फ्रन्टको माग प्रधानमन्त्री सुशीला कार्कीको सचिवालयमा नातेदारलाई नियुक्ति दिइएको विषयमा जेनजीहरूको संस्था नेपाल जेनजी फ्रन्टले आफ्नो गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।  
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना
अर्घाखाँची सिमेन्टलाई दुई लाख जरिवाना उपभोक्ता संरक्षण ऐनअनुसार काम नगरेको पाइएपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले अर्घाखाँची सिमेन्टलाई दुई लाख पाँच हजार रुपैयाँ जरिवाना गरेको छ। 
खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै
खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’ गठन, आज दर्ताको प्रमाणपत्र लिइँदै दलित अधिकारका अभियन्ता खगेन्द्र सुनारले पनि राजनीतिक दल गठन गरेका छन्। 
अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने
अशोक राई, रेशम चौधरी र राजेन्द्र महतोको पार्टीले एउटै चिह्नबाट चुनाव लड्ने अशोककुमार राई नेतृत्वको जनता समाजवादी पार्टी, रेशमलाल चौधरीको नागरिक उन्मुक्ति पार्टी नेपाल र राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टीबीच एकल चुनाव चिह्नमा सहमति भएको छ । तीन पार्टीबीच आइतबार सहमति भएको हो ।
किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप
किसान श्रेष्ठको घरमा बिनाअनुमति छिर्‍यो सुदनको समूह, फेरि घर जलाउने धम्की दिएको आरोप नेकपा एमालेका नेता कृष्ण कुमार श्रेष्ठ (किसान) को बारा जितपुर सिमरा नगरपालिकास्थित घरमा आफूलाई जेन-जीको नेता बनाउने सुदन गुरूङको समूह बिनाअनुमति छिरेको छ । 
दुर्गा प्रसाईंको अभियानले फिर्ता लग्यो विरोधका कार्यक्रम
दुर्गा प्रसाईंको अभियानले फिर्ता लग्यो विरोधका कार्यक्रम दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियानले आजदेखि गर्ने भनिएको विरोध प्रदर्शनलगायतका कार्यक्रम फिर्ता लिएको छ ।
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक
पार्टी एकताका विषयमा छलफल गर्न नेसपा बैठक पार्टी एकताका विषयमा छलफल गर्न नेपाल समाजवादी पार्टी (नयाँ शक्ति)को विशेष महाधिवेशन आयोजक समितिको पूर्ण बैठक बसेको छ ।
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक
निर्वाचनमा भाग लिने कांग्रेसको निर्णय‚ ११ गते केन्द्रीय समिति बैठक सानेपामा शनिबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले ११ माघमा हुने राष्ट्रिय सभा निर्वाचन र २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा पार्टीले भाग लिने निर्णय गरेको हो।
गोरखाका तीन गाउँपालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग
गोरखाका तीन गाउँपालिकालाई बराम स्वायत्त क्षेत्र घोषणा गर्न माग नेपाल बराम संघले बरामको उद्गमस्थल गोरखाका तीन गाउँपालिकालाई ‘बराम स्वायत्त क्षेत्र’ घोषणा गर्न माग गरेको छ
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी
चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार सन्धिखर्क खानेपानी समितिमा विजयी अर्घाखाँचीको सन्धिखर्क साना सहरी खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा चार दलीय गठबन्धनलाई पराजित गर्दै रास्वपा उम्मेदवार विजयी भएका छन्।
Weather Update