निर्वाचन प्रहरी भर्नाको मापदण्ड स्वीकृत, दुवै प्रहरीले एकसाथ १ लाख ४९ हजार ९० जना भर्ना गर्ने
निर्वाचन प्रहरी भर्नाको मापदण्ड स्वीकृत, दुवै प्रहरीले एकसाथ १ लाख ४९ हजार ९० जना भर्ना गर्ने  फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि सरकारले निर्वाचन प्रहरी भर्ना तथा परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको छ।
आफैँलाई गोली हानी मृत्यु
आफैँलाई गोली हानी मृत्यु ब्रिटिस आर्मीबाट अवकास प्राप्त आफ्नै भिनाजुको राइफलबाट गोली हान्दा राईको मृत्यु भएको प्रारम्भिक अनुसन्धानमा खुलेको जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी उपरीक्षक सूर्यबहादुर खड्काले जानकारी दिए।
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह
भक्तपुरका प्रतिनिधि नियमित महाधिवेशनको पक्षमा, चुनावको तयारी थाल्न आग्रह सोमबार भक्तपुरमा पत्रकार सम्मेलनको आयोजना गरी उनीहरूले चुनावका लागि समानुपातिकतर्फको बन्दसूची बुझाइसकेको अवस्थामा विशेष महाधिवेशनमा लाग्न नहुने बताएका हुन् ।
महाधिवेशन विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
महाधिवेशन विवादबीच आज कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज (सोमबारे) बस्दै छ।
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको अपिल
धार्मिक तथा सामाजिक सद्भाव कायम गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको अपिल जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लामा सामाजिक सद्भाव तथा धार्मिक सहिष्णुता कायम गर्न सबैलाई आग्रह गरेको  छ ।
मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत
मेयर बालेन शाह राष्ट्रिय स्वतन्त्र पार्टीको वरिष्ठ नेतामा मनोनीत रास्वपाको आज बसेको केन्द्रीय समितिको विशेष बैठकले शाहलाई पार्टीको वरिष्ठ नेतामा मनोनयन गर्ने निर्णय गरेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए । 
वाग्लेलाई उम्मेदवार सिफारिस समिति र बुर्लाकोटीलाई पार्टी एकता समायोजनको जिम्मा 
वाग्लेलाई उम्मेदवार सिफारिस समिति र बुर्लाकोटीलाई पार्टी एकता समायोजनको जिम्मा  रास्वपाको आज बसेको केन्द्रीय समितिको बैठकले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि योग्य उम्मेदवार छनोट गर्नका लागि पार्टी उपसभापति डा स्वर्णिम वाग्लेको संयोजकत्वमा उम्मेदवार सिफारिस उपसमिति गठन गर्ने निर्णय गरेको हो ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सोमबार बस्दै पार्टी केन्द्रीय कार्यालय सानेपा, ललितपुरमा दिउँसो १ बजे बस्ने बैठकमा कांग्रेसको १५औँ महाधिवेशन, आसन्न राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलगायत समसामयिक विषयमा छलफल हुने पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
नेपाली कांग्रेसको १५औं महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव
नेपाली कांग्रेसको १५औं महाधिवेशन बैशाख २८–३१ मा गर्ने प्रस्ताव कार्यवाहक सभापति पूर्णबहादुर खड्काले सानेपामा जारी केन्द्रीय सम्पादन समितिको बैठकमा नयाँ मिति प्रस्ताव गरेका हुन् ।
प्रतिनिधिसभाको लागि गोरखा–२ मा एमालेबाट चक्रे मिलन सिफारिस, के गर्लान् प्रचण्ड ?
प्रतिनिधिसभाको लागि गोरखा–२ मा एमालेबाट चक्रे मिलन सिफारिस, के गर्लान् प्रचण्ड ? यसअघि चितवनबाट चुनाव लड्ने गरेका भएपनि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सो क्षेत्रबाट चुनाव लड्ने तयारी गरेपछि प्रचण्ड गोरखा–२ पुगेको थिए । 
निकोलस भुसाल र सरकार बिच भएको वार्ता असफल 
निकोलस भुसाल र सरकार बिच भएको वार्ता असफल  डा. भुसाल र विष्टले २१ फागुनमा तय गरिएको निर्वाचन स्थगित गरी प्रत्यक्ष निर्वाचित कार्यकारीको निर्वाचन गरिनुपर्ने, भ्रष्टाचारमा संलग्न व्यक्तिहरूलाई कारबाही गर्नुपर्ने, तथा विभिन्न अभियोगमा प्रहरी नियन्त्रणमा रहेका जेनजी आन्दोलनमा सहभागी युवाहरूलाई तत्काल रिहा गर्नुपर्ने माग राख्दै अनशन सुरु गरेका हुन्।
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक 
कांग्रेसले बोलायो कार्यसम्पादन समिति बैठक  पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार दिउँसो ३ बजेका लागि केन्द्रीय कार्यसम्पादन समिति बैठक बोलाइएको छ । उक्त बैठक केन्द्रीय कार्यालय सानेपामा बस्ने पनि उनले बताए।
Weather Update