छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक
छानिबन आयोगमा बयान दिन जाँदै रमेश लेखक पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखक गत भदौ २३ र २४ गतेको घटना सम्बन्धी सत्यतथ्य छानबिनका लागि गठित जाँचबुझ आयोगमा उपस्थित हुने भएका छन् । 
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन
समानुपातिक निर्वाचनतर्फको बन्दसूची पेश गर्ने आज अन्तिम दिन प्रतिनिधिसभा निर्वाचनका लागि राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्दसूची पेश गर्ने अन्तिम दिन, सोमबार। 
बालेनसँग भएको एकता सहमति रास्वपा केन्द्रीय समितिले गर्‍यो अनुमोदन
बालेनसँग भएको एकता सहमति रास्वपा केन्द्रीय समितिले गर्‍यो अनुमोदन काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग पार्टीले गरेको 'बृहत एकता'सम्बन्धी सहमति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समितिले अनुमोदन गरेको छ।
कुलमान समेट्न आग्रह गर्दै बालेनलाई सुदन गुरुङको चेतावनी: पक्ष लिन बाध्य नपार्नुहोस्
कुलमान समेट्न आग्रह गर्दै बालेनलाई सुदन गुरुङको चेतावनी: पक्ष लिन बाध्य नपार्नुहोस् जेनजी प्रतिनिधिका एक अगुवा सुदन गुरुङले रवि लामिछाने र बालेन्द्र शाह (बालेन) ले कुलमान घिसिङलाई एकतामा नसमेटेको भन्दै असन्तुष्टि व्यक्त गरेका छन्।
जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकीकरण गर्ने सहमति
जसपा नेपाल र लोसपा नेपालबिच पार्टी एकीकरण गर्ने सहमति आइतबार काठमाडौँमा बसेको दुवै पार्टीका शीर्ष नेता तथा पदाधिकारीहरूको संयुक्त बैठकले देशको वर्तमान राजनीतिक परिस्थितिको विश्लेषण गर्दै एकीकरणको औपचारिक निर्णय गरेको हो ।
भोलि आयोगमा बन्दसूची बुझाउने एमाले सचिवालय बैठकको निर्णय
भोलि आयोगमा बन्दसूची बुझाउने एमाले सचिवालय बैठकको निर्णय आइतबार बसेको पार्टीको सचिवालय बैठकले विभिन्न जिल्ला र प्रदेशबाट आएका सिफारिसका आधारमा तयार पारिएको नामावलीलाई अन्तिम रूप दिँदै आयोगमा दर्ता गर्ने निर्णय गरेको हो।
बागी विद्रोहीविरुद्धको कारबाही फिर्ताको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन
बागी विद्रोहीविरुद्धको कारबाही फिर्ताको निर्णय कार्यान्वयन गर्न कांग्रेसको निर्देशन कांग्रेसले आज एक विज्ञप्तिमार्फत पार्टीका सबै प्रदेश, जिल्ला, प्रतिनिधिसभा र प्रदेश क्षेत्रीय कार्यसमिति, पालिका कार्यसमिति र वडा कार्यसमितिलाई सम्बोधन गरी उक्त निर्णय कार्यान्वयन गर्न निर्देशन जारी गरेको हो।
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने
काठमाडौं महानगरपालिका प्रमुख बालेनलाई रास्वपाले दोस्रो बरियताको नेता बनाउने बालेन र रास्वपाबीच आइतबार बिहान ४.१५ मा सात बुँदे सहमति भएको थियो । सहमतिको बुँदामा नसमेटिए पनि बालेन रास्वपाको दोस्रो वरीयताको नेता रहने तय भएको रास्वपा स्रोतले जानकारी दियो ।
उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने, यस्तो बन्यो निर्वाचन आचारसंहिता (पूर्णपाठ)
उम्मेदवारले २ वटा मात्रै गाडी प्रयोग गर्न पाउने, यस्तो बन्यो निर्वाचन आचारसंहिता (पूर्णपाठ) आचारसंहितामा एक दल वा उम्मेदवारको नाममा अनुमति लिएको सवारी अर्को दल वा उम्मेदवारले प्रयोग गर्न पनि नपाइने व्यवस्था गरिएको छ ।
समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि
समानुपातिक निर्वाचनको बन्द सूची पेस गर्ने कार्यतालिका आज र भोलि प्रतिनिधिसभा निर्वाचन २०८२ अन्तर्गत आज (आइतबार) राजनीतिक दलले समानुपातिक निर्वाचन प्रणालीतर्फको बन्द सूची पेस गर्ने कार्यतालिकाका लागि सबै तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।
रवि-बालेन सहमति : पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन
रवि-बालेन सहमति : पार्टी सभापति रवि, प्रधानमन्त्रीको उमेदवार बालेन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) बीच सहमति भएको छ । उनीहरूबीच आइतबार (पुस १३) बिहान (राति) सहमति भएको हो ।
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल
आइतबार एमाले सचिवालय बैठक, समानुपातिक उम्मेदवार बारे छलफल बैठकमा प्रतिनिधिसभामा समानुपातिक तर्फका उम्मेदवारबारे छलफल हुने उनले बताए। 'समानुपातिक तर्फका उम्मेदवारको नाम छनोट तथा निर्वाचनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक डाँकिएको छ,' सचिव डा भट्टराईले भने।
Weather Update