Odapalika - The Fourth Estate - चौथो अंग
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ
निर्वाचन आचारसंहिता परिपालनामा गृहको कडाइ मन्त्रालयले आज सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गर्दै निर्वाचन आचारसंहिता कार्यान्वयनको नियमित अनुगमन गरी प्रभावकारी रुपमा कार्यान्व्यन गराउन निर्देशन दिएको हो ।
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत
आयोगले तोक्यो जिल्लास्तरमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत आयोगले आज विज्ञप्ती जारी गर्दै उक्त विषयको जानकारी दिएको छ । आयोगका अनुसार जिल्लास्तरमा आचारसंहिता पालना सुनिश्चित गर्न तथा अनुगमन कार्यलाई प्रभावकारी बनाउने उद्देश्यले उक्त व्यवस्था गरिएको हो । निर्वाचन आयोगले तोकिएका अनुगमन अधिकृतमार्फत निर्वाचन आचारसंहिता पूर्ण रूपमा कार्यान्वयन गरिने जनाएको छ ।
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई
काठमाडौंका नौ क्षेत्रमा निर्वाचन गराउने जिम्मा यी महिला निर्वाचन अधिकृतलाई निर्वाचन गराउने कार्यादेश पाएको सरकारले यसलाई प्रमुख प्राथमिकताका साथ अगाडि बढाएको छ । जसका कारण अहिले मुलुक निर्वाचनमय बनेको छ । त्यसबाट संघीय राजधानी काठमाडौँ अछुतो रहने कुरै भएन । 
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा
म मधेस पढ्न र बुझ्न आएको हुँः सभापति थापा आज सर्लाही निर्वाचन क्षेत्र नं ४, का मतदातालाई सम्बोधन गर्दै सभापति थापाले आफूले सुनेको मधेस पढ्न र बुझ्न आएको बताए। सिमरा विमानस्थलमा आर्लेपछि ठाउँठाउँमा मधेसका साथीहरुले स्वागत गरेर देखाएको मायाले आफूलाई उत्साहित बनाएको उनको भनाइ थियो।
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित)
राष्ट्रिय सभा निर्वाचनः यी हुन् विजयी भएका नयाँ १८ अनुहार(सूचीसहित) निर्वाचनमा गठबन्धनका सबै उमेदवार निर्वाचित भए । कांग्रेसले ९, एमालेले आठ र जनता समाजवादी पार्टी नेपालले एक सिट पाएको छ । कोशी प्रदेशबाट नेकपा (एमाले) की रोशनी मेचे र सोमनाथ पोर्तेल निर्वाचित भएका छन् । खुल्ला सदस्यमा यसअघि नै नेपाली कांग्रेसका सुनिलबहादुर थापा निर्विरोध निर्वाचित भएका थिए।
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी 
प्रधानमन्त्री बन्न वालेन झापा पुग्दा सिंहदरवार ताक्ने यी हुन् ६ आकांक्षी  राष्ट्रिय स्वतन्त्र पार्टीले काठमाडौं महानगरका पूर्वमेयर तथा वरिष्ठ नेता वालेन्द्र (वालेन) शाहलाई प्रधानमन्त्रीका रुपमा अघि सार्दै झापा–५ मा प्रतिस्पर्धामा उतारेको छ
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण 
८१ जनाले चुनावी मैदान छाड्दा बाबुराम पछि हट्नुको यस्तो रहेछ कारण  पूर्वप्रधानमन्त्री तथा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का संरक्षक डा. बाबुराम भट्टराईलाई भने रास्वपाले निर्वाचनपछि राष्ट्रपति बनाउने बाचा गरेपछि फिर्ता लिएका छन्
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार
आयोगद्वारा निर्वाचन आचारसंहिता विपरीतका सामग्री हटाउन साइबर ब्यूरोमा पत्राचार आयोगले विभिन्न अनलाइन सञ्चार माध्यम तथा सामाजिक सञ्जालमा हानिकारक सूचना सम्प्रेषण गर्ने ९८ सम्प्रेषकलाई  कारबाहीका लागि सम्बन्धित निकायमा पत्र पठाइएको हो । सो सम्बन्धी आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । 
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ
प्रतिनिधिसभा निर्वाचनः समानुपातिकतर्फको डेढ करोड मतपत्र छपाइ यही माघ २ गतेदेखि जनक शिक्षा सामग्री केन्द्र लिमिटेडको छापाखानामा मतपत्र छपाइ भइरहेको छ । समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र छपाइ भएलगत्तै पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ मतपत्र छपाइ सुरु गरिने निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए।
देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज
देवेन्द्रराज कँडेलको उम्मेदवारी खारेज काग्रेसबाट देवेन्द्रराज कँडेल र भीमबहादुर थापा (भरत)ले टिकट ल्याएपछि उम्मेदवारीको विषयमा विवाद भएको थियो । थापाले मंगलबार जिल्ला निर्वाचन अधिकृतको कार्यालयमा पुगेर पहिलो उम्मेदवारी दर्ता गराएका थिए । 
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै
अघिल्लो निर्वाचनको तुलनामा यसपटक उम्मेदवारी दिने धेरै यस वर्ष ६८ राजनीतिक दलबाट दुई हजार २९७ ले उम्मेदवारी दर्ता गराएका छन् । जसमा पुरुष २०६४ र महिला २३५ छन् । स्वतन्त्र उम्मेदवारी दिने एक हजार १८७ छन् । जसमा एक हजार २४ पुरुष र १६० महिला रहेको निर्वाचन आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले बताए।
आज वारेसमार्फत पनि समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने
आज वारेसमार्फत पनि समानुपातिक उम्मेदवारी फिर्ता लिन सकिने  आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनका लागि समानुपातिकतर्फका उम्मेदवारले आज अपरान्ह ४ बजेसम्ममा उम्मेदवारी फिर्ता लिन सक्ने छन्।
Weather Update