छिन्नमस्ता गाउँपालिकाका जनप्रतिनिधि र कर्मचारीले साढे ५ लाख पुननिर्माण कोषमा जम्मा गर्ने
मंगलबार, भदौ ३१, २०८२
छिन्नमस्ता गाउँपालिकाका अध्यक्षको गुनासोः बत्ती नहुदा मोबाइल चल्दैन, गुनासो कसैले सुनेन
बुधबार, जेठ ७, २०८२
सप्तरीको छिन्नमस्ता गाउँपालिका क्षेत्रमा मोबाइल सेवाको अनियमितताले ठूलो समस्या उत्पन्न भएको गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले बताए । सो गाउँपालिकामा नेपालको चर्चित शक्तिपिठ छिन्नमस्ता देवीको मन्दिर पनि छ ।
छिन्नमस्ता गाउँपालिकामा अत्याधुनिक बर्थिङ सेन्टर स्थापना
आइतबार, वैशाख २८, २०८२
२४सैँ घण्टा संचालनमा ल्याइन लागेको यो सेन्टरको शनिवार गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीले उद्घाटन गरे
छिन्नमस्ता गाउँपालिकामा साढे ६ करोडको सौर्य उर्जा र हाइब्रिड सिंचाई, ६०० विगाहा जमिनको उत्पादकत्व बढ्ने
सोमबार, चैत ११, २०८१
दातृ निकायको तर्फबाट चार चरणमा अध्ययन भइसकेको र अध्ययन नतिजा सकारात्मक आएकोले आयोजना निर्माणको लागि ठेक्का प्रक्रिया सुरु गर्न लागिएको छ । गाउँपालिकाले लगानी गर्ने कुल लागतको २० प्रतिशत लगानी गर्न प्रतिबद्धता सहितको पत्र पठाएपछि ठेक्का प्रकृया सुरु हुनेछ ।
छिन्नमस्ता गाउँपालिकाका २ वडामा स्वास्थ्य चौकी स्थापना, पालिकामै हुन्छ ७२ प्रकारका रगत परीक्षण
आइतबार, माघ २७, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नं ६ कोचाबखारी र वडा नं ७ हाटीमा आधारभूत स्वास्थ्य चौकी स्थापना गरेको छ
छिन्नमस्ताका अध्यक्ष चौधरीलाई सप्तरी र धनुषाका गाउँपालिका हेर्ने जिम्मा
सोमबार, माघ २१, २०८१
गाउँपालिका राष्ट्रिय महासंघ नेपालले छिन्नमस्ता गाउँपालिकाका अध्यक्ष विद्यानन्द चौधरीलाई सप्तरी र धनुषा जिल्लाका सवै गाउँपालिकासँग समन्वय गर्ने जिम्मेवारी दिएको छ
छिन्नमस्ता गाउँपालिकाले किसानको विद्युत महसुल तिरिदिने
मंगलबार, पुस २३, २०८१
नेपाल कृषिप्रधान देश भएकोले कृषि क्षेत्रलाई थप मजबुद बनाउन यस्तो निर्णय गरिएको अध्यक्ष चौधरीको भनाइ छ ।
छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्नलाई न्यानो लुगा र दाउरा दिने
मंगलबार, पुस २३, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले चिसोबाट जोगाउन अति विपन्न परिवारलाई न्यानो कपडा र दाउरा दिने भएको छ ।
छिन्नमस्ताका विपन्न नागरिकलाई निःशुल्क बिजुली मिटर
आइतबार, पुस २१, २०८१
सप्तरीको छिन्नमस्ता गाउँपालिकाले विद्युत् पहुँचबाट टाढा रहेका पालिकाभित्रका परिवारलाई निःशुल्क विद्युतीय मिटर वितरण गरेको छ ।
छिन्नमस्ता गाउँपालिका बालविवाह मुक्त घोषणा
आइतबार, पुस १४, २०८१
छिन्नमस्ता गाउँपालिकाले बालविवाह मुक्त घोषणा गर्दै समाज रूपान्तरणको दिशामा ऐतिहासिक कदम चालेको छ ।
अध्यक्षको पहलमा छिन्नमस्ता गाउँपालिका बनाउन जुटेका युवा काँधहरु
आइतबार, भदौ २, २०८१
बाहिरको तापक्रम ४२ डिग्री सेन्टिग्रेट । पसिना पुछ्दै भेला भएका छन् युवाहरुको एउटा ठूलो समूह । सन्दर्भः मेयरसँग युवा कार्यक्रम


