पक्राउ पुर्जीपछि देउवाले लेखे- मेरो जीवन खुला किताब जस्तै हो
बुधबार, चैत २५, २०८२
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
शनिबार, चैत ७, २०८२
हाल सिङ्गापुरमा रहनुभएका र नियमित उपचार सकिएपछि थप स्वस्थ्य उपचार तथा पारिवारिक कार्यक्रममा सहभागी हुन उनी आज हङकङतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।
शेरबहादुर देउवाले गरे उमेदवार नबन्ने घोषणा
मंगलबार, माघ ६, २०८२
नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले प्रतिनिधिसभा सदस्य निर्वाचनमा उमेदवार नबन्ने घोषणा गरेका छन् ।
निर्वाचन आयोगमा कांग्रेस देउवा पक्षको निवेदनः सर्वाेच्चमा मुद्दा छ, निर्वाचन कार्यतालिका रोक्नुपर्यो
आइतबार, माघ ४, २०८२
कांग्रेसले निवेदनका साथ सर्वोच्च अदालतमा दायर गरेको रिट निवेदनका सातै माघ ६ गतेका लागि पेशी तोकिएको तारेख पर्चाको प्रतिलिपी समेत पेश गरेको छ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
शुक्रबार, कात्तिक १४, २०८२
यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ?
आइतबार, साउन ४, २०८२
माओवादी केन्द्रले कांग्रेसमा डा. कोइराला र एमालेमा पूर्वराष्ट्रपति भण्डारीको माध्यमबाट सत्ता गठबन्धनलाई धक्का दिने प्रयास गरेको छ ।
७८ का ती देउवा, ८१ का यी देउवा
आइतबार, पुस २८, २०८१
तत्कालीन अवस्थामा साविक नेकपाबाट आ–आफ्नो राजनीतिक अस्तित्वमा फर्किएका एमाले र माओवादी केन्द्रबीचको टकराव चलेका बेला ओली सरकारले अध्यादेश ल्याउन खोज्दा देउवाले विरोध जनाएका थिए ।
गन्यापधुरामा के गर्दैछन् कांग्रेस सभापति शेरबहादुर देउवा ?
शुक्रबार, कात्तिक ३०, २०८१
स्थानीयसँग लामो समय भलाकुसारी गरे । डडेलधुराको बसाइका क्रममा एक दिनमात्र उनले राजनीतिक कार्यक्रममा समय खर्चिए । त्यो पनि डडेलधुरा कांग्रेसको बैठकका लागि
प्रधानमन्त्री ओली अत्यन्त मेहनती, अध्ययनशील र अनुभवी हुनुहुन्छः देउवा
आइतबार, साउन ६, २०८१
असार १७ गते नेपाली कांग्रेस र नेकपा (एमाले) बीच भएको सात बुँदे सहमतिको कार्यान्वयन प्रति नेपाली कांग्रेस दृढ छ, दृढ रहिरहने छ भन्ने प्रतिबद्धता व्यक्त गर्दछु ।

