आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना 
आठौँ पटक चुनाव लड्दै ओली, फेरि बाँड्दैछन् उस्तै आश्वासन र सपना  यसपटक जितेर जितको संख्या थप्ने उनको दाउ छ । 
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ?
एमालेका ६ लाख ६३ हजार सदस्यलाई ओलीले किन पठाए पत्र ? नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सबै संगठित सदस्यलाई एक पत्र लेखेका छन् । 
बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान दिन्नँ : केपी ओली
बरु गोली खान तयार, तर जाँचबुझ आयोगलाई बयान दिन्नँ : केपी ओली नेकपा एमालेका अध्यक्ष तथा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले बरु आफू गोली खान तयार भएको तर जेनजी आन्दोलनमा भएका घटना छानबिन गर्न गठित जाँचबुझ आयोगलाई बयान नदिने अडान दोहोर्‍याएका छन्। 
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने 
सर्वोच्चले संसद् नब्युँताए एमाले सडक आन्दोलनमा उत्रिने  नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको पूर्वसन्ध्यामा विभिन्न समाचारमाध्यमका सम्पादकसँग कुरा गर्दै सर्वोच्च अदालतले संसद् पुनस्र्थापना नगरेमा आफ्नो दल निर्णायक आन्दोलनमा जाने बताएका छन् ।
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर
देउवा, ओली र प्रचण्ड मात्रै होइन, गगन, योगेश र जनार्दनहरुलाई पनि विदा गर यी विषयमा दलहरुले नै तयारी गर्नुपर्छ । किनभने अहिले शुशीला कार्की नेतृत्वमा गैरदलीय र गैरसंवैधानिक सरकार बनेपनि यो संविधानको संस्थापन पक्ष भनेको राजनीतिक दलहरु नै हुन् । यो संकटको निकास दलहरुले नै दिनुपर्छ ।
जेनजी आन्दोलनपछि पहिलो पटक मुख खोले केपी शर्मा ओलीले, के भने ?
जेनजी आन्दोलनपछि पहिलो पटक मुख खोले केपी शर्मा ओलीले, के भने ? ‘बादल लाग्यो भन्दैमा फेरि आकाश उघ्रँदैन भन्ने होइन । साँझ परेपछि सधैँ साँझ परिरहन्छ भन्ने होइन । बिहानी पनि आउँछ । उज्यालो हुन्छ । हामीले हरेस खानु हुँदैन,’ ओलीले भने ।
केपी ओली र माधव नेपाललाई होली वाइन खुवाउने ‘सच्चा माता’ पक्राउ
केपी ओली र माधव नेपाललाई होली वाइन खुवाउने ‘सच्चा माता’ पक्राउ होटल हायातमा आयोजित सो कार्यक्रममा तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालिन नेकपाका प्रमुखमध्येका एक नेता माधवकुमार नेपाल पनि सहभागी भएका थिए । 
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता
चीनको भिक्ट्रि परेडमा सहभागी हुँदै प्रधानमन्त्री ओलीसहित २६ देशका नेता तर, अमेरिका, तत्कालीन सोभियत संघ, बेलायत र फ्रान्ससहितको एलाइड गठबन्धनले एक्सिसलाई पराजित गर्दै लगेको थियो। त्यसैमा सन् १९४५ सेप्टेम्बर ३ मा चीनको प्रतिरोध र अमेरिकी आक्रमणपछि जापान पछि हट्यो। त्यसैदिनको सम्झनामा चीनले हरेक सेप्टेम्बर ३ मा विशेष कार्यक्रम गर्दै आएको छ।
प्रधानमन्त्री ओली दुबईमा
प्रधानमन्त्री ओली दुबईमा प्रधानमन्त्री केपी शर्मा ओली भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागिताका लागि तुर्कमेनिस्तान जाने क्रममा दुबई आइपुगेका छन् ।
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ?
शेखर–विद्याले चाहदैमा वर्तमान सत्ता गठबन्धन समस्यामा पर्छ ? माओवादी केन्द्रले कांग्रेसमा डा. कोइराला र एमालेमा पूर्वराष्ट्रपति भण्डारीको माध्यमबाट सत्ता गठबन्धनलाई धक्का दिने प्रयास गरेको छ ।
सकियो ओली–भण्डारी भेटवार्ता, भेटपछि के भनिन् पूर्वराष्ट्रपतिले ?
सकियो ओली–भण्डारी भेटवार्ता, भेटपछि के भनिन् पूर्वराष्ट्रपतिले ? उनले एमालेको पार्टी सदस्यता नवीकरण गरेको बताइए पनि सो नवीकरण होल्डमा राखिएको भन्ने जस्ता फरक फरक धारणा आएका थिए ।
Weather Update