सामान्य प्रशानमन्त्रीका सय दिनः २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइयो, ट्रेड युनियन खारेज
सामान्य प्रशानमन्त्रीका सय दिनः २२३ पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइयो, ट्रेड युनियन खारेज मन्त्रालयका अनुसार सो अवधिमा २२३ रिक्त तथा निमित्त भरमा रहेका पालिकामा प्रमुख प्रशासकीय अधिकृत पठाइएको उपलब्धि सार्वजनिक गरेको छ । यस अवधिमा छ वटा स्थानीय तहबाट नापी र मालपोत सम्बन्ध सेवाको सुरुआत गरिएको छ ।
स्थानीय तहका समस्याका बारेमा सामान्य प्रशासन मन्त्री र मधेशका मुख्यमन्त्रीबीच छलफल
स्थानीय तहका समस्याका बारेमा सामान्य प्रशासन मन्त्री र मधेशका मुख्यमन्त्रीबीच छलफल भेटमा स्थानीय तहमा देखिएका कर्मचारी व्यवस्थापन, दरबन्दी मिलान, बजेट तर्जुमा तथा अन्य प्रशासनिक चुनौतीका विषयमा विस्तृत छलफल भएको हो।
विदेशी पिआर लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस
विदेशी पिआर लिएका ४ कर्मचारी सरकारी सेवाबाट अयोग्य ठहरिने गरि कारबाही सिफारिस उनीहरुले अस्थायी आवासीय अनुमति, स्थायी आवासीय अनुमति र डाइभर्सिटी भिसा (डिभी)  लिएको पाइएको मन्त्रालयको सुचनामा उल्लेख छ ।
प्रमुख प्रशासकीय अधिकृतहरुलाई आचारसंहिताः विदेशीलाई पत्राचार नगर्नू, सामाजिक संजाल नचलाउनू
प्रमुख प्रशासकीय अधिकृतहरुलाई आचारसंहिताः विदेशीलाई पत्राचार नगर्नू, सामाजिक संजाल नचलाउनू संघ सरकारको प्रतिनिधिका रुपमा स्थानीय तहमा खटाइएका प्रमुख प्रशासकीय अधिकृतहरुका लागि आचारसंहिता जारी गरिएको हो ।
गण्डकीबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै सिभिल अस्पतालको सुविधा
गण्डकीबाट पनि सुरु भयो निजामती स्वास्थ्य सेवा, प्रदेशस्तरमै सिभिल अस्पतालको सुविधा भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पतालको सेवा प्रदेशस्तरसम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै कर्मचारीलाई स्वास्थ्य सेवा उपलब्ध गराउन लागेको हो ।
लामो विदामा बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन
लामो विदामा बसेका कर्मचारीलाई तीन दिनभित्र हाजिर हुन सरकारको निर्देशन सरकारले निजामती सेवामा अभिलेख व्यवस्थापनलाई व्यवस्थित, पारदर्शी र उत्तरदायी बनाउन तथा कर्मचारीहरूको वास्तविक अवस्थाबारे अद्यावधिक विवरण सुनिश्चित गर्न यो सूचना जारी गरिएको जनाएको छ।
उदय थापाः जसको गुनासो सम्बोधनको लागि ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा पुग्यो पत्र
उदय थापाः जसको गुनासो सम्बोधनको लागि ७७ जिल्ला र ७५३ स्थानीय सरकारमा पुग्यो पत्र यसरी गुनासो गर्ने व्यक्ति उदय थापा हुन् । उनी को हुन्, कहाँका मान्छे हुन्, के पेशा व्यवसायमा आवद्ध छन् भन्ने जस्ता उनको परिचयसँग सम्बन्धित विषय भने केही खुल्दैन ।
सोधपुछ शाखाका १०२० कर्मचारीलाई तालिम दिदै संघीय सरकार, यस्तो छ कारण
सोधपुछ शाखाका १०२० कर्मचारीलाई तालिम दिदै संघीय सरकार, यस्तो छ कारण मन्त्रालयले पहिलो चरणमा सङ्घीय सरकार मातहतका विभिन्न मन्त्रालय र विभागका फ्रन्ट डेस्कमा कार्यरत सहायक स्तरका ६६० र अधिकृत स्तरका ३६० गरी जम्मा एक हजार २० जना कर्मचारीलाई लक्षित गरी तालिम प्रदान गरेको छ ।
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन
स्थानीय तहमा जनप्रतिनिधि र कर्मचारीबिचको द्वन्द्व समाधान गर्न उच्चस्तरीय समिति गठन मन्त्रालयले सचिवको संयोजकत्वमा प्रधानमन्त्री कार्यालयका सहसचिव, नगरपालिका सङ्घ र गाउँ पालिका राष्ट्रिय महासङ्घका समेत प्रतिनिधि रहने गरी उच्चस्तरीय समिति गठन गरेको हो ।
निजामती कर्मचारीका ७९३ जना सन्ततीको छात्राबृत्तिका लागि आवेदन, कसको योग्यताक्रम कति ?
निजामती कर्मचारीका ७९३ जना सन्ततीको छात्राबृत्तिका लागि आवेदन, कसको योग्यताक्रम कति ? आवेदकको योग्यता सुचीको पाँचौ नम्बरमा एलिना लामा, छैटौंमा सन्ध्या श्रेष्ठ, सातौंमा गंगा भण्डारी, आठौँमा सुश्रीता पोखरेल, नवौंमा हमिला अली र दशौं नम्बरमा आयुस सुवेदी रहेका छन् ।
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३७८ जनाले पाए बचत
समस्याग्रस्त सहकारीका साना बचतकर्ताको रकम फिर्ता सुरु, पहिले दिन ३७८ जनाले पाए बचत भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलले बचत फिर्ताका लागि सहकारीहरूको ऋण असुल्ने काम समेत तीव्र रूपमा भइरहेको बताइन् ।
स्थानीय सरकारका कर्मचारी एक सातासम्म निजामती कर्मचारीको ड्रेस नलगाई कार्यालय जाने
स्थानीय सरकारका कर्मचारी एक सातासम्म निजामती कर्मचारीको ड्रेस नलगाई कार्यालय जाने स्थानीय तहका कर्मचारीहरू संघीयताको जगमा रहेर नागरिकको घरदैलोमै प्रत्यक्ष सेवा प्रवाह गर्ने प्रमुख आधारस्तम्भ हुन् । तर, यिनै आधारस्तम्भलाई विभेद गरिएको संजालको ठहर छ ।
Weather Update