सामान्य प्रशासन मन्त्री न्यौपानेले भनिन्– निमित्त प्रमुख प्रशासकीय अधिकृत अब हुँदैन
बिहीबार, साउन २९, २०८२
धेरै संरचना बनाउनुभन्दा विभेद हटाउने शसक्त संरचना बनाऔंः मन्त्री न्यौपाने
बुधबार, साउन २८, २०८२
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री भगवती न्यौपानेले दलित सम्बन्धि धेरै संरचना बनाउनुभन्दा सबै खाले विभेद र असमानता हटाउने खालको सशक्त संरचना बनाउनुपर्ने बताएकी छिन् ।
बजेट ल्याउन नसकेका पालिका पुगेर फर्कियो सहसचिवहरुको टोली, के भयो उपलब्धी ?
बुधबार, साउन २८, २०८२
निर्धारित समयमा बजेट पारित नगर्ने स्थानीय तहको बित्तिय समानीकरणको अनुदान कटौती गर्ने कानुनी व्यवस्था गर्नुपर्ने सुझाव समेत दिइएको सहसचिव दाहालले जानकारी दिए ।
सेवाकालीन तालिम बढुवाका लागि अंकको दौड होइन, परिणाममुखी हुनुपर्छः मन्त्री न्यौपाने
सोमबार, साउन २६, २०८२
उनका अनुसार यस प्रकारका प्रशिक्षणले प्रशासनिक कार्यसम्पादनमा गुणस्तरीय सुधार ल्याएर जनताको विश्वास पुनःस्थापित गर्ने, उत्तरदायित्व अभिवृद्धि गर्ने र नीति–कार्यन्वयन प्रक्रियालाई तीव्र बनाउन सहयोग पुर्याउनेछ।
सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने
आइतबार, साउन २५, २०८२
सामान्य प्रशासन मन्त्रालयले स्थापना गर्यो व्यवस्थापन केन्द्र, ढिलोमा १ महिनाभित्र सबै गुनासो सम्बोधन हुने
समयमै बजेट ल्याउन नसक्ने स्थानीय तहलाई सहजीकरण गर्न मन्त्रालयको ३ टोली फिल्डमा जाने
मंगलबार, साउन २०, २०८२
कानुन अनुसार असार १० गतेभित्रमा स्थानीय सरकारहरुले आगामी आर्थिक वर्षको बजेट ल्याइसक्नु पर्छ । तर, मन्त्रालयको वेबसाइटमा अझै पनि १०८ स्थानीय सरकारले बजेट ल्याएको देखिदैन ।
कर्मचारी प्रशासनसँग गुनासो छ? अब संघले सोझै सुन्नेछ तपाईंका कुरा
शुक्रबार, साउन ९, २०८२
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग कुनै गुनासो भए अब सोझै गुनासो व्यवस्थापन केन्द्रमा सम्पर्क गर्न सकिने भएको छ
स्थानीय शासन कार्यसम्पादन मूल्यांकन साउनदेखि लागू हुने, के छ नयाँ व्यवस्था ?
आइतबार, साउन ४, २०८२
यस्तो प्रणालीको विकास गर्दा गाउँपालिका/नगरपालिका, जिल्ला समन्वय समिति र मन्त्रालयबीच सुचना तथा तथ्यांकको स्वतः साझेदारी हुने गरी र समग्र मूल्यांकनको एकीकृत, विषयक्षेत्रगत र आवश्यकता अनुसार अन्य विषयको अलग अलग प्रतिवदेन तयार पार्न सकिने गरी गर्ने मन्त्रालयले जानकारी दिएको छ ।
घुस अडियो काण्डबारे बोले सामान्य प्रशासन मन्त्री गुप्ता, के भने ?
आइतबार, असार २९, २०८२
सूचना प्रविधि (एआई) को दुरुपयोग गर्दै निकालिएको भनिएको उनको आवाजसम्बन्धी अडियोबारे मन्त्रीले स्पष्ट रूपमा अस्वीकार गर्दै भने–यो मेरो आवाज होइन। यसको प्रमाण कसले दिन्छ ?
कर्मचारी कल्याणकारी कोषबाट घरजग्गा किन्न र व्यवसाय गर्न परिवारले पनि ऋण पाउने
आइतबार, असार ८, २०८२
प्रस्तावित व्यवस्था अनुसार अहिलेसम्म अवकास पाएका व्यक्तिले मात्रै पाएको सुविधा अवदेखि निजको परिवारले पनि पाउने भएका छन् ।
शिक्षण संस्थामा उत्कृष्ट नतिजा ल्याउने बहालवाला र पूर्वकर्मचारीले ५ लाख पाउने, यो सुविधा छोराछोरीलाई पनि
आइतबार, असार ८, २०८२
सरकारी सेवाको सिलसिलामा मृत्यू भएका कर्मचारीको परिवार तथा सन्ततीका निम्ति संचालक समितिले उचित ठहराए बमोजिम एक पटकलाई बढीमा ५ लाख रुपैयाँसम्म प्रदान गरिने भनिएको छ ।
६८ वटा स्थानीय तहका प्रशासकीय अधिकृतलाई बीरगञ्जमा राखेर के भन्दैछन् संघीय मामिला मन्त्री गुप्ता ?
सोमबार, माघ २१, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भोलिदेखि मधेश प्रदेशका ४ जिल्लाका स्थानीय तहमा कार्यरत प्रमुख प्रशासकीय अधिकृतका लागि २ दिने कार्यशालाको आयोजना गरेको छ ।
कार्यकारी निर्देशकको जागिरः निवेदन हाल्नै ५ हजार शुल्क
आइतबार, माघ १३, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नेपाल निजामती अस्पतालको कार्यकारी निर्देशक नियुक्तिका लागि आवेदन खुल्ला गरेको छ ।

