सामान्य प्रशासन मन्त्रालयले किन बोलायो ४ जिल्लाका स्थानीय तहलाई बर्दिबासको गौतम होटलमा ?
शुक्रबार, माघ ११, २०८१
२३ स्थानीय तहका निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी खोसियो, को–को परे ?
बिहीबार, माघ १०, २०८१
मन्त्रालयले माघ ९ गते निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी रद्द गर्ने निर्णय गरेको हो । यसरी जिम्मेवारी रद्द हुनेमा १० नगरपालिका र १३ गाउँपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत छन् ।
४ पालिकाले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
मंगलबार, पुस २३, २०८१
मन्त्रालयले पुस २३ गते २१ जना शाखा अधिकृतको सरुवा गरेकोमा ४ जनालाई पालिकाको प्रमुख प्रशासकीय अधिकृत बनाइएको हो ।
सामान्य प्रशासनमन्त्री गुप्ताको १०० दिनः सङ्घीयता कार्यान्वयनमा सहजीकरण, सेवा प्रवाह र सुशासनमा जोड
मंगलबार, कात्तिक ६, २०८१
उनले २५ बुँदे कार्यप्रगति विवरण पनि सार्वजनिक गरे ।
मापदण्ड अलपत्र पारेर स्थानीय तहमा १०० बढी प्रमुख प्रशासकीय अधिकृत खटाउने तयारी
शुक्रबार, भदौ १४, २०८१
घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले एक सय भन्दा बढी नयाँ जनशक्तिलाई स्थानीय तहको रिक्त प्रमुख प्रशासकीय अधिकृतका रुपमा खटाउने तयारी थालेको छ
सरकारले टेर्दैन सरकारलाई, कर्मचारीले के टेरून् !
बिहीबार, साउन १०, २०८१
सरकारका एक निकाय र अर्को निकायबीच समन्वय र सहयोग हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो । तर सरकारका एउटा निकायले अर्को निकायलाई नै टेरेनन् भने कस्तो अवस्था आउला ?
निजामती कर्मचारीको सरुवा अनिश्चित कालसम्मको लागि रोकियो
सोमबार, असार १०, २०८१
यसअघि मन्त्रालयले विभिन्न स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको मनपरी सरुवा गरेको थियो । मन्त्री भानुभक्त जोशीको चाहना बमोजिम स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृतहरुको सरुवा गरिएको बताइएको थियो ।
संघीय मामिला मन्त्रीको सय दिनः न आयो प्रशासकीय अधिकृत सरुवा मापदण्ड, न बन्यो विधेयक
शुक्रबार, असार ७, २०८१
संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले मन्त्रालय सम्हालेको एक सय दिनमा गरेका कामको फेहरिस्त सार्वजनिक गरेका छन्
के भयो देशभरका गाउँपालिकाहरुको वेबसाइटमा ? सरोकारवाला भन्छन्– थाहा छैन
आइतबार, जेठ २७, २०८१
त्यसपछि हामीले मन्त्रालयका सुचना अधिकारी अश्विन कुमार पोखरेलसँग सम्पर्क गरेका छौं । उनी मन्त्रालयको सुचना प्रविधि शाखाको उपसचिव पनि हुन् । तर, उनले गाउँपालिकाको वेबसाइटमा समस्या आएको भन्ने विषयमा आफूलाई जानकारी प्राप्त नभएको बताए ।
नयाँ हाकिम देखिसहन्नन् स्थानीय सरकारका प्रमुखहरु, संघीय सरकार रमिते
सोमबार, वैशाख १०, २०८१
संघीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउने सम्वन्धि मापदण्ड निर्माण गर्न नसक्दा स्थानीय तहमा पठाइएका प्रमुख प्रशासकीय अधिकृतहरु दोहोरो चेपुवामा पर्न थालेका छन्
३० स्थानीय तहले पाए प्रमुख प्रशासकीय अधिकृत, को कहाँ ?
मंगलबार, वैशाख ४, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले रिक्त रहेका ३० स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाएको छ
संघीय मामिलाले माग्यो पालिका केन्द्र जोड्ने सडकको विवरण
मंगलबार, चैत २०, २०८०
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका स्थानीय तहको केन्द्रसँग जोड्ने सडकको अवस्था उपलव्ध गराउन पत्राचार गरेको छ
स्थानीय तहको लाइन मिनिस्ट्री सामान्य प्रशासन कुन पार्टीले पाउँदैछ ?
बुधबार, फागुन २३, २०८०
स्थानीय तहहरुको मुख्य सरोकार रहने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय भने एकीकृत समाजवादी पार्टीको लागि राखिएको छ ।

