धेरै विद्यार्थी फेल हुन थालेपछि शिक्षकको परीक्षा लिदै पालिकाहरु
आइतबार, जेठ २४, २०८३
मधेस प्रदेशका १३६ पालिका एवं सहरमा स्वच्छ, सफा तथा सुन्दर सहर निर्माणको अभियान
मंगलबार, वैशाख १, २०८३
गृहमन्त्री महतोले गत चैत २७ गते जनकपुरधाममा आठ जिल्ला प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायहरूको समन्वय बैठकमा सबै स्थानीय तहसँग समन्वय गरेर सार्वजनिक सम्पत्तिको रक्षा तथा अतिक्रमण हटाउने र सफा बनाउने विषयमा सुरक्षा निकायलाई निर्देशन दिइएको बताए।
मधेशको मन्त्रिपरिषद्मा थपिए ६ मन्त्री
बुधबार, पुस १६, २०८२
शंकरप्रसाद चौधरीलाई वन तथा वातावरण, श्यामप्रसाद पटेललाई भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, वसन्तकुमार कुशवाहालाई खेलकुद तथा समाज कल्याण मन्त्रालय तथा फकिरा महतोलाई गृह, सञ्चार तथा कानून मन्त्रालयको जिम्मेवारी प्रदान गरिएको छ। नयाँ मन्त्रीहरूको नियुक्तिसँगै मधेश प्रदेश सरकारको प्रशासनिक गतिविधि सक्रिय हुने अपेक्षा गरिएको छ ।
मधेश प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस नेता यादव नियुक्त
शुक्रबार, मंसिर १९, २०८२
मधेश प्रदेशको मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव नियुक्त भएका छन् ।
मधेशका पाँच सांसद पदमुक्त
बिहीबार, कात्तिक २७, २०८२
मधेश प्रदेशका सभाका पाँच सांसद पदमुक्त भएका छन् । प्रदेश सभाको सचिवालयले विज्ञप्ती जारी गर्दै पाँच सांसदलाई पदमुक्त गरिएको जानकारी गराएको छ ।
प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्री सोनलले बुझाए राजीनामा
शनिबार, कात्तिक २२, २०८२
मधेसका मुख्यमन्त्री जितेन्द्र सोनलले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका छन् ।
पानी परेपछि मधेसमा धमाधम धान रोपाइँ
सोमबार, साउन १९, २०८२
लामो समयदेखि पानी पर्न नसक्दा प्रदेशलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । त्यसपछि प्रदेश सरकारले कृषिज्ञान केन्द्रमार्फत खेतीका लागि स्यालो ट्युबबेल वितरण सुरु गरेको छ ।
कृषि ज्ञान केन्द्रको सुचनाः सुख्खा लागेको राहत चाहिने भए रु. १० को टिकट टासी ७ थरि कागज लिएर आउनू
शुक्रबार, साउन १६, २०८२
हामीले मधेश प्रदेश सरकार अन्तरगतको कृषि विकास निर्देशनालयका सुचना अधिकारी सुदिप चौधरीसँग सम्पर्क गरी खडेरीले आक्रान्त जनतासँग रु १० को टिकट किन मागिएको हो भनेर सोधका छौं ।
सप्तरीका पालिकाहरुलाई जिप्रकाको सुचनाः ट्युवेल सुकेको भए सिडिओलाई फोन गर्नू
बुधबार, साउन १४, २०८२
जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले प्रमुख जिल्ला अधिकारी भोला दाहाल र प्रशासकीय अधिकृत जितेन्द्र कुमार पासवानको मोबाइल नम्बर सार्वजनिक गरी सो नम्बरमा सम्पर्क गर्न भनेको छ ।
संघीय राज्यको एकात्मक ढर्राः संकटग्रस्त मधेशमा सिडिओ हावी, समन्वय छैन स्थानीय सरकारसँग
बुधबार, साउन १४, २०८२
नगरपालिका संघको मधेश प्रदेश समितिका सहसंयोजक डा. नविनकुमार यादव संकट समाधानको लागि संघ सरकारले कुनै समन्वयन नगरेको बताउँछन् ।
सुख्खाग्रस्त क्षेत्रमा राहत दिनेलगायत विषयमा मधेश प्रदेश सरकारका आठ बुँदे निर्णय
मंगलबार, साउन १३, २०८२
मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित आज यहाँ बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो ।
‘मधेसमा कृषि बाली नै परिवर्तन गर्ने अवस्था आयो’
सोमबार, साउन १२, २०८२
वरिष्ठ अधिवक्ता राजु चापागाईंले जलवायु न्यायका लागि सरकारलगायत सरोकार भएकाहरूले भावी पुस्ताको अधिकारलाई समेत ध्यान दिनुपर्ने धारणा राखे । उनले दुई पुस्ताबीचको अन्तरसम्बन्ध मजबुत बताउन जलवायु परिवर्तनका मुद्दा सम्बोधन गर्नुपर्ने धारणा राखे ।
मधेस कार्यक्षेत्र भएका संस्थाका प्रतिनिधिसँग खडेरीबारे छलफल
सोमबार, साउन १२, २०८२
गत असार २६ गते मधेस प्रदेश सरकारले र साउन ७ गते सङ्घ सरकारले मधेस प्रदेशलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको थियो । घोषणासँगै हाल त्यस क्षेत्रमा खानेपानी र सिँचाइ व्यवस्थापन सुरु गरिएको छ ।


