सप्तरीमा सर्वदलीय बैठकः सामाजिक सद्भाव कायम राख्न आग्रह
बिहीबार, साउन १४, २०८३
गृहमन्त्रीप्रति मनिष झाको संसय, भने– प्रश्नहरु गम्भीर छन्
बिहीबार, साउन १४, २०८३
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता मनिष झाले गृहमन्त्री सुधन गुरुङको भूमिकाप्रति संसय व्यक्त गरेका छन् ।
धनुषाका केही क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु
बिहीबार, साउन १४, २०८३
जिल्ला प्रशासन कार्यालय धनुषाले जिल्लाका केही संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु आदेश जारी गरेको छ ।
विदेशी नागरिकलाई कुटपिट गर्ने दुई पक्राउ
बिहीबार, साउन १४, २०८३
विदेशी नागरिकलाई कुटपिट तथा अभद्र व्यवहार गरेको आरोपमा प्रहरीले काठमाडौंको लाजिम्पाटबाट दुई जनालाई पक्राउ गरेको छ । प्रहरी नायब उपरीक्षक कौशलकुमार बुढाथोकीका अनुसार काठमाडौंको लाजिम्पाटमा रहेको बलिउड डान्स क्लबबाट कञ्चनपुर बेलडाँडीका महेश रोकाया र नुवाकोटका सुरेन्द्र श्रेष्ठलाई पक्राउ गरिएको हो ।
लुम्बिनीमा अब ८ मन्त्रालय, केही खारेज, केही समायोजन
बिहीबार, साउन १४, २०८३
भौतिक पूर्वाधार विकासमन्त्री रत्नबहादुर खत्रीका अनुसार यसअघि १२ मन्त्रालयमार्फत सञ्चालन हुँदै आएको प्रदेश सरकारको संरचनालाई पुनर्गठन गरिएको हो । लुम्बिनी प्रदेशमा अब मुख्यमन्त्री कार्यालय र आठ मन्त्रालय रहनेछन् । नयाँ संरचनाअनुसार युवा तथा खेलकुद मन्त्रालय सामाजिक विकास मन्त्रालयमा गाभिएको छ ।
पाथीभारा माता भन्दै महिलामाथि दुर्व्यवहार गर्ने थापा प्रहरी नियन्त्रणमा
बिहीबार, साउन १४, २०८३
जिल्ला प्रहरी कार्यालय सुर्खेतले पाथीभारा माता भनिने समीर थापालाई वीरेन्द्रनगर नगरपालिका–३ सुर्खेत एरिचोकबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक मगराठीको नेतृत्वमा गएको टोलीले थापालाई उनकै घरबाट पक्राउ गरेको जिप्रका सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक ठाकुरप्रसाद पोखरेलले जानकारी दिए।
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
बिहीबार, साउन १४, २०८३
अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ३४ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ र बिक्रीदर १७४ रुपैयाँ ६८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०३ रुपैयाँ ८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ८७ पैसा, स्विस फ्र्याङ्क एकको खरिददर १८६...
प्रतिनिधिसभाको बैठक बस्दै, के छ कार्यसूची ?
बिहीबार, साउन १४, २०८३
आजको बैठकमा अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले ‘अर्थसम्बन्धी केही नेपाल कानुनलाई संशोधन र खारेज गर्ने विधेयक, २०८३ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
सरकार र चिकित्सक संघबिच ५ बुँदे सहमति
बुधबार, साउन १३, २०८३
नारायणी अस्पतालमा घटेको घटनाका दोषीहरूलाई कारबाही र चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको सुरक्षाको माग गर्दै आन्दोलनरत नेपाल चिकित्सक संघ र सरकारबिच ५ बुँदे सहमति भएको छ।
सभामुख अर्यालको सचिवालयले भन्यो– सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच भेटघाट भयो
बुधबार, साउन १३, २०८३
सभामुख अर्याल र प्रधानमन्त्री शाहबीच कहिले भेटघाट भएको हो भन्ने बारेमा सचिवालयले केही खुलाएको छैन । र, प्रधानमन्त्री शाहको सचिवालयले पनि सभामुखसँग भेटघाट भएको बारेमा यो समाचार तयार पार्दासम्म कुनै जानकारी दिएको छैन ।
भदौ २४ मा सिंहदरबार जल्दा चुप बसेको सेना अहिले सुनसरीमा कसरी परिचालन भयो ?
बुधबार, साउन १३, २०८३
वडापालिकाले नेपाली सेनाका सुचना अधिकारी राजाराम बस्नेतलाई सम्पर्क गरी सुनसरीमा सेना कसरी परिचालन भएको हो भनेर सोधकाे छ । उनले सो क्षेत्रमा सेना परिचालन नभई ‘खटिएको’ बताए ।
यस्तो छ सुनसरी घटनाबारे ९ दलको ७ बुँदे अपिल
बुधबार, साउन १३, २०८३
लोकतन्त्रमा जस्तोसुकै जटिल असन्तुष्टि र समस्याहरूको समाधान पनि शान्तिपूर्ण संवाद र सहमतिका माध्यमबाट मात्र सम्भव छ। आफ्ना माग र असन्तुष्टिहरू शान्तिपूर्ण रूपमा राख्न सम्बन्धित सबै पक्षलाई हामी आह्वान गर्दछौं।


