एसइईमा गोसाईकुण्ड गाउँपालिकाको उत्कृष्ट नतिजाः शतप्रतिशत विद्यार्थी ग्रेडेड
एसइईमा गोसाईकुण्ड गाउँपालिकाको उत्कृष्ट नतिजाः शतप्रतिशत विद्यार्थी ग्रेडेड सो गाउँपालिकामा रहेका ४ वटा विद्यालयमध्ये सबै विद्यालयबाट परीक्षा दिएका विद्यार्थी एसइईमा ग्रेडेड भएका हुन् ।
संघ सरकारले भन्योः स्कुलमा १५ मिनेटमा प्रार्थना सक्नू, ३० मिनेटमा खाजा खुवाउनू
संघ सरकारले भन्योः स्कुलमा १५ मिनेटमा प्रार्थना सक्नू, ३० मिनेटमा खाजा खुवाउनू शिक्षा, विज्ञान, प्रविधि मन्त्रालय अन्तरतको शिक्षा तथा मानव स्रोत विकास केन्द्रले सबै स्थानीय सरकारहरुलाई पत्राचार गरी आधारभूत र माध्यामिक तहसम्मका विद्यालयहरुमा साताको २ दिन विदा अनिवार्य गर्न भनेको हो ।
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट
नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले ओरालो लागेको छ ।
साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण
साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलको प्रतिवेदन हस्तान्तरण शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलको प्रमुख आतिथ्यतामा आज जनकपुरधाममा साक्षर मधेश प्रदेश तयारी सम्बन्धी उच्चस्तरीय विज्ञ कार्यदलले तयार गरेको प्रतिवेदन हस्तान्तरण समारोह सम्पन्न भएको छ ।
सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन  निर्देशन
सांसद थापाको असंसदीय शब्द रेकर्डबाट हटाउन  निर्देशन सभामुख डोलप्रसाद अर्यालले नेकपा (एमाले)का संसदीय दलका नेता रामबहादुर थापाले व्यक्त गरेका असंसदीय शब्द रेकर्डबाट हटाउन सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिएका छन् ।
स्थानीय सरकारहरुले संघलाई भने– विद्यालय व्यवस्थापन समिति हटाउन अध्यादेश फिर्ता लेऊ
स्थानीय सरकारहरुले संघलाई भने– विद्यालय व्यवस्थापन समिति हटाउन अध्यादेश फिर्ता लेऊ संघ र महासंघले सबै स्थानीय सरकार र सरोकारवालालाई उक्त व्यवस्था कार्यान्वयन नगर्न आग्रह गरेका छन् ।
दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना
दूरसञ्चार क्षेत्र सुधारमा सरकार गम्भीर, ‘फोरजी’ सुदृढीकरणसँगै ‘फाइभजी’ सेवा सुरु गर्ने तयारीमा छौँः सञ्चारमन्त्री डा तिमिल्सिना सञ्चार तथा सूचना प्रविधिमन्त्री डा विक्रम तिमिल्सिनाले सरकारले दूरसञ्चार क्षेत्र, ‘मिडिया’ नीति तथा सञ्चार क्षेत्र सुधारलाई प्राथमिकतामा राखेर यी क्षेत्रमा आवश्यक अध्ययनसहित सुधारका प्रयास अघि बढाएको बताएका छन् ।
सरकारको नीति तथा कार्यक्रमप्रति उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिने, अर्थमन्त्री दिने
सरकारको नीति तथा कार्यक्रमप्रति उठेका प्रश्नको प्रधानमन्त्रीले जवाफ नदिने, अर्थमन्त्री दिने सरकारले आगामी आर्थिक वर्षको लागि संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रम माथि उठेका प्रश्नमा प्रधानमन्त्री बालेन शाहले जवाफ नदिने भएका छन् ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डे सिन्धुलीबाट पक्राउ
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत पाण्डे सिन्धुलीबाट पक्राउ उनी मोबाइल अफ गरी भाग्दै गरेको अवस्थामा सिन्धुली जिल्लाको सिन्धुली बजारबाट पक्राउ गरिएको सिआइबीको भनाइ छ ।
एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन
एक करोड ८४ लाखमा बनाइयो विद्यालय भवन यहाँको मैवाखोला गाउँपालिका–२ तेम्बेस्थित मैवाखोला माध्यमिक विद्यालयको आठ कोठे विद्यालय भवन निर्माण भएको छ ।
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा
रास्वपाको प्रथम महाधिवेशन असार ७ देखि ९ गतेसम्म चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को महाधिवेशन आगामी असार ७, ८ र ९ गते चितवनमा हुने भएको छ ।
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव
सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव मङ्गलबारको तुलनामा स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव आएको छ ।
Weather Update