मालिका गाउँपालिकामा ‘एक घर एक धारा’
शुक्रबार, साउन ११, २०८१
मौसममा न्यून चापको प्रभाव, यस्तो छ आज र भोलिको मौसम
शुक्रबार, साउन ११, २०८१
महाशाखाका अनुसार आज दिउँसो बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ
किर्तिपुर नगरपालिकाका मेयर गम्भीर बिरामी
बिहीबार, साउन १०, २०८१
किर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको मिर्गौलामा गम्भीर समस्या देखिएपछि आइसियूमा राखेर उपचार सुरु गरिएको छ
पोषणमैत्री स्थानीय शासनको प्रशिक्षक बन्ने हो ? यसरी दिनुहोस् आवेदन
बिहीबार, साउन १०, २०८१
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पोषणमैत्री स्थानीय शासनको प्रशिक्षण प्रशिक्षक तालिम संचालन गर्ने भएको छ
३३८ स्थानीय तहका सामाजिक परिचालकको जागिर थपियो, १५ हजार तलवमा गर्नुपर्नेछ यी काम
बिहीबार, साउन १०, २०८१
३३८ वटा स्थानीय तहमा कार्यान्वयनमा रहेको गरिबसँग विश्वेश्वर कार्यक्रमका सहजकर्ताको जागिर १ वर्षका लागि स्वतः नविकरण भएको छ
प्राधिकरणका महानिर्देशकलाई प्रश्न– तपाइँले ७ वटा विमान दुर्घटनाको जिम्मा लिनुपर्दैन ?
बिहीबार, साउन १०, २०८१
३ प्रधानमन्त्री, ५ गृहमन्त्री र ५ महानिरीक्षक चुकेको एउटा ‘क्रुर अपराध’
बिहीबार, साउन १०, २०८१
सो घटनाको अनुसन्धान गर्न ६ समिति बने, १२४ जनाको डीएनए परीक्षण र ६५५ जनासँग सोधपुछ गरियो भने अनुसन्धानका क्रममा हालसम्म बीटीएस ट्रयाकमा देखिएका करिब ५०० मोबाइलको प्राविधिक विश्लेषण गरिएको छ । तर, नतिजा शून्यजस्तै छ ।
सरकारले टेर्दैन सरकारलाई, कर्मचारीले के टेरून् !
बिहीबार, साउन १०, २०८१
सरकारका एक निकाय र अर्को निकायबीच समन्वय र सहयोग हुनुपर्छ भन्ने लोकतान्त्रिक मान्यता हो । तर सरकारका एउटा निकायले अर्को निकायलाई नै टेरेनन् भने कस्तो अवस्था आउला ?
सरकारको नाम आयो चाँदबाग स्कुलले उपभोग गरेको १० रोपनी जग्गा
बिहीबार, साउन १०, २०८१
त्कालीन बाँसबारी छालाजुत्ता उद्योगका नाममा रहेको १० रोपनी जग्गा सरकारका नाममा फिर्ता आएको छ
लुकाउन खोजिएको स्थानीय तहको बेरुजुः आयोग नतातेको भए ?
बिहीबार, साउन १०, २०८१
महालेखापरीक्षकको कार्यालयको वेबसाइट खोल्नुभयो भने तपाईँले देशभरका स्थानीय तहको बेरुजु कति छ भनेर थाहा पाउनुहुन्छ

-1721973460.jpg)
