साल्पासिलिछोमा ‘कृषि कोसेली घर’ निर्माण
साल्पासिलिछोमा ‘कृषि कोसेली घर’ निर्माण किसानले उत्पादन गरेको कृषिउपज खरिदसँगै बजारीकरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको हो । गाउँपालिकाले किसानले उत्पादन गरेका वस्तुलाई खरिद गरेपश्चात भण्डारण तथा बिक्रीवितरण गर्ने लक्ष्यले कोसेली घर निर्माण गर्न लागेको गाउँपालिका अध्यक्ष दौलथ कुलुङले बताए ।
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता 
नगरको पैसामा मेयरले बनाए निजी पोखरी, उजुरी परेपछि रकम फिर्ता  सप्तरीको डाक्नेश्वरी नगरपालिकाका मेयर रामलखन मलाहले नगरपालिकाको बजेट प्रयोग गरी आफ्नो निजी पोखरीमा घाट बनाए
नगर विकास कोषले ४ वर्षमा स्थानीय तहमा के गर्‍याे ? 
नगर विकास कोषले ४ वर्षमा स्थानीय तहमा के गर्‍याे ?  नगर विकास कोषको ‘व्यवसायिक योजनाको प्रगति समीक्षा प्रतिवेदन’ सार्वजनिक भएको छ
उपत्यकाका नदी आसपासमा जोखिम, दिनभर कहा कहाँ पर्दैछ पानी ? 
उपत्यकाका नदी आसपासमा जोखिम, दिनभर कहा कहाँ पर्दैछ पानी ?  रातभर परेको अबिरल वर्षाका कारण काठमाडौंका नदीमा पानी बहाव उच्च बनेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ
मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने काठमाडौं महानगरको निर्णय 
मंसिर २ गतेसम्म न्युरोडको फुटपाथ विस्तार नगर्ने काठमाडौं महानगरको निर्णय  काठमाडौं महानगरपालिकाले न्युरोड क्षेत्रमा थालेको फुटपाथ विस्तारको काम मंसिर २ गतेसम्मका लागि स्थगित गरेको छ । 
चर्चित ज्योतिष सुरेशचन्द्र रिजाल भन्छन्– प्रदेश संरचना हटाए मात्रै शुभ मुहुर्त हरेरे शपथ लिएको सार्थक हुन्छ
चर्चित ज्योतिष सुरेशचन्द्र रिजाल भन्छन्– प्रदेश संरचना हटाए मात्रै शुभ मुहुर्त हरेरे शपथ लिएको सार्थक हुन्छ सामाजिक संजाल फेसबुकमा आफ्नो धारणा राख्दै ज्योतिष रिजालले आफ्नो खुट्टामा उभिनै नसक्ने प्रदेश संरचनाको आवश्यकता नभएको बताएका छन् । यही विन्दुबाट संविधान संशोधन गरे गठबन्धन र देशको भविष्य उज्ज्वल हुने उनको दाबी छ ।
औषधि विक्रीको भुक्तानीमा घुस खाने कोइराला डेढ लाख रुपैयाँसहित पक्राउ
औषधि विक्रीको भुक्तानीमा घुस खाने कोइराला डेढ लाख रुपैयाँसहित पक्राउ उनीबाट सेवाग्राहीबाट लिँदै गरेको एक लाख पचास रुपैयाँ र चार लाख पचास हजार रुपैयाँको चेक समेत रहेको अख्तियारले जनाएको छ । कोइरालामाथि थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।
Weather Update