प्रतिनिधिसभा बैठक बस्दै, सरकारको नीति तथा कार्यक्रममा छलफल हुने
मंगलबार, वैशाख २९, २०८३
एसइईको नतिजा सार्वजनिकः ६५ दशमलव ९८ प्रतिशत विद्यार्थी उत्तीर्ण
सोमबार, वैशाख २८, २०८३
राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको ०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा आज राति ९ः१५ बजे सार्वजनिक गरेको छ ।
नीति तथा कार्यक्रम : ऊर्जाका आयोजना अगाडि बढाउन शेयर लगानीको विकल्प
सोमबार, वैशाख २८, २०८३
सरकारले जलविद्युत् आयोजना एवं प्रसारण लाइन निर्माणमा देखिएको लामो समयदेखिको समस्या समाधानका लागि शेयर लगानीको विकल्प अगाडि सारेको छ ।
सरकारी सेवालाई निष्पक्ष र उत्तरदायी बनाउन ट्रेड युनियन खारेज
सोमबार, वैशाख २८, २०८३
सरकारले निजामती तथा अन्य सरकारी सेवालाई निष्पक्ष, उत्तरदायी एवं व्यावसायिक संस्थाका रूपमा विकास गरी सेवा प्रवाह र सुशासन प्रवर्द्धनलाई नतिजामुखी बनाउने उद्देश्यले ट्रेड युनियन खारेजीको नीति लिएको जनाएको छ ।
आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम, यस्तो छ पूर्णपाठ
सोमबार, वैशाख २८, २०८३
सङ्घीय संसद्का दुवै सदनको संयुक्त बैठकमा आज सरकारको आगामी आर्थिक वर्ष २०८३र ८४ को नीति तथा कार्यक्रम प्रस्तुत गएिको छ ।
समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि मतभेद र पूर्वाग्रहभन्दा माथि उठौँः अध्यक्ष दाहाल
सोमबार, वैशाख २८, २०८३
राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले जनताको हित, समृद्धि र सुशासनको साझा लक्ष्य प्राप्तिका लागि राजनीतिक मतभेद तथा पूर्वाग्रहभन्दा उठ्नुपर्नेमा जोड दिएका छन् ।
स्मार्ट टेलिकम अनियमिततामा मेरो कुनै संलग्नता छैनः सांसद खरेल
सोमबार, वैशाख २८, २०८३
प्रतिनिधिसभा सदस्य जगदीश खरेल (ललितपुर) ले आफूलाई स्मार्ट टेलिकमको अनियमिताका नाममा अनावश्यक रूपमा मुछिएको दुःखेसो गरेका छन् ।
कमलामाई नगरपालिकाले आइतबार पनि विद्यालय खोल्ने, शुक्रबार हाफछुट्टी
सोमबार, वैशाख २८, २०८३
बैशाख २६ गते बसेको नगर कार्यपालिका बैठकले आइतबार पनि विद्यालय संचालान गर्ने निर्णय गरेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत किरणनिधि तिवारीले जानकारी दिए ।


