ज्यानै जोखिममा राखेर भिरमा मह काढ्दै, पर्यटक पनि आकर्षित
ज्यानै जोखिममा राखेर भिरमा मह काढ्दै, पर्यटक पनि आकर्षित साहसिक एवं जोखिमयुक्तमध्ये भिर मौरीको मह सिकार गर्ने कार्य पनि पर्छ। जोखिमयुक्त मानिएको मह सिकार गण्डकी प्रदेशको लमजुङ, गोरखा, म्याग्दीलगायतका जिल्लामा गरिन्छ। यसमध्ये लमजुङमा बढी भिर मौरीको सिकार गरेको पाइन्छ।
बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीका बथान
बाहुनडाँगीमा हरेक रात आउन थाले हात्तीका बथान हरेक रात हात्तीको बथान आएर पाकेको बाली खान थालेपछि मेचीनगरको बाहुनडाँगीलगायत सीमा क्षेत्रका बासिन्दामा त्रास फैलिएको छ।
केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने
केही स्थानमा मेघ गर्जनसहित हल्का वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार, आइतबार केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।
कांग्रेस, एमाले र नेकपाले चाहे सरकारका आठै अध्यादेश स्वतः खारेज हुने, यस्तो छ संविधानको व्यवस्था
कांग्रेस, एमाले र नेकपाले चाहे सरकारका आठै अध्यादेश स्वतः खारेज हुने, यस्तो छ संविधानको व्यवस्था २०७२ सालमा वर्तमान संविधान जारी भएयता कुनै पनि अध्यादेश प्रतिनिधिसभाले स्वीकार गरेको तर राष्ट्रियसभाले अस्वीकार गरेको नजिर छैन । सामान्यतः संसदको बैठक सुरु भएको पहिलो दिन नै अध्यादेश स्वीकृतिका लागि सभामा पेश गर्ने प्रचलन छ ।
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय सरकारले विदेशस्थित १५ जना नेपाली अवैतानिक वाणिज्यदूत तथा ‘कन्सल’लाई पदमुक्त गरेको छ ।
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव
खोटाङमा ‘हनी हन्टिङ’ महोत्सव खोटाङको केपिलासगढी गाउँपालिकामा आगामी जेठ पहिलो साता ‘हनी हन्टिङ’ महोत्सव आयोजना हुने भएको छ ।
संसदमा दुईतिहाई मत हुँदा नेकपाले पनि मिचेको थियो प्रधानन्यायाधीश बनाउने रोलक्रम
संसदमा दुईतिहाई मत हुँदा नेकपाले पनि मिचेको थियो प्रधानन्यायाधीश बनाउने रोलक्रम संसदीय सुनुवाई समितिमा १५ सदस्य रहेकामा नेकपाको ९ सदस्य थिए । ती ९ जना सांसदले नै जोशीको विपक्षमा मतदान गरेका थिए भने मधेशी जनअधिकार फोरमका एक सांसदले पनि जोशीको विपक्षमा मतदान गरेका थिए ।
नापी र मालपोत सेवा दिन २ सय बढी स्थानीय सरकार तयार, ३५ वटाले पाए अनुमति
नापी र मालपोत सेवा दिन २ सय बढी स्थानीय सरकार तयार, ३५ वटाले पाए अनुमति यसको लागि पहिलो चरणमा ३५ स्थानीय तह छनोट भएका छन् । मन्त्रालयले दिएको जानकारी अनुसार एउटा उपमहानगरपालिका, २४ वटा नगरपालकिा र १० वटा गाउँपालिका छनोट भएका हुन् ।
सुनचाँदीको मूल्य आज पनि बढ्यो
सुनचाँदीको मूल्य आज पनि बढ्यो बिहीबारको तुलनामा स्थानीय बजारमा आज पनि सुनचाँदीको भाउ बढेको छ । सुन तोलामा रु एक हजार ३०० र चाँदी रु १२० ले बढेको हो ।
पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’
पर्यटकको रोजाइ बन्दै ‘प्रकृति पार्क’ मानव(हात्ती द्वन्द्वबाट प्रभावित मेचीनगर नगरपालिका(४ बाहुनडाँगीमा निर्माण भएको ‘प्रकृति पार्क’ पछिल्लो समय नयाँ पर्यटकीय गन्तव्य बन्न थालेको  छ ।
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ
कीर्तिपुर हत्या प्रकरण : तीन जना पक्राउ कीर्तिपुर नगरपालिका–१० पोडेटोलस्थित चिया सागर नजिक बुधबार हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
कर छुटको कानुनी व्यवस्था गर्न माग
कर छुटको कानुनी व्यवस्था गर्न माग खानेपानी तथा सरसफाइ उपभोक्ता महासङ्घ, नेपालले खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाहरूलाई कर छुट हुने कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेको छ ।
Weather Update