नीति तथा कार्यक्रम विर्सने बालेनको पुरानै बानी ! मेयर हुँदा ल्याएका २२ कार्यक्रममा थिएन बजेट
नीति तथा कार्यक्रम विर्सने बालेनको पुरानै बानी ! मेयर हुँदा ल्याएका २२ कार्यक्रममा थिएन बजेट सरकारको नीति तथा कार्यक्रमसँग जोडेर प्रधानमन्त्री शाहको चर्चा भइरहेको छ । तर, नीति तथा कार्यक्रमप्रति बेवास्ता गर्ने प्रधानमन्त्री शाहको पुरानै बानी रहेको एक तथ्यले पुष्टी गरेको छ ।
सरोकारवालाले भने– बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्छ
सरोकारवालाले भने– बुक फ्री फ्राइडे कार्यक्रमलाई निरन्तरता दिनुपर्छ काठमाडौँ महानगरपालिकाले विद्यालयमा सञ्चालन गरेको पुस्तकरहित शुक्रबार कार्यक्रमलाई निरन्तरता दिनु पर्ने सरोकारवाला अधिकारीहरुले बताएका छन् ।
काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्तको भेट
काठमाडौँ महानगरकी कार्यवाहक मेयर डंगोलसँग नेपालका लागि सिंगापुरका उपउच्चायुक्तको भेट काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोल र नेपालका लागि सिंगापुरका उपउच्चायुक्त (डेपुटी एम्बास्डर) सुमाया बाकाभीबीच शिष्टाचार भेट भएको छ ।
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८
वडावासीलाई रोजगार र स्वरोजगार बनाउन सीप सकाइरहेको काठमाडौँ महानगरको वडा नम्बर १८ काठमाडौँ महानगरपालिकाको वडा नम्बर १८ ले ६ वटा विधामा तालिम सञ्चालन गरेर सिप मेला सञ्चालन गरिरहेको छ ।
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान
काठमाडौँ महानगरमा स्कुल पार्टनरसीप कार्यक्रम, सामुदायिक र निजी विद्यालयबीच सिकाइ र क्षमता आदान प्रदान काठमाडौँ महानगरपालिकाका कार्यवाहक मेयर सुनिता डंगोलले यस शैक्षिक सत्रबाट सामुदायिक र संस्थागत विद्यालयका बिचमा सम्बन्ध विकास गरेर आपसी सिकाइ र क्षमता आदान प्रदान गर्ने कार्यक्रम सञ्चालन गर्न थालनी गर्ने बताएकी छन् ।
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन
भत्काइएको सुकुम्बासी बस्तीमा  सुनिता डंगोल, तारबार गर्न प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन अधिकारसम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले २०७९ सालमा तयार पारेको प्रतिवेदन अनुसार उपत्यकाका नदी किनारमा ३ हजार ४९६ घरधुरी अव्यवस्थित बसोबासी छन् ।
बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा चल्नेछन् रात्रीबस, प्रत्येक स्टेसनमा पुगिनेछ २० मिनेटमै
बैशाख १ गतेदेखि काठमाडौँ उपत्यकामा चल्नेछन् रात्रीबस, प्रत्येक स्टेसनमा पुगिनेछ २० मिनेटमै यसरी ४ वटा विन्दुबाट ४ वटा बस छुटेपछि हरेक बस विसौनीमा हरेक २० मिनेटको अन्तरमा बस उपलब्ध हुनेछन् ।
वैशाख ५ गतेदेखि शनिवार असनमा कार निषेध
वैशाख ५ गतेदेखि शनिवार असनमा कार निषेध काठमाडौँको असन क्षेत्रको मौलिकतालाई जोगाउन वैशाख ५ गतेदेखि हरेक शनिवार सवारी साधन प्रवेश निषेध गरेर सामाजिक, सांस्कृतिक तथा व्यापारिक क्रियाकलाप बढाउने निर्णय भएको छ ।
काठमाडाैँ महानगरको १० वटा वडाभित्रका ५०९ स्थानमा प्राचीन नाम पहिचान
काठमाडाैँ महानगरको १० वटा वडाभित्रका ५०९ स्थानमा प्राचीन नाम पहिचान अध्ययनका क्रममा धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वही, धारा, सत्तल, पाटीहरूको अध्ययनबाट प्राचीन नाम पत्ता लगाइन्छ ।
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता 
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता  पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्राप्त गरिसकेका महानगरको भनाइ छ ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका 
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका  यो कार्यक्रमलाई सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्ने कार्यबाहक मेयर डंगोलको भनाइ छ ।
Weather Update