नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता 
नागरिकलाई निःशुल्क कानुनी सहयोग गर्न काठमाडौँ महानगरले परिचालन गर्यो न्यायिक सहजकर्ता  पाँचौँ संस्करणसम्म आइपुग्दा ७५ हजार १९९ जना सेवाग्राहीले निःशुल्क कानुनी तथा प्रशासनिक सेवा प्राप्त गरिसकेका महानगरको भनाइ छ ।
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं
प्रधानमन्त्री बन्न हिडेका बालेनले नेतृत्वको महानगर ६ प्रतिस्पर्धीमा छैटौं स्वतन्त्र उम्मेदवार बनी मेयर निर्वाचन भएका बालेनले नेतृत्व गरेको काठमाडौँ महानगर छैटौं स्थानमा छ । बालेन अहिले २१ फागुनपछि गठन हुने सरकारको प्रधानमन्त्री बन्ने देश दौडाहामा छन् ।
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका 
४ वटा सामुदायिक विद्यालयमा साना डाक्टर कार्यक्रम सञ्चालन गर्दै काठमाडौँ महानगरपालिका  यो कार्यक्रमलाई सामुदायिक विद्यालयहरुमा सफल बनाएर संस्थागत विद्यालयहरुमा पनि विस्तार गर्नुपर्ने कार्यबाहक मेयर डंगोलको भनाइ छ ।
भागेका ८ सहकारीलाई ७ दिनभित्र घर वहाल तिर्न काठमाडौँ महानगरपालिकाको अल्टिमेटम 
भागेका ८ सहकारीलाई ७ दिनभित्र घर वहाल तिर्न काठमाडौँ महानगरपालिकाको अल्टिमेटम  काठमाडौँ महानगरपालिकाले ८ वटा सहकारी संस्थाहरुलाई ७ दिनभित्र घरवहाल तिर्न भनेको छ ।
बुधबार काठमाडौँ महोत्सव, उपत्यकाका सबै पालिका सहभागी हुने
बुधबार काठमाडौँ महोत्सव, उपत्यकाका सबै पालिका सहभागी हुने काठमाडौँ महानगरपालिका र उपत्यकाभित्रका छ वटा पालिकाका सबै वडाका मौलिक उत्पादन पनि महोत्सवमा प्रदर्शन गरिने छन् ।
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री
जेनजी आन्दोलनपछि एमालेले पाएको ठूलो अवसरः कार्यवाहक भएर महानगर नेतृत्वमा इन्ट्री बालेनले प्रतिनिधिसभा निर्वाचनमा झापा–५ बाट उम्मेदवार बन्ने तयारी गरेका छन् । सो क्षेत्रबाट एमालेले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उम्मेदवार बनाउने जनाएको छ ।
मेयर बालेनले दिए राजीनामा, भए रास्वपा वरिष्ठ नेता
मेयर बालेनले दिए राजीनामा, भए रास्वपा वरिष्ठ नेता मेयर बालेनले स्वेच्छाले राजीनामा दिएको उल्लेख गरेका छन् । उनी फागुन २१ मा हुने भनिएको प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बन्दै छन् । 
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनावमा गगनसँग भिड्ने
काठमाडौँ महानगरका प्रहरी प्रमुख पाण्डेले दिए राजीनामा, चुनावमा गगनसँग भिड्ने उनी काठमाडौँ क्षेत्र नं. ४ बाट चुनावी प्रतिस्पर्धामा उत्रने चर्चा छ । सो क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका महामन्त्री गगन थापा निर्वाचित हुँदै आएका थिए ।
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क
संसदको चुनाव लड्न स्थानीय सरकारको स्रोत प्रयोग, छिटो राजीनामा गर बालेन र हर्क काठमाडौँ महानगरका मेयर बालेन्द्र शाह (बालेन) र धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ प्रधानमन्त्री बन्ने दौडमा छन् ।
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ?
प्रतिनिधिसभाको निर्वाचन फागुन २१ मै भए काठमाडौँ र धरानमा उपनिर्वाचन गर्नुपर्ने, के होला भरतपुरको ? नेपालको संविधानको धारा २१५ र २१६ मा स्थानीय तहका जनप्रतिनिधिहरुको पदावधि निर्वाचित भएको मितिले ५ वर्षको हुनेछ भन्ने व्यवस्था छ ।
पुस ९ गतेसम्म काठमाडौँ महानगरको खर्च १८.४८ प्रतिशत मात्रै, कुन वडाले कति गरे ?
पुस ९ गतेसम्म काठमाडौँ महानगरको खर्च १८.४८ प्रतिशत मात्रै, कुन वडाले कति गरे ? काठमाडाैँ महानगरले कुल २५ अर्ब ७६ करोड ४३ लाख ४१ हजार रुपैयाँको वजेट स्वीकृत गरी कार्यान्वयन ल्याएको थियो ।
काठमाडौँ महानगरको अन्तिम लेखापरीक्षण सुरु
काठमाडौँ महानगरको अन्तिम लेखापरीक्षण सुरु काठमाडौँ महानगरपालिकाको आर्थिक वर्ष २०८१/०८२ को अन्तिम लेखा परीक्षण कार्य सुरु भएको छ ।
Weather Update