विष्णु पौडेलको गिरफ्तारीविरुद्ध एमाले आक्रामक
सोमबार, असार ८, २०८३
एमाले उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री पौडेल पक्राउ
सोमबार, असार ८, २०८३
नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल पक्राउ परेका छन् । पौडेललाई सम्पत्ति शुद्धीकरण विभागको टोलीले आज सुर्खेतबाट पक्राउ गरेको हो ।
स्थानीय तह र प्रदेशसभाको चुनाव लाग्यो एमालेलाई, के छ मिसन जागरणमा ?
आइतबार, जेठ ३१, २०८३
आगामी निर्वाचनमा पार्टीका पक्षमा मतदातालाई पार्न एमालेले सो अभियान सञ्चालन गर्न लागेको पार्टीका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले जानकारी दिए ।
ओलीको रिहाइका लागि अदालतमा मुद्दा दर्ता गरेर सडकमा एमाले
बुधबार, चैत १८, २०८२
नेकपा (एमाले) ले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पक्राउ गरिएको घटनाको विरोधमा देशव्यापी आन्दोलनको घोषणा गरेको छ।
रास्वापाले चुनाव भाँड्न खोज्यो : एमाले
आइतबार, फागुन १०, २०८२
नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामाथि चुनाव भाँड्न खोजेको आरोप लगाएको छ । विज्ञप्ति जारी गर्दै एमालेले फागुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनको समय नजिकिँदै गर्दा मुलुक थप भय र त्रासमय बन्दै गएको जनाएको छ ।
एमालेको चुनावी घोषणापत्रः तत्काल गर्ने ११ काम, ५ आधारभूत काम र २५ सङ्कल्प
बिहीबार, फागुन ७, २०८२
एमालेको केन्द्रीय निर्वाचन परिचालन कमिटीले आयोजना गरेको चुनावी घोषणापत्रमा आधारित बहस ‘देश पहिला’ कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दै लक्ष्य निर्धारणहित प्रतिबद्धता सार्वजनिक गरेका हुन् ।
कञ्चनपुर–३ को वडागत हिसावः गठबन्धन नहुँदा कांग्रेसलाई लाभ, अंकमा नदेखिए पनि कम छैन रास्वपाको राप र ताप
सोमबार, माघ २६, २०८२
आज हामीले सुदूरपश्चिम प्रदेशको कञ्चनपुर–३ को चुनावी विश्लेषण तयार पारेका छौं, जुन क्षेत्रमा महाकाली पारीका दोधारा चाँदनी पनि पर्छन् ।
ओखलढुंगाको वडागत हिसावः कहिल्यै चुनाव नलडेका कुमारले बचाउँलान् कांग्रेसको किल्ला ?
शनिबार, माघ २४, २०८२
ओखलढुंगा जिल्ला नेपाली कांग्रेसको किल्लाको रुपमा परिचित छ । २०४८, २०५१ र २०५६ को प्रतिनिधिसभा निर्वाचनमा दुबै क्षेत्र नेपाली कांग्रेसले जितेको थियो ।
एमालेले टुंग्यायो अधिकांश जिल्लाका उम्मेदवार (सूचीसहित)
आइतबार, माघ ४, २०८२
नेकपा एमालेले प्रतिनिधि सभा चुनावका लागि अधिकांश जिल्लाका उम्मेवार टुंग्याएको छ।
सकियो एमालेको मतदान, ३६ जना भोट हाल्न गएनन्
बिहीबार, पुस ३, २०८२
नेकपा एमालेको एघारौं महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ ।
एमाले महाधिवेशन : ओली र पोखरेलले भोट हालेर सुरु गरे मतदान
बुधबार, पुस २, २०८२
नेकपा एमालेको ११औं महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि मतदान सुरु भएको छ ।
अध्यक्षका प्रत्याशी केपी शर्मा ओली मतदानस्थल पुगेसँगै मतदान सुरु भएको हो । ओली र अर्का प्रत्याशी ईश्वर पोखरेलले मत हालेर सुरु गरेका हुन् ।
एमाले महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा
बुधबार, पुस २, २०८२
नेकपा (एमाले)को ११औँ महाधिवेशनमा मतदानका लागि प्रतिनिधि लाइनमा बस्न थालेका छन् ।

